समाज


सरकार नियन्त्रणमुखी भएको आरोप २२ कार्तिक २०७६, शुक्रबार १२:४२

  सुनसरी, कार्तिक २२ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकार नियन्त्रणमुखी भएको आरोप लगाएका छन् । सत्तामा नजाउन्जेल प्रेस, मानवअधिकार, अदालत चाहिने तर सत्तामा पुगेपछि त्यसलाई लत्याउने गरिएको उनले बताए । शुक्रबार..

पुरा पढ्नुहोस् »

मुहम्मद जयन्ती र बक्र इदमा सार्वजनिक विदा दिन मुस्लिम आयोगको सिफारिस

  काठमाडौं, कार्तिक २२ । मुस्लिम आयोगले महुम्मद जयन्तीका अवसरमा कार्तिक २४ गते सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर मुस्लिम समुदायका दुई पर्व बक्र इद र..

पुरा पढ्नुहोस् »

आप्रवासी कामदारको मानवअधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा २१ कार्तिक २०७६, बिहीबार १२:०६

  काठमाडौं, कार्तिक २१ । राष्ट्रिय मानवअधिकार आयोगले यही कात्तिक २६ गतेदेखि काठमाडौंमा हुने ‘आप्रवासी कामदारहरुको मानवअधिकार संरक्षण’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको सबै तयारी पूरा भएको जनाएको छ । बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी..

पुरा पढ्नुहोस् »

शुक्रबार हल्का वर्षा र हिमपातको सम्भावना

  काठमाडौं, कार्तिक २१ । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा उत्पन्न शक्तिशाली..

पुरा पढ्नुहोस् »

यौनिक तथा अल्पसंख्यक समुदायको मुद्दालाई सम्बोधन नगरेको गुनासो

  काठमाडौं, कार्तिक २१ । यौनिक तथा अल्पसंख्यक समुदायले संविधानले दिएको अधिकार कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मितिनी नेपालले आज राज्य व्यवस्था र विधानयन समितिमा रहेका सांसदहरुलाई बोलाएर यौनिक तथा अल्पसंख्यक..

पुरा पढ्नुहोस् »

लायन्सको क्याबिनेट मिटिङ पोखरामा २० कार्तिक २०७६, बुधबार १३:१३

  पोखरा, कार्तिक २० । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालको दोस्रो क्याबिनेट मिटिङ पर्यटकीय नगरी पोखरामा हुने भएको छ । मिटिङको तयारी तिब्र बनाइएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । क्याबिनेट..

पुरा पढ्नुहोस् »

अब ‘युवासँग प्रधानमन्त्री’

  काठमाडौं, कार्तिक २० । सरकार प्रमुखलाई युवाका मुद्दाबारे जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने भएको छ । राष्ट्रिय युवा परिषद्ले युवाका मुद्दाबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउनका लागि सो कार्यक्रम गर्न लागेको हो..

पुरा पढ्नुहोस् »

कार दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु

  अर्घाखाँची, कार्तिक २० । सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा एकै घरका तीनजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । गोरुसिंगे–सन्धिखर्क सडकखन्डको नरपानीमा बुधबार बिहान बा१७च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका तीनजनाको..

पुरा पढ्नुहोस् »

विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा एम्बुलेन्स हस्तान्तरण

  पोखरा, कार्तिक २० । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले एम्बुलेन्स हस्तान्तरण गरेको छ । कास्की र लमजुङको सिमाना रुदीखोलामा रुदी ए र बी जलविद्युत आयोजना निर्माण गरेको उक्त कम्पनीले आफ्ना प्रभावित क्षेत्रका स्थानीयका..

पुरा पढ्नुहोस् »

देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ : गृहमन्त्री थापा १९ कार्तिक २०७६, मंगलवार १२:४०

  बुटवल, कार्तिक १९ । गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताएका छन् । गृहमन्त्रालय र प्रदेश नंं ५, आन्तरिक मामिला तथा कानून..

पुरा पढ्नुहोस् »