Breaking News


गण्डकी प्रदेशका सबै नाका बन्द, लेखनाथमा कोरोना उपचार अस्पताल १० चैत्र २०७६, सोमबार ०९:५१

पोखरा, चैत १० । गण्डकी प्रदेशसँग सीमा जोडिएका सबै नाका आजदेखि बन्द भएका छन् । कोरोना पुर्वतयारी तथा नियन्त्रण उच्चस्तरीय निर्देशक समितिको बैठकले प्रदेश छिर्ने सबै नाकामा यात्रुबहाक गाडी आवतजावत रोक्ने निर्णय गरेको हो । तनहूँको मुग्लीन,..

पुरा पढ्नुहोस् »

पोखराबाट छुटेको बस तनहूँको आँबुखैरेनीमा पल्ट्यो, ३ जनाको मृत्यु ९ चैत्र २०७६, आईतवार १५:५७

पोखरा, चैत ९ । तनहूको आँबुखैरेनीमा बस पल्टिँदा ३ जनाको मृत्यु भएको छ । पोखराबाट नेपालगञ्जका लागि छुटेको ना ५ ख ४२९४ नम्बरको बस ऐनापार्क नजिकै सडकबाट मस्र्याङदी नदीमा खसेको हो । मृतकको परिचय खुलेको छैन । १० जना घाइते भएक छन् । बसमा कति यात्रु थिए..

पुरा पढ्नुहोस् »

भारतबाट नेपाल छिर्दै गरेका २६ जनालाई फर्काइयो ९ चैत्र २०७६, आईतवार ०३:१५

पोखरा, चैत ९ । भारतबाट नेपालगञ्ज हुँदै तुलसीपुरतर्फ छिर्न लागेका २६ भारतीय नागरिकलाई फर्काइएको छ । कोरोना त्रासको सचेतनाका लागि तुलसीपुरको दमारगाउँमा राखिएको हेल्थ डेस्कबाट उनीहरुलाई फिर्ता पठाइएको हो । उनीहरुले आफूहरु इँटा भट्टामा काम..

पुरा पढ्नुहोस् »

कोरोनाका कारण बेलायतमा एक नेपालीको मृत्यु ९ चैत्र २०७६, आईतवार ०२:४७

पोखरा, चैत ९ । कोरोना भाइरस संक्रमणका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको छ । पुर्व गोर्खा सैनिक संखुवासभा खाँदबारी घर भई लण्डनमा बस्दै आएका ६६ बर्षिय लीलाबहादुर राइको मृत्यु भएको हो । उनको लन्डनस्थित नर्थ्विक पार्क अस्पतालमा निधन भएको..

पुरा पढ्नुहोस् »

सरकारको घोषणा-९ गतेदेखि विदेशी उडान ठप्प, लामो दुरीको गाडी नचल्ने ७ चैत्र २०७६, शुक्रबार १३:३१

पोखरा, चैत ७ । सरकारले चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने अन्तर्रा्ष्ट्रिय हवाई उडान स्थगित गरेको छ । शुक्रबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने अन्तर्रा्ष्ट्रिय हवाई उडान स्थगित गर्ने..

पुरा पढ्नुहोस् »

कास्की अदालतका श्रेस्तेदार ३० हजार घुससहित पक्राउ ५ चैत्र २०७६, बुधबार १६:५१

पोखरा, चैत ५ । जिल्ला अदालत कास्कीका स्रेस्तेदार लोकनाथ पराजुली घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले बुधबार साँझ ३० हजार घूसहित उनलाई पक्राउ गरेको हो । पोखरा महानगरपालिका वडा ५, पस्र्याङको एक मदिरा पसलमा..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूजः एसईई परीक्षा स्थगित ५ चैत्र २०७६, बुधबार १२:४८

पोखरा, चैत ५ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको सतर्कता स्वरुप परीक्षा स्थगीत गरिएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले..

पुरा पढ्नुहोस् »

एसइई परीक्षा नसर्ने ४ चैत्र २०७६, मंगलवार १३:२९

पोखरा, चैत ४ । कोरोनाका कारण पूर्वनिर्धारित धेरै कार्यक्रमहरु स्थगीत भएका छन् । एसईई परीक्षा पनि स्थगीत गर्ने तयारी थियो । तर तयारी पूरा भएकोले अहिले परीक्षा सार्न नसकिने शिक्षा मन्त्रालयले जनाएको छ । पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन हुने..

पुरा पढ्नुहोस् »

कोरोनाका कारण नेपाल–भारत मैत्री बस सेवा बन्द ४ चैत्र २०७६, मंगलवार १३:१८

धनगढी, चैत ४ । कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ । धनगढीबाट गौरीफंण्टा नाका हुँदै दिल्लीसम्म दैनिक तीन बस सञ्चालनमा थिए । यसबाहेक..

पुरा पढ्नुहोस् »

घरेलु रक्सी पिएर धनुषामा ५ जनाको मृत्यु ३० फाल्गुन २०७६, शुक्रबार ०८:०९

धनुषा, फागुन ३० । धनुषामा घरेलु रक्सी पिउँदा ५ जनाको मृत्यु भएके छ । अत्यधिक रक्सी पिएका क्षीरेश्वरनाथ नगरपालिका २ रमदैयाका ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६५ वर्षीय गुद्री महरा, ४० वर्षीय विलास मण्डल, ३६ वर्षीय रामनारायण महरा, ३५ वर्षीय..

पुरा पढ्नुहोस् »