Breaking News


नेपालमा कोरोना संक्रमित १४ पुगे १ बैशाख २०७७, सोमबार ११:३०

पोखरा, बैशाख १ । नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । रौतहट जिल्लामा नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् । जिल्लामा क्वारेन्टाइनमा रहेका एक जना १९ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो । आजै कैलालीको लम्की चुहा..

पुरा पढ्नुहोस् »

एनसेलले बुझायो २३ अर्ब ३० चैत्र २०७६, आईतवार १३:४०

काठमाण्डौं, चैत ३० । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ । उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धा्रित भएको पूँजीगत..

पुरा पढ्नुहोस् »

गण्डकीमा र्यापिड टेष्ट तीब्र, शंका लागेपछि एक महिलाको पुन परीक्षण गरिने ३० चैत्र २०७६, आईतवार १३:२५

पोखरा, चैत ३० । बागलुङमा एक महिलाको कोरोना परीक्षण गर्दा शंका लागेपछि पुनः परीक्षणका लागि पोखरा ल्याईने भएको छ । परीक्षण गरिएकामध्ये अरु सबैको नेगेटिभ आएको र एक महिलाको शंकास्पद भएपछि स्वाब लिएर पोखरा पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी..

पुरा पढ्नुहोस् »

कोरोना पीडितलाई तत्काल राहत दिन एनआरएनए महिला तथा यूवा विभागको सहयोग संकलन सुरु २६ चैत्र २०७६, बुधबार ०३:२६

पोखरा, चैत २६ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत वान एनसीसी वान प्रोजेक्ट एवं महिला तथा युवा विभागले कोरोना भाइरसबाट पीडित ब्यक्ति र परिवारको सहयोगका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ । एनआरएनए उपाध्यक्ष तथा विभाग संयोजक रवीना..

पुरा पढ्नुहोस् »

लकडाउनपछिको सुन्दर पोखरा (फोटो फिचर) २५ चैत्र २०७६, मंगलवार ०३:५४

पोखरा, चैत २५ । सरकारले कोरोना भाइरसको संक्रमण निरन्तर बढेपछि लकडाउन घोषणा गरेको छ । लकडाउनका बेला सवारी साधन र उद्योग कलकारखानाहरु ठप्प छन् । धुवाँ धुलो र प्रदुषण कम भएका कारण पोखराको आकाश विस्तारै खुला हुँदैछ । यहाँका बोट विरुवाहरु पनि..

पुरा पढ्नुहोस् »

कोरोना संक्रमितको संख्या ९ पुग्यो, नेपालभित्रैका ब्यक्तिलाई सर्यो पहिलो पटक २२ चैत्र २०७६, शनिबार १५:०४

पोखरा, चैत २२ । नेपालमा कोेरोना संक्रमितको संख्या ९ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा एकैपटक तीन जना कोरोनाका बिरामी भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको हो । स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित ३ जना..

पुरा पढ्नुहोस् »

लकडाउन झन् कडा, एक स्थानीय तहबाट अर्कोमा जान पनि नपाईने २२ चैत्र २०७६, शनिबार १४:४५

पोखरा, चैत २२ । चैत ११ देखि जारी लकडाउन अटेर गर्न थालेपछि सरकारले झनै कडा गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन कडा गर्ने निर्णय गरेको हो । एक प्रदेशबाट अर्को प्रदेश र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा पनि जान नदिने..

पुरा पढ्नुहोस् »

नेपालमा छैठौं ब्यक्तिमा कोरोना संक्रमण पुष्टी २० चैत्र २०७६, बिहीबार ११:४०

काठमाण्डौं, चैत २० । नेपालमा अर्का एकजनामा पनि कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छैठौं ब्यक्तिमा कोरोनाको संक्रमण पोजिटिभ देखिएको पुष्टी गरेको हो । गत चैत ४ गते कतार एयरवेजको फ्लाइट नंं. ६५२ बाट नेपाल आएकी अर्की..

पुरा पढ्नुहोस् »

सहकारीले दियो सरकारलाई ३ लाख २० चैत्र २०७६, बिहीबार ११:२६

पोखरा, चैत २० । पोखराको एक सहकारीले कोरोना रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि सरकारलाई आर्थिक सहयोग गरेको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण र उपचार कोषमा रोयल सहकारीले ३ लाख ३ हजार सहयोग गरेको हो । यस्तै, सोही सहकारीले..

पुरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको मुल्य घट्यो १९ चैत्र २०७६, बुधबार १४:४९

पोखरा, चैत १९ । डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य घटेको छ । बुधबार रातीदेखि लागू हुनेगरी मुल्य घटाईएको हो । पेट्रोल, डिजेल र मट्टीतेलको साविकको खुद्रा मूल्यमा १० रुपैयाँले घटाएको छ । काठमाडौंका लागि पेट्रोलको खुद्रा बिक्री मूल्य ९६ प्रतिलिटर र..

पुरा पढ्नुहोस् »