भारतबाट नेपाल छिर्दै गरेका २६ जनालाई फर्काइयो ९ चैत्र २०७६, आईतवार ०३:१५
पोखरा, चैत ९ । भारतबाट नेपालगञ्ज हुँदै तुलसीपुरतर्फ छिर्न लागेका २६ भारतीय नागरिकलाई फर्काइएको छ । कोरोना त्रासको सचेतनाका लागि तुलसीपुरको दमारगाउँमा राखिएको हेल्थ डेस्कबाट उनीहरुलाई फिर्ता पठाइएको हो । उनीहरुले आफूहरु इँटा भट्टामा काम..
पुरा पढ्नुहोस् »

