कास्कीमा भूकम्पको धक्का महशुस

पोेखरा, बैशाख ६ ।
कास्कीको पुरुञ्चौरलाई केन्द्रविन्दु बनाएर शनिबार विहान भूकम्पको धक्का महशुस भएको छ । ११ बजेर १५ मिनेटमा पुरुञ्चौर केन्द्र बनाएर ३ रेक्टरको भूकम्प गएको हो ।

भूकम्पको धक्का कस्की र पर्वत लगायतका जिल्लामा पनि महशुस भएको थियो ।