समाज


मोटरसाइकलले ओभरटेक गरेको भन्दै कुटेर युवकको हत्या १२ मंसिर २०७६, बिहीबार १३:५६

कञ्चनपुर, मंसिर १२ । मोटरसाईकल चलाउँदा ओभरटेक गरेको भन्दै कञ्चनपुरको महाकाली नगरपालिका ३ दोधाराचाँदनीका २२ वर्षीय युवक दीपक पन्तको कुटेर हत्या गरिएको छ । बिहीबार मृतक पन्तलाई महेन्द्रनगर मझागाँउ सडकखण्डको भीमदत्त नगरपालिका १८ गोबरैयामा..

पुरा पढ्नुहोस् »

पसल फोडेर प्याज र लसुन चोरी १२ मंसिर २०७६, बिहीबार १०:२९

नयाँ दिल्ली, मंसिर १२ । दक्षिण एसियाका देशमा प्याजको मूल्यले आकाश छोएको छ । खासगरी नेपाल, भारत र बंगलादेशमा प्याजको मूल्य छोइनसक्नु भएको छ । मूल्य बढेकै कारण उपभोक्ताहरुले भान्सामा प्याजको उपयोग कम गर्दै लगेका छन् । तर, भारतमा एउटा यस्तो घटना..

पुरा पढ्नुहोस् »

अर्घाखाँचीमा बस दुर्घटनाः १७ जनाको मृत्यु, १३ घाईते ११ मंसिर २०७६, बुधबार १४:१८

अर्घाखाँची, मंसिर ११ । अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । दुर्घटनामा १३ जना घाइते छन् । प्रदेश नम्बर ५ का डीआईजी शुरेशविक्रम शाहका अनुसार ज्यान गुमाउनेमा छ महिला, एक बालिका, एक बालक र नौ पुरुष रहेका छन्..

पुरा पढ्नुहोस् »

पोखरामा नेकपाको चुनावीसभा नजिकै विस्फोट, एक घाईते ११ मंसिर २०७६, बुधबार ०९:५१

पोखरा, मंसिर ११ । पोखरामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको चुनावीसभा नजिकै विस्फोट हुँदा एकजना घाईते भएका छन् । नयाँ बजारको प्रदर्शनी केन्द्रमा चुनावीसभा चल्दै गर्दा विस्फाृट भएको हो । विस्फोटबाट उछिट्टिएको ढुंगा लागेर धनादेवी विक घाईते भएकी..

पुरा पढ्नुहोस् »

मोटरसाइकल चोर्ने ‘नक्कली प्रहरी’ पक्राउ ६ मंसिर २०७६, शुक्रबार १२:२५

सुर्खेत, मंसिर ६ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ । ‘प्रहरी’ बनेर मोटरसाइकल चोरी गर्ने दैलेख चामुण्डाविन्द्रासैनी ६ का २२ वर्षीय प्रशान्त शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

कास्कीमा ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु, प्याराग्लाईडिङ खस्दा विदेशी घाईते ४ मंसिर २०७६, बुधबार ११:०४

पोखरा, मंसिर ४ । कास्कीमा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ । माछापुच्छ«े गाउँपालिका ३ मर्दिखोलामा ग १ त ३४७३ नंम्बरको ट्याक्टर खोलामा खस्दा ट्याक्टर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्सा घर भई कास्कीको घाचोक बस्दै आएका नरेन्द्र..

पुरा पढ्नुहोस् »

मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु, ९ जना बिरामी ४ मंसिर २०७६, बुधबार ०२:४४

बैतडी, मंसिर ४ । मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्ष पार्की रहेकी छिन् । मरेको कुखुराको मासु खाँदा एकै परिवारका अन्य ९ जना बिरामी भएका छन् । शनिबार..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटर र भ्यान ठोकिँदा एकजना गम्भीर घाइते ३ मंसिर २०७६, मंगलवार १०:४९

पोखरा, मंसिर ३ । पोखरामा दुध बोक्ने गाडी र स्कुटर ठोकिँदा एकजना गम्भीर घाइते भएका छन् । पोखरा ८ सिमलचौमा रोकि राखेको ग २ च ६७२९ नम्बरको दुध बोक्ने गाडीमा ग ११ प १६४८ नम्बरको स्कुटर ठक्कर खाँदा स्कुटर चालक स्थानीय १७ बर्षका सिजन सिग्देल गम्भीर..

पुरा पढ्नुहोस् »

ट्याक्टरको ठक्करले पोखरामा बालकको मृत्यु २ मंसिर २०७६, सोमबार ०७:१४

पोखरा, मंसिर १ । पोखरामा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । पोखरा ३२ गढीघाटमा गिटी लोड गरेर फर्किँदै गरेको ग १ त २८२८ नम्बरको ट््याक्टरले ठक्कर दिएर पोखरा ३३ छप्ल्याङका ५ बर्षिय आकाश नेपालीको मृत्यु भएको हो । नेपालीको घटनास्थलमै..

पुरा पढ्नुहोस् »

सडकको खाल्डो छल्न खोज्दा स्कुटर दुर्घटना, युवतीको मृत्यु १ मंसिर २०७६, आईतवार १३:२५

काभ्रे, मंसिर १ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी १ युवतीको मृत्यु भएको छ । शनिबार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नंको स्कुटर खाल्डो छलाउने क्रममा आफैं अनियन्त्रित..

पुरा पढ्नुहोस् »