व्यवशाय संगै सामाजिक काममा धादिङका खतिवडाको योगदान १ माघ २०७६, बुधबार १४:४५
गिता राना मगर, पोखरा १ माघ । ब्यवशाय गरेर बचेको रकमलाई समाजसेवामा लगाउने उद्देश्यले धादिङ जन्मथलो भइ पोखरामा ब्यवशाय गर्दै आएका समाजसेवी युवराज खतिवडाले आफ्नो जन्मथलो निलकण्ठ नगरपालिका ५ फ्याक्से गाउमा नगद तीनलाख बरावरको सहयोग गरेका छन ।..
पुरा पढ्नुहोस् »

