जब हेर्दाहेर्दै युवतीले मुग्लिन पुलबाट हाम फालिन्….. २३ मंसिर २०७६, सोमबार ०१:४२
चितवन, मंसिर २३ । आइतबार दिउँसो २ बजेतिर मुग्लिङ पुल छेवैमा रहेको पुरानो मर्स्याङ्दी फ्रेस फिस होटलबाट एक युवती खोलामा हाम फाल्न लागेको दृश्य देखियो । अन्दाजी १९ वर्षीया युवती पुलको ढिलमा उक्लिएकी थिइन् । र, पानीतिर हेरिरहेकी थिइन्..
पुरा पढ्नुहोस् »

