कास्कीमा फेरि थपियाे लकडाउन, जेठ मसान्तसम्म

पाेखरा, जेठ २० ।
कास्कीमा निषेधाज्ञा थपिएकाे छ । जिल्ला प्रशासन कार्यालयले जेठ ३१ सम्मका लागि निषेधाज्ञा जारी गरेकाे हाे ।

यसअघिकाे निषेधाज्ञा जेठ २१ मा सकिँदैछ । आजभाेलिकाे कोरोना संक्रमण दर, प्रवृत्ति, मृत्युदर हेरेर लकडाउन थपेकाे एक बिज्ञप्ती जारी गरि जानकारी गराईएकाे छ ।