Breaking News


तास खेल्ने १७ जना पोखराबाट पक्राउ, पुरुषभन्दा महिला बढी २९ श्रावण २०७७, बिहीबार १३:१६

पोखरा, साउन २९ । पोखराबाट जुवातास खेल्ने १७ जना पक्राउ परेका छन् । पोखरा १० मिलनटोल बस्ने ज्ञानु हमालको डेरामा तास खेलिरहेका उनीहरुलाई १ लाख २ हजार नगद सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ९ जना महिला छन् भने ८ पुरुष छन् । पोखरा १४ मझेरिपाटनकी..

पुरा पढ्नुहोस् »

पोखरामा थप ३ जनामा कोरोना, वडाका कर्मचारी र वर्कशपका कामदार संक्रमित २९ श्रावण २०७७, बिहीबार ०४:१३

पोखरा, साउन २८ । पोखरा महानगरपालिका वडा नम्बर २७ मा कार्यरत कर्मचारी सहित पोखरामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तीन जना संक्रमित मध्ये एक जना पोखरा महानगरपालिका वडा नम्बर २७ का कर्मचारी, एक जना बैंकमा काम गर्ने कर्मचारीकी श्रीमती र एक..

पुरा पढ्नुहोस् »

कोरोनाबाट एकैदिन ११ को मृत्यु, भयावह बन्दै संक्रमण २८ श्रावण २०७७, बुधबार १५:३७

पोखरा, साउन २८ । कोरोना भाइरसबाट एकैदिन ११ जनाको मृत्यु भएको छ । यो नेपालमा एकैदिन मृत्यु हुने सबैभन्दा ठूलो तथ्यांक हो ।पछिल्लो २४ घण्टाभित्र किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान..

पुरा पढ्नुहोस् »

लेकसाईडको रेष्टुरेण्टका कामदारलाई कोरोना संक्रमण २८ श्रावण २०७७, बुधबार १२:४२

पोखरा, साउन २८ । पोखरामा बुधबार बिहान संक्रमण पुष्टी भएकामध्ये एकजना लेकसाईडका छन् । लेकसाईड स्थित एक रेष्टुरेण्टका कामदारमा कोरोना पुष्टी भएको हो । केही दिनअघिसम्म पनि उनी काममै थिए । अहिले घरमा छन् । अर्को होटलमा काम गर्न जानका लागि कोरोना..

पुरा पढ्नुहोस् »

सुनको मुल्य एकैदिन ६ हजार घट्यो २८ श्रावण २०७७, बुधबार ०९:५६

काठमाडौँ, साउन २८। नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ हजार २०० ले घटेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र..

पुरा पढ्नुहोस् »

पोखराको बैंक र सहकारीमा पनि कोरोना २८ श्रावण २०७७, बुधबार ०२:५०

पोखरा, साउन २८ । पोखरामा दुई वटा वित्तीय संस्थामा कोरोना संक्रमण देखिएको छ । दुई सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना देखिएको भोलिपल्ट वित्तीय क्षेत्रमा पनि कोरोना देखियो । पोखरा लेकसाइडमा रहेका एक बैंकमा कार्यरत पुरुष र पोखरा ५ मा..

पुरा पढ्नुहोस् »

पोखराका एकै परिवारमा ७ जनालाई कोरोना संक्रमण २८ श्रावण २०७७, बुधबार ०२:२४

पोखरा, साउन २८ । पोखरामा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस मध्ये एकै परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । साउन २१ गते पोखरा नदिपुर विटमा..

पुरा पढ्नुहोस् »

एसएसपीकाे बलात्कार काण्डः २१ बर्ष जेल सजाय माग्दै अभियाेगपत्र दायर २६ श्रावण २०७७, सोमबार ०२:४४

पोखरा, साउन २६ । यूवती बलात्कार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारी विरुद्ध २१ बर्षको जेल सजाय माग्दै अभियोगपत्र दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतकार उनी विरुद्ध २१ बर्ष सजाय माग्दै जबरजस्ती..

पुरा पढ्नुहोस् »

शिल हुँदैछ पोखराका दुईवटा वडा ?, महानगरले शिल गर्न सिडिओलाई पठायो पत्र २६ श्रावण २०७७, सोमबार ०२:२९

पोखरा, साउन २६ । पोखरा महानगरपालिकाको दुईवटा वडा शिल गर्ने तयारी गरिएको छ । कोरोनाका कारण संक्रमितको मृत्यु भएपछि महानगरले सिडिओ कार्यालयलाई पत्र पठाएर वडा शिल गर्न भनेको हो । सोमबार वडा नम्बर १६ का एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको थियो..

पुरा पढ्नुहोस् »

भदौ १५ अघि स्कूल नखुल्ने २६ श्रावण २०७७, सोमबार ०२:०२

पोखरा, साउन २६ । कोरोना संक्रमण बढ्दै गएपछि भदौ १ देखि खुल्ने भनिएको विद्यालय भर्ना फेरि स्थगीत भएको छ । कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भदौ १५ गतेसम्म बिद्यालय भर्ना प्रक्रिया स्थगित गर्न सिफारिस गरेको छ । यसअघि सरकारले भदौ १..

पुरा पढ्नुहोस् »