समाज


प्रमुख प्रशासकीय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा बस्न निर्देशन ३१ असार २०७६, मंगलवार ०२:४७

काठमाण्डौं, असार ३१ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा रहन निर्देशन दिएको छ । अहिले देशका विभिन्न ठाउँमा बाढीपहिरो, डुबानले उद्धार र राहत कार्यक्रम तत्काल..

पुरा पढ्नुहोस् »

डीभी र पीआर लिनेले पेन्सन नपाउने

काठमाण्डौं, असार ३१ । सरकारले विदेशमा स्थायी बसोबासको अनुमति (डीभी वा पीआर) लिएका कर्मचारीलाई कारबाहीस्वरूप पेन्सनरउपदान नदिने भएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा कुनै राष्ट्रसेवकले सेवा अवधिमै डीभी वा पीआर लिएमा उसलाई कर्मचारी..

पुरा पढ्नुहोस् »

अस्पतालबाटै चोरियो बच्चा, एक महिला पक्राउ २९ असार २०७६, आईतवार ०३:५८

पोखरा, असार २९ । पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट हराएको नवजात शिशु स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाबाट बच्चा सहित एक महिलालाई पक्राउ गरेको छ । शुक्रबार अस्पतालबाट शिशु चोर्ने महिलालाई प्रहरीले स्याङजाबाट पक्राउ गरेको गण्डकी प्रदेश..

पुरा पढ्नुहोस् »

बिहार जलमग्न भएपछि कोशी ब्यारेजको ढोका थुन्न भारतको दवाव २८ असार २०७६, शनिबार १०:५४

विराटनगर, असार २८ । लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक..

पुरा पढ्नुहोस् »

१८ सय बालबालिका बेपत्ता

काठमाण्डौं, असार २८ । नेपालमा वार्षिक सयौँको संख्यामा बालबालिका ‘बेखबर’ हुन्छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभरका १८ वर्षमुनिका १८ सय बालबालिका हराइरहेको बालबालिका खोजतालस समन्वय केन्द्र भृकुटिमण्डपको तथ्यांक छ । केन्द्रमा जेठ..

पुरा पढ्नुहोस् »

बाढीपहिरोमा परी १७ जनाको मृत्यु २७ असार २०७६, शुक्रबार १३:५६

काठमाण्डौं, असार २७ । शुक्रबार बिहानैदेखि आएको अविरल वर्षाको कारण देशको जनजीवन प्रभावित बनेको छ । मुख्यतः तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छ । हालसम्म ३९ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा..

पुरा पढ्नुहोस् »

पोखरामा १० लाख दिएर आफ्नै श्रीमतिको हत्या गर्न लगाए रमेशले २६ असार २०७६, बिहीबार १७:०८

पोखरा, असार २६ । मकवानपुरका ३५ वर्षे रमेश नेपाली परिवारसहित रामबजारमा बस्थे । रामबजारमै उनको मोबाइल पसल छ । असार १ गते उनकी पत्नी लक्ष्मी एकाएक हराइन् । ३ गते रमेश पत्नीको खोजी गरिदिन भन्दै पोखरा महानगरको वडा नम्बर १५ मा पुगे । त्यसपछि उनले वडा..

पुरा पढ्नुहोस् »

वीपी प्रतिष्ठानका उपकुलपति घुससहित पक्राउ

काठमाण्डौं, असार २६ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको..

पुरा पढ्नुहोस् »

सँगै चियापान, अनि गोली हानाहान

भोजपुर, असार २५ । सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबलमा बसेर चिया खाइरहेका थिए । दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र चिया..

पुरा पढ्नुहोस् »

सम्बन्धविच्छेद गरेको १७ दिनपछि फेरि ‘कोर्ट म्यारिज’

अर्घाखाँची, असार २६ । नेपालीमाझ एउटा उखाजन निकै प्रचलित छ–लोग्नेस्वास्नीको झगडा परालको आगो । नभन्दै अर्घाखाँचीमा एउटा दम्पतीले यो लोकोक्ती सत्य सावित गरेका छन् । उनीहरुले सम्बन्धविच्छेद गरेको १७ दिनपछि अर्घाखाँची जिल्ला अदालतमा आएर फेरि..

पुरा पढ्नुहोस् »