सडकको खाल्डो छल्न खोज्दा स्कुटर दुर्घटना, युवतीको मृत्यु १ मंसिर २०७६, आईतवार १३:२५
काभ्रे, मंसिर १ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी १ युवतीको मृत्यु भएको छ । शनिबार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नंको स्कुटर खाल्डो छलाउने क्रममा आफैं अनियन्त्रित..
पुरा पढ्नुहोस् »

