समाज


पोखरामा कौडा खेल्ने १५ जना पक्राउ (नामावली सहित) २७ आश्विन २०७६, सोमबार १४:१३

पोखरा, असोज २७ । पोखरामा कौडा खेल्ने १५ जना पक्राउ परेका छन । पोखरा १८ चालिसे डाँडा स्थित रेष्टुरेण्टमा अवैध रुपमा कौडा खेलिरहेको गोप्य सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेमा बैदामका ४४ बर्षिय खिमलाल पहारी, ६० बर्षका विरबहादुर..

पुरा पढ्नुहोस् »

मध्येरातमा पोखराबाट ६ लाख सहित कौडा खेल्ने १५ जना पक्राउ, भागाभाग हुँदा २ जना घाईते २७ आश्विन २०७६, सोमबार ०४:२२

पोखरा, असोज २७ । पोखराको खपौंदीबाट कौडा खेल्ने १५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट नगद ६ लाख बरामद भएको श्रोतले जनाएको छ । कौडा खेल्दै गर्दा प्रहरी पुगेपछि उनीहरु भागेका थिए । भागाभाग चल्दा दुवै पक्षका २ जना घाईते भएका छन् । कौडा..

पुरा पढ्नुहोस् »

परस्त्रीसँग आपत्तिजनक अवस्थामा पक्राउ परे मालपोत प्रमुख, १० दिन म्याद थपियो २७ आश्विन २०७६, सोमबार ०३:५०

कन्चनपुर, असोज २७ । अनैतिक सम्बन्ध राखेको आरोपमा कञ्चनपुरको बेलौरीबाट पक्राउ परेका निजामती कर्मचारी भोज बहादुर ऐडी र स्थानीय विवाहित महिलालाई १० दिन म्याद थप गरी प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आदेश दिएको छ..

पुरा पढ्नुहोस् »

तनहुँमा बसको ठक्करबाट बलेरो चालकको मृत्यु २६ आश्विन २०७६, आईतवार ०५:०७

पोखरा, असोज २६ । तनहूँको गुणादीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बस र बोलेरो आपसमा ठक्कर खाँदा बोलेरो चालक नवलपरासीका २२ बर्षिय रमेश थारुको मृत्यु भएको हो । नवलपुरबाट पोखराका लागि छुटेको लु १ च ७०४१ नम्बरको बोलेरो र ग १ ख ४०२२ नम्बरको बस..

पुरा पढ्नुहोस् »

पोखरामा दुई मोटरसाईकल जुध्दा ३ घाईते २६ आश्विन २०७६, आईतवार ०२:०९

पोखरा, असोज २६ । पोखरामा २ वटा मोटरसाईकल आपसमा ठक्कर खाँदा ३ जना घाईते भएका छन् । अञ्चल सशस्त्र प्रहरी गुल्म पोखराको ग १ ब १४४९ नम्बरको मोटरसाईकललाई बा ६४ प ७२१२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा मोटरसाईकलमा सवार ३ जना घाईते भएका हुन् । घाईते..

पुरा पढ्नुहोस् »

दशैँ मनाउन घर आएका प्रहरी जवानलाई मरणासन्न कुटपिट गरी झाडीमा फालिदिए २६ आश्विन २०७६, आईतवार ०१:४६

ओखलढुंगा, असोज २६ । ओखलढुंगामा दशैँ मनाउन घर आउँदै गरेका प्रहरी जवानमाथि मरणासन्न हुने गरी कुटपिट गर्ने एक समूहलाई प्रहरीले पाक्राउ गरेको छ । ताप्लेजुङमा कार्यरत प्रहरी जवान विनोद परियार र उनका भाइ निरकुमार परियारलाई मरणासन्न हुने गरी कुटपिट..

पुरा पढ्नुहोस् »

गाउँपालिका अध्यक्षको अश्लील फोेटो भाइरल २५ आश्विन २०७६, शनिबार ०३:३८

डोेटी, असोज २५ । बुधबार बिहानैदेखि एक जनप्रतिनिधिको सेल्फी तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सेल्फीमा डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको अवस्था भने अश्लील छ । यसरी तस्वीर भाइरल भएपछि अध्यक्ष ओझाले सो तस्वीर आफ्नै..

पुरा पढ्नुहोस् »

माइक्रोले मोटरसाइकललाई ठक्कर दिँदा २३ वर्षीय युवकको मृत्यु २५ आश्विन २०७६, शनिबार ०२:५०

धादिङ, असोज २५ । धादिङको गल्छी गाउँपालिका–७ खेस्टेखेलामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । लमजुङको बेँसीशहरबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख ७२८४ नम्बरको माइक्रोले बा ४९ प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको..

पुरा पढ्नुहोस् »

आइतबार सार्वजनिक बिदा २४ आश्विन २०७६, शुक्रबार ११:५३

  काठमाडौं, असोज २४ । सरकारले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका अवसरमा यही असोज २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र निकाय,..

पुरा पढ्नुहोस् »

दशैंमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने १७ आश्विन २०७६, शुक्रबार १३:१४

  काठमाडौं, असोज १७ । दशैंमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिने भएकी छन् । २१ गते दशमीको दिन १ बजेदेखि २ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, संवैधानिक निकायका प्रमुख लगायतलाई टीका लगाइदिने छिन् । सर्वसाधारणलाई भने..

पुरा पढ्नुहोस् »