समाज


लागुऔषध मुद्दामा काँग्रेसका वडाध्यक्ष पक्राउ २५ कार्तिक २०७६, सोमबार ०२:१०

नुवाकोट, कार्तिक २५ । नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फराबर रहेका तामाङलाई नुवाकोट प्रहरीले घरबाटै..

पुरा पढ्नुहोस् »

श्रीमति पनि श्रीमानसँग जेलमै बस्न पाउने, महिला गर्भवती भए ६० दिन विदाको सुविधा २३ कार्तिक २०७६, शनिबार ११:००

काठमाण्डौं, कार्तिक २३ । अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्ने छैन । बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन । कारागार परिसरभित्रै उनीहरूले यौन..

पुरा पढ्नुहोस् »

पात्रो विग्रिएको भन्दै २०७७ सालमा असोज महिना हटाउन माग २३ कार्तिक २०७६, शनिबार १०:३९

काठमाण्डौं, कार्तिक २३ । पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिले २०७७ सालको १ महिना कटौती गरेर समय सुधार गर्नुपर्ने माग गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०६४ सालमा गठन गरेको पर्व सुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन..

पुरा पढ्नुहोस् »

पोखराका केसी सुधार केन्द्रमै मृत भेटिए २२ कार्तिक २०७६, शुक्रबार १५:१६

पोखरा, कार्तिक २२ । पोखरा १६ लामाचौरका शिव केसी मृत भेटिएका छन् । सितापाईलाको महतगौडा स्थित नौलो घुम्ती सुधार केन्द्रमा उपचारका लागि राखिएका केसी शुक्रबार मृत भेटिएका हुन् । उनी सुतिरहेकै ठाउँमा मृत भेटिएका कास्की प्रहरीले जनाएको छ ।..

पुरा पढ्नुहोस् »

देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ : गृहमन्त्री थापा १९ कार्तिक २०७६, मंगलवार १२:४०

  बुटवल, कार्तिक १९ । गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताएका छन् । गृहमन्त्रालय र प्रदेश नंं ५, आन्तरिक मामिला तथा कानून..

पुरा पढ्नुहोस् »

भानुको चितुवा भगाउन देवी पुजा, रोकिएन चितुवा आतंक १९ कार्तिक २०७६, मंगलवार ०२:३४

तनहुँ, कार्तिक १९ । तनहुँको भानुमा एकपछि अर्को गर्दै चितुवाले बालबालिकाको ज्यान लिन थालेपछि तनहुँ प्रशासनले नरभक्षी चितुवा मार्ने आदेश दियो तर पनि चितुवा आतंक रोकिएन । गाउँमा शसस्त्र प्रहरी, नपाल प्रहरी लगायतका सुरक्षा निकाय र स्थानीय..

पुरा पढ्नुहोस् »

महरा पुर्पक्षका लागि जेल चलान १८ कार्तिक २०७६, सोमबार ११:२८

काठमाण्डौं, कार्तिक १८ । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतले उनलाई डिल्लीबजार कारागारको..

पुरा पढ्नुहोस् »

म्याग्दीमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु १७ कार्तिक २०७६, आईतवार १४:२४

बेनी, कार्तिक १७ । म्याग्दीको मालिका गाउँपालिका ७ बिममा आइतबार साँझ बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दरवाङ बजारदेखि बिम जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस लुरवाङको गलघण्टी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ..

पुरा पढ्नुहोस् »

पोखराको विरौटामा पनि शंकास्पद बस्तु भेटियो १७ कार्तिक २०७६, आईतवार ०७:३५

पोखरा, कार्तिक १६ । पोखराको विरौटामा पनि शंकास्पद बस्तु भेटिएको छ । तालचोकमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गरेर फर्किएको डिस्पोजल टोली विरौटा पुगेको छ । विरौटाको सञ्चयकोष भवन अगाडी मुख्य सडकमै शंकास्पद बस्तु भेटिएको हो । तालचोकमा भेटिएको..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूजः पोखराको तालचोकमा शंकास्पद बस्तु भेटियो १७ कार्तिक २०७६, आईतवार ०५:०५

पोखरा, कार्तिक १६ । पोखराको तालचोकमा शंकास्पद बस्तु फेला परेको छ । चोकमै रातो टालोमा पोको पारेर टेपले बाँधेको अवस्थामा शंकास्पद बस्तु भेटिएको हो । शंकास्पद बस्तु कसले राखेको भन्ने एकिन छैन । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल तर्फ जाँदै छ..

पुरा पढ्नुहोस् »