समाज


दुर्घटनामा पोखराका प्रकाश गम्भीर घाइते १७ कार्तिक २०७६, आईतवार ०२:०७

पोखरा, कार्तिक १७ । तनहुँको बन्दीपुरमा उईगर र मोटरसाईकल ठोकिँदा एकजना गम्भीर घाईते भएका छन् । लु १ ज ३२५९ नम्बरको उईङगर र बा ७८ प ८६३१ नम्बरको मोटरसाईकल आपसमा ठोकिँदा मोटरसाईकल चालक पोखरा १७ का ३४ बर्षिय प्रकाश केसी घाइते भएका हुन् । उनको..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीका एडिसी राजेन्द्रबहादुर शाही डेढलाख सहित जुवाखालबाट पक्राउ १६ कार्तिक २०७६, शनिबार ०२:४४

काठमाण्डौं, कार्तिक १६ । काठमाडौ । प्रधानमन्त्रीका एडिसी राजेन्द्रबहादुर शाही जुवाखालबाट समातिएका छन् । उनलाई महानगरीय प्रहरी विभाग गोंगबुले शुक्रबार राति एक लाख ५९ हजार रुपैयाँ नगदसहित जुवा खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो..

पुरा पढ्नुहोस् »

घुम्तीमा ओभरटेक गर्दा ४ वटा गाडी दुर्घटना १५ कार्तिक २०७६, शुक्रबार ११:०४

तनहूँ, कार्तिक १५ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं १ नाहालामा दुर्घटना भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत डुम्रे दमौली सडकखण्डमा शुक्रबार बिहान दुर्घटना भएको हो । डुम्रेबाट दमौली तर्फ जादै गरेको दुईवटा सवारी र दमौलीबाट डुम्रेतर्फ आउदै..

पुरा पढ्नुहोस् »

तरुण दलका नगर सभापतिसहित ६ जना अत्याधुनिक पेस्तोलसहित नियन्त्रणमा १५ कार्तिक २०७६, शुक्रबार ०५:५७

बाँके, कार्तिक १५ । बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित छ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६..

पुरा पढ्नुहोस् »

तास खेल्दै गर्दा पोखराबाट साढे ३ लाखसहित १० जना पक्राउ १४ कार्तिक २०७६, बिहीबार १७:०३

पोखरा, कार्तिक १४ । पोखरामा जुवातास खेल्दै गर्दा १० जना पक्राउ परेका छन् । पोखरा ८ आलुमाइला चोकबाट साढे ३ लाख नगदसहित उनीहरु पक्राउ परेका हुन् । स्थानीय धर्मेन्द्र श्रेष्ठको घरमा तास खेलिरहेको गोप्य सूचना पाएपछि प्रहरीले खानतलासी गरेको थियो ।..

पुरा पढ्नुहोस् »

मेयरका छोराले कुटे सर्वसाधारणलाई, कुटपिट गर्ने निखिल पक्राउ १४ कार्तिक २०७६, बिहीबार १३:१८

कैलाली, कार्तिक १४ । कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले २० वर्षीय निखिल ओडलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ५ का २० वर्षीय पारस जोशीलाई ईटा प्रहार गरी घाइते बनाएपछि उनलाई पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक..

पुरा पढ्नुहोस् »

भाईटीका लगाउँछु भन्नेले नै देउसी खेल्न बोलाएर गरे बलात्कार १४ कार्तिक २०७६, बिहीबार १३:०९

काठमाण्डौं, कार्तिक १४ । गाउँमै स्कुलबाट कक्षा १२ सकेपछि उनी थप अध्ययन गर्नका लागि पाँच महिना अघि काठमाडौं आइन् । दिदीबहिनी मिलेर राम्रो क्याम्पस खोज्दै थिए । समय खाली थियो, जतिक्दो धेरै उपयोगी बनाउन चाहन्थे, त्यसैले उनीहरु हाइकिङ जान्थे, त्यही..

पुरा पढ्नुहोस् »

बस दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु १४ कार्तिक २०७६, बिहीबार १२:५०

पोखरा, कार्तिक १५ । सिन्धुपाल्चोकको गोल्फु भञ्ज्याङबाट काठमाडौं आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा तीनजनाको घटानास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस साँखुको फेदीजंगलमा दुर्घटना भएको हो..

पुरा पढ्नुहोस् »

प्रहरीको गोलीले एकको मृत्यु १४ कार्तिक २०७६, बिहीबार ०७:४४

कपिलबस्तु, कार्तिक १४ । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागेर एक स्थानीय युवाको मृत्यु भएको छ। मृतक स्थानीय सुरज पाण्डे रहेको प्रहरीले जनाएको छ । लक्ष्मीपूजाको मूर्ति सेलाउने क्रममा विवाद उत्पन्न भएपछि कृष्णनगरक्षेत्र तनावग्रस्त..

पुरा पढ्नुहोस् »

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु १४ कार्तिक २०७६, बिहीबार ०७:३७

कैलाली, कार्तिक १४ । कैलालीको घोडाघाडीमा एक आपसमा मोटरसाइकल जुध्दा एक जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घोडाघोडी–२ साडेपानीमा बिहीबार बिहान भएको उक्त दुर्घटनामा घोडाघोडी–२ का मोटरसाइकल सवार ५० बर्षिय देवीराम आचार्यको मृत्यु..

पुरा पढ्नुहोस् »