समाज


पोखराको तालचोकमा स्कोरपियोको ठक्करले १ जनाको मृत्यु, २ घाईते १३ कार्तिक २०७६, बुधबार १५:२७

पोखरा, कार्तिक १३ । पोखराको तालचोकमा स्कारपियोले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । मंगलबार भएको दुर्घटनामा ग १२ प ८८०० नम्बरको स्कुटरका चालक २९ बर्षिय नन्दप्रसाद गुरुङको मृत्यु भएको हो । स्कुटरको ठक्करपछि सोही स्कुटरले ग ९ प ५४८२ नम्बरको..

पुरा पढ्नुहोस् »

निलम्बित सांसद आलमको फैसला लम्बियो, अझै आठ दिन थुनामै राखेर अनुसन्धान गर्न आदेश ८ कार्तिक २०७६, शुक्रबार ०८:३२

  रौतहट, कार्तिक ८ । नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटले थप ८ दिन थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । छानबिन गर्न प्रहरीले म्याद थपका लागि आज जिल्ला अदालत रौतहटमा पेश गरेको निवेदनमा अदालतले..

पुरा पढ्नुहोस् »

लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौजना प्रहरी नियन्त्रणमा ७ कार्तिक २०७६, बिहीबार ०८:१४

  पशुपतिनगर, कार्तिक ७ । जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ । आफ्नो पार्टीको ६४औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय..

पुरा पढ्नुहोस् »

मान्छेलाई जिउँदै जलाउने, महिलामाथि झम्टिने अपराधीलाई कुनै क्षमा हुन्न : सन्चारमन्त्री बाँस्कोटा ६ कार्तिक २०७६, बुधबार १२:११

  काभ्रेपलाञ्चोक, कार्तिक ६ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टीकरण अक्षम्य हुने बताएका छन् । उनले लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सन्चालनार्थ..

पुरा पढ्नुहोस् »

हिउँको ढिस्कोले पुरिएर कास्कीमा १ जनाको मृत्यु ६ कार्तिक २०७६, बुधबार १०:००

पोखरा, कार्तिक ६ । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित बगर भन्ने ठाउँमा हिउँपहिरोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखरा ५ पस्र्याङका १८ बर्षिय सञ्जय खनालको हिउँपहिरोबाट थप्रिएको हिउँको ढिस्कोले..

पुरा पढ्नुहोस् »

आफै पढ्ने स्कूलको बसले किचेर विद्यार्थीको मृत्यु ६ कार्तिक २०७६, बुधबार ०२:०३

काठमाण्डौं, कार्तिक ६ । ललितपुरको गोदावरी नगरपालिका वडानम्बर ९ मा एक विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आठ वर्षीय नवीन घिमिरे छन् । छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको..

पुरा पढ्नुहोस् »

‘नकारात्मक खालका गीत गाए र उत्पादन गरे कारबाही’ ५ कार्तिक २०७६, मंगलवार १३:१०

  काठमाडौं, कार्तिक ५ । राष्ट्रिय साँस्कृतिक पहिचान र गौरव बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायीरुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव,..

पुरा पढ्नुहोस् »

बैतडीमा डोजरले आक्रमण गर्ने चालक पक्राउ ५ कार्तिक २०७६, मंगलवार ०८:१०

  काठमाडौं, कार्तिक ५ । बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ९, ग्वाल्लेकका बासिन्दालाई डोजरले आक्रमण गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । चालक किशोर बोहरालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । अंशबण्डाको विवाद मिलेपछि मात्रै सडक खन्न..

पुरा पढ्नुहोस् »

विज्ञान र प्रविधि क्षेत्रको विकासबाट मात्र मुलुक समृद्ध बन्छ : उपराष्ट्रपति पुन ४ कार्तिक २०७६, सोमबार ०७:४१

  काठमाडौं, कार्तिक ४ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपालको सपना पूरा गर्न विज्ञान र प्रविधिको भूमिका महत्वपूर्ण हुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको सोमबार काठमाडौमा उद्घाटन गर्दै उनले विज्ञान र प्रविधि..

पुरा पढ्नुहोस् »

नेपालको अनौठौ परम्पराः विहे गर्दा दाइजोमा भालु र सर्प, अंशमा पनि भालु ३ कार्तिक २०७६, आईतवार ०३:२९

काठमाण्डौं, कार्तिक ३ । विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट चलन अझै हटिसकेको छैन । तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको माग गरिन्छ । तर, तराईमै बसोबास गर्ने..

पुरा पढ्नुहोस् »