समाज


युवाहरुले गरे सीमा रक्षाका लागि हस्ताक्षर संकलन ११ मंसिर २०७६, बुधबार १०:२५

  कञ्चनपुर, मंसिर ११ । कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि कञ्चनपुरमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । भारतले आफ्नो नक्सामा नेपाली भूमिलाई सार्वजनिक गरेको विरोधमा सुदूरपश्चिमका युवाहरुले सीमा रक्षाका लागि हस्ताक्षर..

पुरा पढ्नुहोस् »

पोखरामा नेकपाको चुनावीसभा नजिकै विस्फोट, एक घाईते

पोखरा, मंसिर ११ । पोखरामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको चुनावीसभा नजिकै विस्फोट हुँदा एकजना घाईते भएका छन् । नयाँ बजारको प्रदर्शनी केन्द्रमा चुनावीसभा चल्दै गर्दा विस्फाृट भएको हो । विस्फोटबाट उछिट्टिएको ढुंगा लागेर धनादेवी विक घाईते भएकी..

पुरा पढ्नुहोस् »

लागूऔषध सहित पोखराबाट भारतीय नागरिक पक्राउ

पोखरा, मंसिर ११ । पोखरामा लागू औषध सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको मुजापुर घर भई पोखरा ५ मालेपाटन बस्दै आएका आकाश कुमार पक्राउ परेका हुन् । उनलाई आफ्नै कोठाबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । उनलाई नगरका विभिन्न ठाउँमा..

पुरा पढ्नुहोस् »

६२ प्रतिशत महिला घरेलु हिंसामा १० मंसिर २०७६, मंगलवार ११:२३

काठमाडौं, मंसिर १० । गत आर्थिक वर्षमा मुलुकभर महिलामाथि एक हजार ३१९ हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका हिंसाका घटनाको विस्तृत विश्लेषण समेटिएको पुस्तक ‘अन्वेषी’ मा सबैभन्दा..

पुरा पढ्नुहोस् »

कोरला नाकामा सशस्त्र प्रहरीको ‘बिओपी’, ३५ जनाको टोली खटिने

  मुस्ताङ, मंसिर १० । स्ताङस्थित चिनीयाँ सीमा कोरला नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) स्थापना हुने भएको छ । कोरला नाकाको सीमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो । जिल्ला सुरक्षा..

पुरा पढ्नुहोस् »

सिफारिश समितिको तटस्थतामाथि मानवअधिकार आयोगको प्रश्न

  काठमाडौं, मंसिर १० । राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी सिफारिश गर्न गठित समितिको निष्पक्षता, तटस्थता र पारदर्शितामाथि प्रश्न उठाएको छ । सिफारिश समिति निष्पक्ष, पारदर्शी र तटस्थ रहन नसक्ने..

पुरा पढ्नुहोस् »

एक सय आठ जोडीको एउटै मण्डपमा विवाह हुँदै ९ मंसिर २०७६, सोमबार १०:४०

  जलेश्वर, मंसिर ९ । यही मंसिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर एक सय आठ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मंसिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा एक सय आठ जोडी सर्वसाधारण वर..

पुरा पढ्नुहोस् »

सुचना शक्तिशालि औजारः आयुक्त तिम्सिना ७ मंसिर २०७६, शनिबार १४:०२

पोखरा, मंसिर ७ । राष्ट्रिय सुचना आयोगका आयुक्त यशोदा तिम्सिनाले नागरीक सचेत भएर सुचना माग्ने संस्कार विकास हुन सके भ्रष्टचारा न्युनिकरण हुने बताएकी छिन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)ले सदस्यहरु लागि आयोजना गरेको एक दिने लसुचनाको हक..

पुरा पढ्नुहोस् »

भूतपूर्व गोर्खा सैनिक तथा प्रहरीका परिवारको गुनासो :‘लामो समयसम्म संघर्ष गरेपनि मागको सुनुवाइ भएन’

  काठमाडौं, मंसिर ७ । भूतपूर्व गोर्खा सैनिक तथा प्रहरीका परिवारले आफ्ना समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । समाजवादी भूतपूर्व सैनिक तथा प्रहरी महासंघले शनिबार काठमाडौंमा गरेको अन्तरक्रियामा भूतपूर्व गोर्खा सैनिक तथा प्रहरीका..

पुरा पढ्नुहोस् »

सुचना शक्तिशालि औजार : आयुक्त तिम्सिना

  चिप्लेढुङ्गा, मंसिर ७ । राष्ट्रिय सुचना आयोगका आयुक्त यशोदा तिम्सिनाले नागरीक सचेत भएर सुचना माग्ने संस्कार विकास हुन सके भ्रष्टचारा न्युनिकरण हुने बताएकी छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)ले सदस्यहरु लागि आयोजना गरेको एक दिने..

पुरा पढ्नुहोस् »