Breaking News


पोखराका ठाउँठाउँमा पहिरो, ७ जनाको मृत्यु २६ असार २०७७, शुक्रबार ११:३६

पोखरा, असार २६ । अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा ७ जनाको जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा ५ जनाको..

पुरा पढ्नुहोस् »

म्याग्दीमा पहिरो, ७ बेपत्ता २६ असार २०७७, शुक्रबार ०१:४४

म्याग्दी, असार २६ । अविरल बर्षापछि म्याग्दीमा पहिरो जाँदा ७ बेपत्ता भएका छन् । धवलागिरी गाउँपालिका ६ स्थित घण्टीवाङमा पहिरो खसेको हो । भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए..

पुरा पढ्नुहोस् »

पोखरामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु ! २६ असार २०७७, शुक्रबार ०१:३२

पोखरा, असार २६ । पोखराका विभिन्न ठाउँमा पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ । पोखरा १८ सराङकोट र २५ नम्बर वडा स्थित झिर्झिकामा पहिरोले ४ जनाको मृत्यु भएको हो । सराङकोट स्थित गोठादीका टंकबहादुर थापाको घर पहिरोसँगै पुरिएको छ । घर पुरिँदा ४ जनाको..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश सहित चार प्रदेशमा यो वर्षकै ठूलो बर्षा हुने २५ असार २०७७, बिहीबार ०८:१४

पोखरा, असार २५ । गण्डकी प्रदेश सहित चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भए पछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ सचेत रहने आग्रह गरेको छ । असार २५ देखि २८ सम्म गण्डकी प्रदेश, प्रदेश नम्बर १, २, बागमतीमा मनसुन शुरु..

पुरा पढ्नुहोस् »

सिन्धुपाल्चोकमा बाढी र पहिरोः दुईको मृत्यु, १४ बेपत्ता २५ असार २०७७, बिहीबार ०८:१०

सिन्धुपाल्चोक, असार २५ । सिन्धुपाल्चोकको बाह्रविसे बाढी र पहिरो जादाँ दुई जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् । बाह्विसे जम्बु बजारमा आएको बाढी रमा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया..

पुरा पढ्नुहोस् »

मास्क नलगाई हिड्नेलाई पोखरामा पनि कारबाही, १ सय जरिवाना २५ असार २०७७, बिहीबार ०८:०५

पोखरा, असार २५ । प्रहरीले पोखरामा मास्क नलगाई हिँडेको भन्दै बुधबार २१ जनालाई १ सय रुपैयाँका दरले जरिवाना गरेको छ । पोखराको विभिन्न ठाउँमा सम्झाई बुझाई गर्दा समेत अटेर गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरी संक्रमक रोग ऐन २०२० अन्तर्गत..

पुरा पढ्नुहोस् »

घरभाडा छुट दिन पोखरा उद्योग बाणिज्य संघको आग्रह ११ असार २०७७, बिहीबार १३:२१

पोखरा, असार ११ । पोखरा उद्योग वाणिज्य संघले घरभाडामा छुट दिन घरधनीहरुसँग आग्रह गरेको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै ४ महिनादेखि व्यवसाय बन्द रहेको र घरभाडा भुक्तानी नगरेकै कारण व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था सृजना भएको भन्दै भाडा..

पुरा पढ्नुहोस् »

शहीद लखन गाउँपालिकाको बजेट ५२ करोड ११ असार २०७७, बिहीबार १३:१४

पोखरा, असार ११ । गोरखाको शहीद लखन गाउँपालिकाले आगामी बर्षको लागि ५२ करोड ४७ लाख रुपैैयाँको बजेट सार्वजनिक गरेको छ । चालूतर्फ २१ करोड २२ लाख र पूँजीगत तर्फ ३१ करोड २५ लाख रुपैयाँको बजेट गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले सार्वजनिक गरिन्..

पुरा पढ्नुहोस् »

कोरोना संक्रमितको शव अन्त्यष्टी गर्दा पोखरामा झडप (भिडियो सहित) २६ जेष्ठ २०७७, सोमबार १५:४६

पोखरा, जेठ २६ । कोरोना संक्रमणका कारण पोखरामा आइतबार राती ज्यान गुमाएका एक ब्यक्तिको शव चर्को विरोधका बीच २० घण्टापछि मात्रै अन्त्यष्टी गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा आइतबार राती साढे ११ बजे निधन भएका..

पुरा पढ्नुहोस् »

पालिखेचोकको सुन्दर स्वरुप २३ जेष्ठ २०७७, शुक्रबार १४:१३

पोखरा, जेठ २२ । सबैभन्दा साँघुरो चोक थियो, बर्षदिन अघिसम्म । घरकै बीचबाट सडक खन्दा जसोतसो काम चलिरहेको थियो, सुरुमा । पछि शहर विस्तार हुँदै गयो । गाडीको चाप पनि बढ्दै गयो । पूरानै सडकले काम नचल्ने भयो । अहिले पोखरा महानगरपालिका सडक विस्तारमा..

पुरा पढ्नुहोस् »