समाज


कश्यप सहकारीको रक्तदानमा ५९ यूनिट रगत संकलन ८ कार्तिक २०७६, शुक्रबार १२:१४

  पोखरा, कार्तिक ८ । कश्यप वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ यूनिट रगत संकलन भएको छ । सहकारीको चाँैथो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना भएको हो । ‘खासगरि रगत अभावमा कोही विरामीले ज्यान..

पुरा पढ्नुहोस् »

नारी जागरण अभियान केन्द्रको तिहार केन्द्रित अभियान

  पोखरा, कार्तिक ८ । नेपालीहरुको दोश्रो ठुलो चाड तिहारमा हुने कालोबजारी अनियमितता र सामाजिक विकृती नियन्त्रणलका लागि नारी जागरण अभियान पोखराले सरोकार वालालाई खबरदारी गरेको छ । केन्द्रले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दान..

पुरा पढ्नुहोस् »

बढी शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि कुटपिट

  पर्सा, कार्तिक ८ । नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता..

पुरा पढ्नुहोस् »

निलम्बित सांसद आलमको फैसला लम्बियो, अझै आठ दिन थुनामै राखेर अनुसन्धान गर्न आदेश

  रौतहट, कार्तिक ८ । नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटले थप ८ दिन थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । छानबिन गर्न प्रहरीले म्याद थपका लागि आज जिल्ला अदालत रौतहटमा पेश गरेको निवेदनमा अदालतले..

पुरा पढ्नुहोस् »

प्रति किलो १० लाख रुपैंयाँसम्म पर्ने केसर खेतीको परीक्षण सफल ७ कार्तिक २०७६, बिहीबार ०८:३६

  भद्रपुर, कार्तिक ७ । झापा र इलामका उत्साही युवा उद्यमीहरुद्वारा इलामको सन्दकपुर–५ जौबारीमा गरिएको केसर खेतीको परीक्षण सफल भएको छ । अम्लिसो, अदुवा, ओलन, अकबरे लगायतका कृषि बालीमा प्रसिद्ध इलाम अब केसर खेतीका कारणसमेत चिनिने भएको छ । जौबारी..

पुरा पढ्नुहोस् »

लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौजना प्रहरी नियन्त्रणमा

  पशुपतिनगर, कार्तिक ७ । जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ । आफ्नो पार्टीको ६४औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय..

पुरा पढ्नुहोस् »

मान्छेलाई जिउँदै जलाउने, महिलामाथि झम्टिने अपराधीलाई कुनै क्षमा हुन्न : सन्चारमन्त्री बाँस्कोटा ६ कार्तिक २०७६, बुधबार १२:११

  काभ्रेपलाञ्चोक, कार्तिक ६ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टीकरण अक्षम्य हुने बताएका छन् । उनले लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सन्चालनार्थ..

पुरा पढ्नुहोस् »

हिउँको ढिस्कोले पुरिएर कास्कीमा १ जनाको मृत्यु

पोखरा, कार्तिक ६ । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित बगर भन्ने ठाउँमा हिउँपहिरोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखरा ५ पस्र्याङका १८ बर्षिय सञ्जय खनालको हिउँपहिरोबाट थप्रिएको हिउँको ढिस्कोले..

पुरा पढ्नुहोस् »

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण

  तम्घास, कार्तिक ६ । एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो । शिला शालिग्राम तत्कालीन..

पुरा पढ्नुहोस् »

सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता गर्नेमाथि कारवाही

  काठमाडौं, कार्तिक ६ । नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ । गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४०..

पुरा पढ्नुहोस् »