पोखरामा कोरोनाले एक महिलाको मृत्यु ११ भाद्र २०७७, बिहीबार ०५:१६
पोखरा, भदौ ११ । पोखरामा कोरोनाका कारण थप एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा पोखरा १२ कि ३२ बर्षीया महिलाको मृत्यु भएको हो । उनी भदौ ७ गते उचपारका लागि अस्पताल आएकी थिईन् । विहिबार..
पुरा पढ्नुहोस् »