समाज


ग्यारेज र मेटल उद्योगबाट सिलिण्डर बटुल्दै कास्की प्रहरी २५ बैशाख २०७८, शनिबार १४:१२

पोखरा, बैशाख २५ । कोरोनाको दोश्रो लहर अस्पतालमा अक्सिजन दिनुपर्ने गम्भिर प्रकृतिका बिरामी बढ्दै गएपछि कास्की प्रहरी सिडिण्डर संकलन अभियान शुरु गरेको छ । अक्सिजन दिनुपर्ने खालका गम्भिर प्रकृतिका बिरामी बढ्न थालेपछि अस्पतालमा अक्सिजन माग..

पुरा पढ्नुहोस् »

सांसद विष्टले भनेः अहिले संकट छ, मिलेर टारौं २५ बैशाख २०७८, शनिबार १४:०५

पोखरा, बैशाख २५ । उपल्लो मुस्ताङबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले कोरोना नियन्त्रणमा जुट्न आफ्नो क्षेत्रका नागरिकसँग अपिल गरेका छन् । उनले संकटको नियन्त्रणका लागि तोकिएको मापदण्ड अनुसार आइसोलेसन क्वारेन्टिन..

पुरा पढ्नुहोस् »

अतिथि सत्कार गर्न मेयरले मासिक २० हजार मात्रै पाउने २९ चैत्र २०७७, आईतवार १४:०८

पोखरा, चैत २८ । नगरपालिकाका मेयरले अतिथि सत्कारका लागि महिनामा २० हजार मात्रै खर्च गर्न पाउने भएका छन् । फागुन २५ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पठाएको नमूना कानूनमा मेयरको खर्च सीमा तोकिएको छ । अनावश्यक..

पुरा पढ्नुहोस् »

नेल्टा गण्डकीको अध्यक्षमा सहदेव पौडेल ८ चैत्र २०७७, आईतवार ०४:१८

पोखरा, चैत ८ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) गण्डकीको पोखरामा शनिवार सम्पन्न दोस्रो भेला तथा अधिवेशनले आगामी चार वर्षका लागि सहदेव पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको खुल्ला उपाध्यक्ष बलराम अधिकारी,..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण उक्लिँदै पूर्णीमा ७ चैत्र २०७७, शनिबार ०७:२८

पोखरा, चैत ७ । आरोही तथा पत्रकार पूर्णीमा श्रेष्ठले अन्नपूर्ण प्रथमको आरोहण गर्ने भएकी छिन् । शुक्रबार गण्डकी प्रदेश सरकारले श्रेष्ठलाई नेपालको झण्डा दिएर विदाई गरेको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो हस्ताक्षर सहितको राष्ट्रिय..

पुरा पढ्नुहोस् »

लम्जुङको पुरानोकोट गाउमा युनाईटेडको निशुल्क स्वास्थ्य शिविर ५ सय वढीको स्वास्थ्य जांच १ चैत्र २०७७, आईतवार ११:३५

गिता राना मगर, पोखरा १ चैत्र । युनाईटेड क्लवको आयोजनामा लम्जुङको पुरानोकोट गाउमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थापना कालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका..

पुरा पढ्नुहोस् »

लाहान मालपोत कार्यालयमा बम विस्फोट, ८ जना घाईते १ चैत्र २०७७, आईतवार १०:५०

पोखरा, चैत १ । सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी ८ जना घाईते भएका छन् । सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घाइतेहरुको लहानस्थित सप्तऋषि..

पुरा पढ्नुहोस् »

दुवै मृगौला फेल भएका विक लाई अमेरिकाबाट ६ लाख सहयोग १५ फाल्गुन २०७७, शनिबार ०३:४६

पोखरा १५ फागुन । दुवै मृगौला फेल भएका उत्तम बिकलाई नेपाली समाज अमेरिका न्यु ह्याम्पसायरबाट ६ लाख आर्थिक सहयोग प्राप्त भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० मोहोरिया १ घर भइ हाल पोखरा ५ पस्र्याङमा बसोवास गर्दै आएका मृगौला पिडित ४५ वर्षिय..

पुरा पढ्नुहोस् »

झापामा दुई युवकले गरे पुरुषकै बलात्कार ८ फाल्गुन २०७७, शनिबार १०:२८

झापा, फागुन ८ । झापामा दुई पुरुषले एकजना पुरुषकै बलात्कार गरेका छन् । रातिको समयमा पीडित पुरुष कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको नजिकै हिडिरहेको अवस्थामा बलात्कृत भएको झापा प्रहरीले जनाएको छ । राति ७ बजेतिर दुई युवक मिलेर जबरजस्ति..

पुरा पढ्नुहोस् »

युनाईटेड क्लवद्धारा ताङतिङका ५३ विद्यार्थीलाई न्यानो कपडा वितरण २२ माघ २०७७, बिहीबार ११:३०

पोखरा २२ माघ । युनाईटेड क्लव पोखराले कास्कीको मादी गाउपालिका ताङतिङमा रहेको श्री हिमालय मिलन माध्यामिक विद्यालयमा अन्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लवको शिक्षा कार्यक्रम अन्तर्गत मादी गाउपालिका वडा नम्बर २ मा रहेको..

पुरा पढ्नुहोस् »