Breaking News


कोरोना नियन्त्रणमा १३ अर्व खर्च, संघको भन्दा स्थानीय तहको बढी ६ भाद्र २०७७, शनिबार ०२:०५

काठमाण्डौं, भदौ ६ । सरकारले कोरोनाको नियन्त्रणका लागि हालसम्म १३ अर्वभन्दा बढी खर्च भएको सार्वजनिक गरेको छ । हालसम्म १३ अर्व ३६ करोड रुपैयाँ खर्च गरेको हो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत साउन मसान्त सम्म यो रकम खर्च गरेको सरकारका..

पुरा पढ्नुहोस् »

गोरखाको मसेलबाट खसी चोरी, ३ जना पक्राउ ५ भाद्र २०७७, शुक्रबार ०९:४५

गोरखा, भदौ ५ । चाढबाडको मौकामा खसी चोरी भएको छ । भीमसेन थापा गाउँपालिका १ मसेलबाट २ वटा खसी चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरिएको छ । खसीका धनी भगवान बाँनियाले आफ्नो घरको ३ वटा खसी मध्ये २ वटा चोरी भएको बताए । चोरीको आरोप लागेका तीनैजनालाई..

पुरा पढ्नुहोस् »

गण्डकीमा ३ जिल्ला संक्रमण मुक्ता, संक्रमित १८ सय नाघे ५ भाद्र २०७७, शुक्रबार ०९:२१

पोखरा, भदौ ५ । मनाङ र मुस्ताङमा १\१ जना मात्रै संक्रमित थिए । त्यो पनि बाहिरबाट संक्रमित भएर गएका । उनीहरु निको भएपछि धेरै महिनादेखि यो दुई जिल्लामा संक्रमण देखिएको छ । पटक पटक आशंकामा पिसिआर गरिएपनि संक्रमण पुष्टी भएन । अहिले म्याग्दी जिल्ला..

पुरा पढ्नुहोस् »

२४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु ४ भाद्र २०७७, बिहीबार ११:५२

काठमाण्डौं, भदौ ४ । कोरोनाका कारण देशभर २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ६ संक्रमितको मृत्यु भएको पुष्टी गरिएको छ । काठमाडौं, मकवानपुर र सप्तरीका १–१ तथा पर्साका ३ जना गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य..

पुरा पढ्नुहोस् »

पोखरामा थप ३ जना संक्रमित ४ भाद्र २०७७, बिहीबार ११:४५

पोखरा, भदौ ४ । पोखरामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नम्बर ५ का १४ बर्षिय बालक र १६ बर्षकी बालिकामा संक्रमण देखिएको हो । यस्तै, ८ नम्बर वडाकी ४२ बर्षीया महिलामा पनि कोरोना पुष्टी भएको छ । गण्डकीमा आज मात्रै ९ जनामा कोरोना देखिएको छ ।..

पुरा पढ्नुहोस् »

पोखरामा जीपको ठक्करले दुई प्रहरीको मृत्यु ३ भाद्र २०७७, बुधबार ११:५६

पोखरा, भदौ ३ । पोखरामा जीपको ठक्करले दुई प्रहरीको मृत्यु भएको छ । पोखरा ५ मालेपाटनमा ग २ च २६२६ नं.को बलेरो जिपले पछाडीबाट ठक्कर दिँदा बैदाम चौकीबाट ड्युटीमा रहेका ग १ ब ३६९ नं.को मोटरसाईकलमा सवार दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बैदाममा..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघको कार्यसमिति म्याद थपियो, फागुन ३ मा चुनाव ३ भाद्र २०७७, बुधबार ११:४६

पोखरा, भदौ ३ । नेपाल पत्रकार महासंघ अन्तर्गत सबै कार्यसमितिको म्याद ६ महिना थपिएको छ । महासंघको आज (बुधबार) को राष्ट्रिय भेलाले कार्यसमितिको म्याद थप्ने निर्णय गरेको हो । अब अर्को चुनाव फागुन ३ गते हुने भएको छ । भेलाले मंसिर भित्र जिल्ला, पुष..

पुरा पढ्नुहोस् »

रेडियो अन्नपूर्णबाट दीपेन्द्र श्रेष्ठ सहित ५ जनाको सामुहिक राजीनामा ३ भाद्र २०७७, बुधबार ०३:२६

पोखरा, भदौ ३ । पोखराको रेडियो अन्नपूर्णका सिईओ दीपेन्द्र श्रेष्ठले राजीनामा दिएका छन् । लामो समय प्रमुख कार्यकारी प्रमुखको रुपमा रहेर काम गरेका उनले कोरोना भाइरसको प्रभावले रेडियो सञ्चालनमा सकस परेको भन्दै राजीनामा दिएका हुन् । उनीसँगै..

पुरा पढ्नुहोस् »

नेपालमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित पुष्टी, १ हजार भन्दा बढी संक्रमित २ भाद्र २०७७, मंगलवार १३:४६

काठमाण्डौं, भदौ २ । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । १ हजार ६ सय जनामा कोरोना संक्रमण देखिएको हो । हालसम्म नेपालमा २८ हजार २ सय ५७ संक्रमित पुगेका छन् । अहिलेसम्म १७ हजार ५ सय ८० जना उपचारपछि निको..

पुरा पढ्नुहोस् »

महानगरले भन्योः निषोधाज्ञा पूर्ण पालना गर्नू २ भाद्र २०७७, मंगलवार १३:३६

पोखरा, भदौ २ । कोरोना भाइसरको जोखिम बढेपछि पोखरासहित कास्की जिल्लामा भदौ २ गते मंगलबार राति १२ बजेदेखि जारी भएको निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न पोखरा महानगरपालिकाले अपील गरेको छ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले मंगलबार..

पुरा पढ्नुहोस् »