समाज


चुँदी रम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने २९ असार २०७८, मंगलवार १२:१२

पोखरा, असार २९ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषामाथि विदेशी भाषाको अतिक्रमण बढिरहको बेला भानुभक्तको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ मजबुद् बनाउनु पर्ने बेला आएको बताएका छन् । भानुभक्तको २ सय आठौं..

पुरा पढ्नुहोस् »

लिलप्रसादलाई सघाउन युकेबासी सिक्लेसी जुटे १९ असार २०७८, शनिबार १३:१२

पोखरा, असार १९ । असार १ को घरघोर वर्षा । निमेषभरमै बगे ३२६ भेडा र ३ वटा भोटे कुकुर । १४ वर्षदेखि भेडीगोठ चलाउँदै आएका सिक्लेसका लिलप्रसाद गुरुङको झण्डै करोड सम्पत्ति एकै छिनको बाढीमा मिसियो । लिलप्रसादको भेडा बगेको समाचार सुनेपछि सिक्लेसमा..

पुरा पढ्नुहोस् »

प्रेस यूनियनद्वारा मुख्यमन्त्रीलाई बधाई १६ असार २०७८, बुधबार ११:५४

पोखरा, असार १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष नेपाल प्रेस युनियनले बुधबार भेट गरेको छ । प्रेस युनियन कास्कीका अध्यक्ष नबिन सिग्देल नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई भेट गरी बधाईसहित सफल कार्यकालको शुभकामना..

पुरा पढ्नुहोस् »

मनाङमा बाढी, ताल गाउँ डुवानमा १ असार २०७८, मंगलवार ०८:३७

पोखरा, असार १ । मनसुन सक्रिय भएसँगै लगातार परेको वर्षाका कारण मनाङ तनावमा छ । विभिन्न गाउँहरु डुवानमा परेका छन् । घरहरु भत्किएका छन् । सन्चार र सडक सन्जाल सम्पर्कबाट बाहिर छन् । मनाङका सिडिओ विष्णुप्रसाद लामिछानेका अनुसार आधा दर्जन भन्दा बढी..

पुरा पढ्नुहोस् »

बाबूको स्मृतिमा अक्सिजन प्लाण्टलाई सहयोग २५ जेष्ठ २०७८, मंगलवार ०३:४६

पोखरा, जेठ २५ । आफ्ना बाबूको स्मृतिमा युवा उद्यमी अन्जु गुरुङले अक्सिजन प्लाण्ट निर्माणका लागि आर्थिक सहयोग गरेकी छिन् । उनका बाबू गंगाबहादुर गुरुङको निधन भएको ४९ दिनको पुण्यतिथिमा गुरुङले ५१ हजार रुपैयाँ सहयोग गरेकी हुन् । बतास फाउण्डेसनको..

पुरा पढ्नुहोस् »

कास्कीमा फेरि थपियाे लकडाउन, जेठ मसान्तसम्म २० जेष्ठ २०७८, बिहीबार १३:४०

पाेखरा, जेठ २० । कास्कीमा निषेधाज्ञा थपिएकाे छ । जिल्ला प्रशासन कार्यालयले जेठ ३१ सम्मका लागि निषेधाज्ञा जारी गरेकाे हाे । यसअघिकाे निषेधाज्ञा जेठ २१ मा सकिँदैछ । आजभाेलिकाे कोरोना संक्रमण दर, प्रवृत्ति, मृत्युदर हेरेर लकडाउन थपेकाे एक..

पुरा पढ्नुहोस् »

कास्कीमा फेरि थपियो लकडाउन, जेठ १४ सम्म बाह्य गतिविधि ठप्प ६ जेष्ठ २०७८, बिहीबार ०४:५३

पोखरा, जेठ ६ । कास्कीमा पुनः लकडाउन थपिएको छ । जेठ ७ देखि १४ गतेसम्म १ साताका लागि लकडाउन थपिने भएको हो । कास्की प्रशासनले कोरोनाको अवस्था झन् जटिल बनेको भन्दै निषेधाज्ञा बढाउने निर्णय गरेको हो । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बुधबार बसेको..

पुरा पढ्नुहोस् »

लमजुङमा २४ घण्टामा ८६ भुकम्प ६ जेष्ठ २०७८, बिहीबार ०४:३३

पोखरा, जेठ ६ । लमजुङमा वितेको २४ घण्टामा ८६ वटा भूकम्पको धक्का महसुस भएको छ । बुधबार विहान ५ बजेर ४२ मिनेट जाँदा भुलभुले केन्द्र बनाएर ५.८ रेक्टरको भूकम्प गएपछि लगातार पराकम्पहरु नापिएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका..

पुरा पढ्नुहोस् »

लमजुङ केन्द्रबिन्दु, ५.८ रेक्टरकाे कम्पन ५ जेष्ठ २०७८, बुधबार ००:२३

पाेखरा, जेठ ५ । गण्डकी प्रदेशकाे राजधानी पाेखरा सहित देशैभर भुकम्पकाे धक्का महसुस भएकाे छ । बिहान ५ बजेर ४४ मिनेट जाँदा भुकम्पकाे धक्का महसुस भएकाे हाे । लमजुङकाे भुलभुले आसपास केन्द्रबिन्दु भएकाे ५.८ रेक्टर स्केलकाे भुकम्प गएकाे भुकम्प मापन..

पुरा पढ्नुहोस् »

पाेखरा सहित देशभर भुकम्पकाे धक्का ५ जेष्ठ २०७८, बुधबार ००:१३

पाेखरा, जेठ ५ । गण्डकी प्रदेशकाे राजधानी पाेखरा सहित देशैभर भुकम्पकाे धक्का महसुस भएकाे छ । बिहान ५ बजेर ४४ मिनेट जाँदा भुकम्पकाे धक्का महसुस भएकाे हाे । थप जानकारी आउँदै छ..

पुरा पढ्नुहोस् »