Breaking News


पोखराका होटल ब्यवसायीले भनेः सरकारी निर्देशन मान्दैनौं २१ जेष्ठ २०७७, बुधबार ०९:३४

पोखरा, जेठ २१ । लकडाउनका कारण महिनौंदेखि व्यवसाय ठप्प भइरहँदा कर तिर्न ताकेता गरेर आन्तरिक राजश्व विभागले व्यवसायीलाई पीडा माथि पीडा थपेको पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ । लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएको र घर बाहिर समेत निस्कन..

पुरा पढ्नुहोस् »

काँग्रेस सांसद खड्काको कटाक्षः ‘नीति कार्यक्रम, कविता र गीत लेखेजस्तो होईन’ २१ जेष्ठ २०७७, बुधबार ०९:१६

पोखरा, जेठ २१ । गण्डकी प्रदेशसभामा अहिले आगामी बर्षको नीति तथा कार्यक्रमबारे छलफल जारी छ । सबै राजनीतिक दलका सबैजसो सांसदहरुले आफ्नो सुझाव दिईरहेका छन् । केहीले नीति तथा कार्यक्रमलाई उत्कृष्ट भन्दै प्रशंसा गरिरहेका छन् भने केहीले आलोचना सहित..

पुरा पढ्नुहोस् »

नेपालविरुद्ध खनिदै आएका भारतीय पत्रकार गोस्वामीविरुद्ध मुद्दा चलाउन आदेश १२ जेष्ठ २०७७, सोमबार १२:५८

काठमाण्डौं, जेठ १२ । केही दिनयता नेपाल र नेपालीहरुप्रति आक्रमक रुपमा प्रस्तुत भैरहेका भारतीय पत्रकार अर्नब गोस्वामीबिरुद्ध साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा अदालतले स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको छ । मुस्लिम धर्मावलम्बीको..

पुरा पढ्नुहोस् »

सामाजिक सुरक्षा भत्ता कटौति विरुद्ध पोखरामा काँग्रेसको विरोध १२ जेष्ठ २०७७, सोमबार १२:४८

पोखरा, जेठ १२ । नेपाली काँग्रेसका प्रतिनिधिहरुले सरकारले गरेको सामाजिक सुरक्षा भत्ता कटौतिको निर्णय विरुद्ध प्रदर्शन गरेका छन् । सामाजिक दुरी पालना गर्दै उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । नेपाली काँग्रेसका पोखरा महानगरपालिकाका..

पुरा पढ्नुहोस् »

असहायलाई सहयोग गर्न डायमण्ड बुद्धिष्ट सेन्टरले दियो साढे २ लाख १० जेष्ठ २०७७, शनिबार १६:११

पोखरा, जेठ १० । कोरोना भाइरसको महामारीले विश्व लकडाउनको अवस्थामा छ । विश्व मानव जातिका लागि अत्यन्तै चुनौति बनेको कोरोना महामारीका कारण हासम्म विश्वमा ५३ लाख भन्दा बढी संक्रमित छन् भने ३ लाख ४० हजार भन्दा बढीको मृत्यु भैसकेको छ । बेलायतमा..

पुरा पढ्नुहोस् »

काँग्रेस संसदीय दलको प्रबक्तामा दवाडी १० जेष्ठ २०७७, शनिबार १३:०८

पोखरा, जेठ १० । नेपाली काँग्रेसको गण्डकी प्रदेश स्थित संसदीय दलको प्रबक्तामा प्रकाशचन्द्र दवाडीलाई नियुक्त गरिएको छ । शनिबार बसेको दलको बैठकले दवाडीलाई प्रबक्ता तोकेको हो । दलको भूमिका सदनमा प्रभावकारी हुन नसकेको गुनासो बढिरहेका बेला संसद..

पुरा पढ्नुहोस् »

विमान दुर्घटनामा १०७ जनाको मृत्यु ९ जेष्ठ २०७७, शुक्रबार १७:०७

एजेन्सी, जेठ ९ । पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका छन् । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो । मेयर वासिम अख्तरले विमन..

पुरा पढ्नुहोस् »

कोरोना संक्रमितको संख्या ५१६ पुग्यो, शुक्रबार मात्रै ५९ जना थपिए ९ जेष्ठ २०७७, शुक्रबार १६:४२

काठमाण्डौं, जेठ ९ । नेपालमा कोरोना संक्रमित शुक्रबार मात्रै ५९ जना थपिएका छन् । एकैदिन संक्रमित देखिएको यो हालसम्मकै सबैभन्दा धेरै संख्या हो । हालसम्म मुलुकभर कुल संक्रमितको संख्या ५ सय १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार..

पुरा पढ्नुहोस् »

एनआरएनए महिला विभागको आग्रहः ‘नेपालीलाई घर फर्काउ’ ७ जेष्ठ २०७७, बुधबार १५:३६

पोखरा, जेठ ७ । गैर आवासीय नेपाली संघ, एनआरएनए अन्तर्गतको महिला विभागले विश्वभर छरिएर रहेका नेपालीहरलाई नेपाल फर्काउन सरकारसँग माग गरेको छ । विभागको विभिन्न मितिमा बसेको बैठकले विदेशमा रहेका नेपालीहरुको दैनिकी जटिल बन्दै गएको भन्दै तत्कालै..

पुरा पढ्नुहोस् »

दार्चेमा १ साता पुजापाठ गर्न नपाईने, बुहारीहरुलाई तत्कालै फर्किन सुझाव ६ जेष्ठ २०७७, मंगलवार ११:५३

पोखरा, जेठ ६ । विश्वब्यापी रुपमा फैलिएको कोरोनाको असर नेपालका विभिन्न ठाउँमा पुगिसकेको छ । यसबाट सुरक्षित रहन नागरिक आफैले पनि आफ्नोे हेरचाह बढाउनुपर्ने भएको छ । सरकारले लकडाउन घोषणा गरेपछि आवतजावत रोकिएको छैन । गोरखाको शहीद लखन गाउँपालिकामा..

पुरा पढ्नुहोस् »