समाज


१३ वर्षीया बालिकाको सामूहिक बलात्कार, ७ जना पक्राउ २ कार्तिक २०७६, शनिबार ०२:१९

सुर्खेत, कार्तिक २ । सुर्खेतमा एक १३ वर्षीया बालिकालाई ७ जनाले सामुहिक रुपमा पटक पटक बलात्कार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार असोज १५ र १६ र २३ गते उनी बलात्कारमा परेकी हुन् । एक पटक ४ जनाले र एक पटक २ जना गरी..

पुरा पढ्नुहोस् »

जुवाडे र विचौलियाको घेरामा कास्की प्रहरी ! १ कार्तिक २०७६, शुक्रबार ११:१०

पोखरा, कार्तिक १ । जिल्ला प्रहरी कार्यालय कास्कीले जुवाका खालहरुमा चलाएको अप्रेशनहरु मध्येको पछिल्लो एउटा घटनाले कास्की प्रहरीलाई विवादित बनाएको छ । गत आइतबार कौडा खेलिरहेका अवस्थामा एक रेष्टुरेराँबाट १५ जना जुवाडेलाई कास्की प्रहरीले..

पुरा पढ्नुहोस् »

नेपाल र म्यान्माबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी ३० आश्विन २०७६, बिहीबार ०८:४२

  म्यान्मा, असोज ३० । नेपाल र म्यान्माबीच पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धि समझदारी भएको छ । म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा दुई देशबीच..

पुरा पढ्नुहोस् »

उपचारका नाममा गुम्बामा लगेर यौनशोषण ३० आश्विन २०७६, बिहीबार ०२:३६

काठमाण्डौं, असोज ३० । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोश ठहर गर्ने जिल्ला अदालतको फैसला पल्ट्याउँदै उच्च..

पुरा पढ्नुहोस् »

विमानस्थल तोडफोड गर्ने सांसद साहलाई थप चार दिन हिरासतमा राखिने  २९ आश्विन २०७६, बुधबार १०:३९

जनकपुर, असोज २९ । जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । हिरासतमा रहेका प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहलाई विमानस्थल तोडफोड घटनाको अनुसन्धान गर्न चार दिनको..

पुरा पढ्नुहोस् »

ट्रकले किच्दा एक जनाको मृत्यु २८ आश्विन २०७६, मंगलवार १४:१७

हेटौंडा, असोज २८ । हेटौंडामा ट्रकले किच्दा मंगलबार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौंडाबाट अमलेखगन्जतर्फ जाँदै गरेको ना ४ ख ९०५२ नम्बरको एक्साभेटर लोड गरेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४ त ८४९३ नम्बरको ब्लक लोड भएको ट्रयाक्टरलाई..

पुरा पढ्नुहोस् »

३ महिनामा पोखराबाट मात्रै साढे २ सय जुवाडे पक्राउ, साढे २० लाख नगद बरामद २८ आश्विन २०७६, मंगलवार १४:०३

पोखरा, असोज २८ । पोखरामा जुवातास खेल्ने करिब साढे २ सय जना पक्राउ परेका छन् । यो पछिल्लो तीनमहिनाको तथ्यांक हो । कास्की प्रहरीले गरेको स्विप अपरेसनमा साउनयता २ सय ३२ जना जुवाडे पक्राउ परेका हुन् । त्यसमध्ये पुरुष २ सय १७ जना छन् भने महिला १५ जना..

पुरा पढ्नुहोस् »

राजदूतद्वय दाहाल र शेर्पाले लिए शपथ २८ आश्विन २०७६, मंगलवार ११:३१

  काठमाडौं, असोज २८ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावाफुटी शेर्पाले मंगलबार आ–आफ्नो पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार..

पुरा पढ्नुहोस् »

दाइजोमा २ लाख नदिँदा नेपाली चेलीको भारतमा हत्या ! २८ आश्विन २०७६, मंगलवार ०३:२९

विराटनगर, असोज २८ । दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ । विराटनगर(११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो । उनको शव भारतको अररिया जिल्लास्थित परवाना नदीको मिरगन्ज पुल नजिकै..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकलको ठक्करले २ जना घाईते २७ आश्विन २०७६, सोमबार १४:२५

पोखरा, असोज २७ । पोखरामा मोटरसाईकलको ठक्करबाट २ जना घाईते भएका छन् । पोेखरा ५ मालेपाटनमा ग ६ प १३३४ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री स्थानीय ५५ बर्षकी चिजकुमारी गुरुङ र मोटरसाईकलमा सवार जीरोे किमीकी ४२ बर्षिया शारदा..

पुरा पढ्नुहोस् »