समाज


फेदीखोलाको नगर सफा गर्न विद्यार्थी परिचालन ४ असार २०८०, सोमबार ०३:१५

पोखरा, असार ४ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहर संकलन गर्ने अभियान थालेको छ । समुदाय, विद्यालय तथा विभिन्न ठाउँमा छरिएर रहेका प्लास्टिकजन्य फोहरका कारण वातावरण प्रदूषण बढ्दै गएकाले यसको प्रयोगमा..

पुरा पढ्नुहोस् »

पासपोर्टको शुल्क ५ हजार घट्यो ३ असार २०८०, आईतवार १६:१४

पोखरा, असार ३ । राहदानी विभागले पासपोर्ट बनाउँदा लाग्ने दस्तुर घटाएको छ । ६६ पृष्ठको राहदानी ठूलो परिणाममा थन्केर बसेपछि उक्त राहदानी खपत गराउन दस्तुर घटाएको हो । झन्डै ४ लाख ९५ हजार थान राहदानी थन्केपछि विभागले दस्तुरमा ५ हजार रुपैयाँ घटाएको..

पुरा पढ्नुहोस् »

वर्षाले मनाङ जाने सडक अवरुद्ध ३ असार २०८०, आईतवार १५:१२

पोखरा, असार ३ । मनसुनको सुरुमै परेको वर्षाले मनाङ जाने सडक अवरुद्ध भएको छ । शनिबारको वर्षाले डुम्रे बेंसीशहर चामे सडक अवरुद्ध भएको हो । लमजुङको बेंसीशहर नगरपालिका ९ खरखरेमा पहिरोले बाटो अवरुद्ध भएको हो । उक्त बाटो अहिले खुलिसकेको बताइएको छ ।..

पुरा पढ्नुहोस् »

बाँदरबाट बँच्न गण्डकी सरकारको जुक्तीः घाँसखेती लगाउने, पशुपालन गर्ने ३ असार २०८०, आईतवार ०६:२५

पोखरा, असार ३ । अहिले देशका अधिकांश भुगोलमा बाँदर आतंक छ । कतिपय बस्तीहरु बाँदरकै कारण खाली भएका छन् । लगाएको खेती किसानले समयमा भित्र्याउन पाउँदैनन् । जसका कारण किसानहरु हैरान छन् भने गाउँहरु रित्तिन थालेका छन् । यस्तो विषम अवस्थालाई ख्याल..

पुरा पढ्नुहोस् »

पोखरामा नक्कली सुन देखाएर ठगी ३ असार २०८०, आईतवार ०६:०४

पोखरा, असार ३ । पोखरामा नक्कली सुन देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका १० स्थित अमरसिंहचोकबाट उनीहरुले विभिन्न व्यक्तिहरुलाई नक्कली सुन देखाएर सक्कली सुन र नगद चोरी गरेको आरोप छ । कास्की प्रहरीका अनुसार..

पुरा पढ्नुहोस् »

दुईवटा सिम चलाएको निहुँमा मनोजले गरे श्रीमतिको हत्या ३२ जेष्ठ २०८०, बिहीबार ०४:११

पोखरा, जेठ ३२ । दुईवटा सिम चलाएको निहुँमा तनहुँमा एकजनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भानु ५ मैवल घर भई दमौलीमा बस्दै आएका २१ वर्षीय मनोज विष्टले श्रीमती रंगिला भुजेलको हत्या गरेका हुन् । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडामा..

पुरा पढ्नुहोस् »

एक करोडको लागतमा पोखराको महेन्द्रपुलमा अत्याधुनिक शौचालय बनाइने २७ चैत्र २०७९, सोमबार १४:३६

पोखरा, चैत २७ । पोखरा महानगरपालिका ९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एनआरएनएको सहयोगमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास..

पुरा पढ्नुहोस् »

दिदीबहिनीको हत्या आरोपमा दुई बालिका पक्राउ २७ चैत्र २०७९, सोमबार १४:२५

रुकुम, चैत २७ । रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका ३ रन्मामा एकै घरका दुई दिदीबहिनीको हत्या आरोपमा दुई बालिका पक्राउ परेका छन् । प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीको हत्यामा संलग्न दुई बालिका रहेको खुलेको प्रहरीले जनाएको छ ।चैत २१ गते..

पुरा पढ्नुहोस् »

फेवा महोत्सवको तयारी अन्तिम चरणमा २३ चैत्र २०७९, बिहीबार ०३:१७

पोखरा, चैत २३ । होटल संघ पोखरा नेपालको आयोजनामा पोखराको लेकसाइडमा यही चैत २९ गतेबाट सुरु हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सको तयारी अन्तिम चरणमा पुगेको छ । नयाँ वर्षको अवसरमा पोखराको लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लन चोकसम्मको सडकमा यो..

पुरा पढ्नुहोस् »

स्कुल ४ दिन, अरुलाई ३ दिन विदा २९ कार्तिक २०७९, मंगलवार १२:०८

पोखरा, कात्तिक २९ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल सरकारले सार्वजनिक विदाको निर्णय गरेको छ । गृहमन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गरी विद्यालयलाई चार दिन र अन्य सरकारी कार्यालयहरुलाई..

पुरा पढ्नुहोस् »