Breaking News


गण्डकीमा एकैदिन ८३ जनामा कोरोना संक्रमण १९ भाद्र २०७७, शुक्रबार ०९:०८

पोखरा, भदौ १९ । गण्डकी प्रदेशमा शुक्रबार एकैदिन ८३ जना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै नवलपुरमा ४१ जना थप हुँदा कास्कीमा १७ र गोरखामा १६ जना थपिएका छन् । यस्तै, लमजुङमा ३, तनहुँ र स्याङजामा २÷२ तथा मनाङ र बागलुङमा १÷१ संक्रमित थप भएका हुन् ।..

पुरा पढ्नुहोस् »

अर्थमन्त्री खतिवडाले राजीनामा दिने १९ भाद्र २०७७, शुक्रबार ०८:५७

पोखरा, भदौ १९ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने बताएका छन् । शुक्रबारको मन्त्रीपरिषद् बैठकमा उनले राजीनामा दिने घोषणा गरेका हुन् । राष्ट्रियसभाको रिक्त पदमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय सचिवालय..

पुरा पढ्नुहोस् »

बामदेवलाई सांसद बनाउने नेकपाको निर्णय १८ भाद्र २०७७, बिहीबार १२:५८

काठमाण्डौं, भदौ १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई सांसद बनाउने सचिवालय बैठकले निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका एक सांसदलाई कोरोना पुष्टी १८ भाद्र २०७७, बिहीबार ०४:३६

पोखरा, भदौ १८ । गण्डकी प्रदेशसभाका एक सांसदलाई कोरोना पुष्टी भएको छ । क्षेत्रीय क्षयरोग केन्द्रमा गरिएको परीक्षणका क्रममा उनलाई कोरोना पुष्टी भएको हो । केहि समयअघि प्रहरीसँगै उनले खाएका थिए । सँगै खाना खाएका प्रहरीलाइ कोरोना पोजिटिभ देखिएपछि..

पुरा पढ्नुहोस् »

बागलुङमा बाढी: १५ जना भन्दा बढी बेपत्ता १८ भाद्र २०७७, बिहीबार ०२:०३

पाेखरा, भदाै १८ । अविरल बर्षासँगै बागलुङकाे ढाेरपाटन स्थित भुजीखाेलामा बाढी आउदा ठूलाे धनजनकाे क्षति भएकाे छ । ढाेरपाटन ९ मा पर्ने भुजिखाेलामा आएकाे बाढीले १५ भन्दा बढी ब्यक्ति बेपत्ता भएकाे बताईएकाे छ । तर यथार्थ बिबरण भने प्राप्त भैसकेकाे..

पुरा पढ्नुहोस् »

पोखरामा ९ बर्षीया बालिका बलात्कारको आरोपमा १ जना पक्राउ १५ भाद्र २०७७, सोमबार ०३:५९

पोखरा, भदौ १५ । पोखरामा एक बालिकामाथी जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । रामबजारकी ९ वर्षीया बालिका बलात्कृत भएको उजुरी परेपछि आरोपितलाई पक्राउ गरिएको हो । उनी बलात्कारको घटनापछि भागेका थिए । ति ब्यक्तिलाई स्याङजाबाट पक्राउ..

पुरा पढ्नुहोस् »

लामो दुरीको गाडी र आन्तरिक उडान भदौ मसान्त पछि खुल्ने १५ भाद्र २०७७, सोमबार ०३:३२

काठमाण्डौं, भदौ १५ । सरकारले एक जिल्लाबाट अर्को जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याएको..

पुरा पढ्नुहोस् »

कास्कीमा निषेधाज्ञा खुकुलो (के खुल्छ, के खुल्दैन ?) १२ भाद्र २०७७, शुक्रबार १४:१५

पोखरा, भदौ १२ । भदौ ३ देखि जारी निषेधाज्ञा कास्कीमा केहि खुकुलो बनाईने भएको छ । जिल्ला विपद ब्यवस्थापन समितिको सुझावका आधारमा जिल्ला प्रशासन कार्यालयले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । यद्यपी केहि खुकुलो गरेर निषेधाज्ञा २० गतेसम्म..

पुरा पढ्नुहोस् »

बतासलाई उत्कृष्ट डिलर अवार्ड (कसरी भयो उत्कृष्ट ?) १२ भाद्र २०७७, शुक्रबार १३:५३

पोखरा, भदौ १२ । पोखराको बतास अर्गनाइजेसनले उत्कृष्ट अवार्ड जितेको छ । भारतको भोल्भो आइचर कमर्सियल भेइकल लिमिटेडको उत्कृष्ट डिलर बतासले जितेको हो । लामो समय देखि पोखरा लगायत नेपालका विभिन्न ठाउँहरुबाट सेवा सञ्चालन गर्दै आएको बतासले गत बर्ष..

पुरा पढ्नुहोस् »

कोरोनाले मृत्यु भएका ब्यक्तिले प्रयोग गरेका सामानबाट सर्छ कोरोना ११ भाद्र २०७७, बिहीबार ०५:२०

काठमाण्डौं, भदौ ११ । मास्क लगायत संक्रमित र सक्रमणबाट मृत्यु भएका व्यक्तिले प्रयोग गरेका सामग्री घरायसी फोहोरमा मिसिएर त्यसै बाहिर जाने गरेका छन् । कतिपय स्थानमा ढल, नदी, सडक वा अस्पताल आसपास जथाभावी प्रयोग गरिएका मास्क फ्याँकिएका भेटिन्छन्..

पुरा पढ्नुहोस् »