Breaking News


पश्चिमाञ्चल अस्पतालमा सेनिटाइजर टनेल ८ बैशाख २०७७, सोमबार १३:४९

पोखरा, बैशाख ८ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को पूर्व पट्टीको गेटमा स्वचालित सेनिटाइजर टनेल जडान गरिएको छ । प्रोगेसिभ इन्जिनियर्स एसोसिएसन गण्डकीले उक्त सेनिटाइजर टेल निर्माण गरेको हो । उक्त टनेलको..

पुरा पढ्नुहोस् »

खाना खुवाउने अभियानमा सांसद पहारीको सहयोग ८ बैशाख २०७७, सोमबार १३:४३

पोखरा, बैशाख ८ । कोरोना भाइरसको महामारी र सरकारले गरेको लकडाउनले मजदुरी गर्ने र छाक टार्न समस्यामा परेकाहरुलाई गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले सहयोग गरेका छन् । पौखरी स्वयमसेवी संस्थाले सञ्चालन गरेको भोजन वितरणको काममा ७ बोरा चामल र तेल..

पुरा पढ्नुहोस् »

कास्कीमा भूकम्पको धक्का महशुस ६ बैशाख २०७७, शनिबार ०५:५७

पोेखरा, बैशाख ६ । कास्कीको पुरुञ्चौरलाई केन्द्रविन्दु बनाएर शनिबार विहान भूकम्पको धक्का महशुस भएको छ । ११ बजेर १५ मिनेटमा पुरुञ्चौर केन्द्र बनाएर ३ रेक्टरको भूकम्प गएको हो । भूकम्पको धक्का कस्की र पर्वत लगायतका जिल्लामा पनि महशुस भएको थियो..

पुरा पढ्नुहोस् »

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो ५ बैशाख २०७७, शुक्रबार १४:११

पोखरा, बैशाख ५ । नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकैदिन १४ जनाको संक्रमण पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेसबुक पेजमार्फत संक्रमितको संख्या ३० पुगेको पुष्टी गरेको हो । शुक्रबार उदयपुर जिल्लाका १२..

पुरा पढ्नुहोस् »

नेपालमा एकैदिन ८ जनामा देखियो कोरोना पोजिटिभ ५ बैशाख २०७७, शुक्रबार १३:१०

उदयपुर, बैशाख ५ । उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो । भुल्केस्थित मस्जिदमा लुकेर..

पुरा पढ्नुहोस् »

आसेपासेलाई जग्गा बाँड्न सुकुम्बासी आयोग ४ बैशाख २०७७, बिहीबार ०७:२९

विन्दुकुमार थापा पोखरा, बैशाख ४ । नेपालीमा एउटा उखान छः “काम कुरो एकातिर कुम्लो बोकी ठिमि तिर” । सरकार अनियमितता, भ्रष्टाचार गर्न र तीनलाई संरक्षण गर्नमा त अब्वल नै साबित भएको छ । यसको अलावा देश कोरोना भाइरसका कारण आक्रान्त छ । सरकारले लकडाउन..

पुरा पढ्नुहोस् »

र्यापिड टेष्ट गर्दा पोखरामा एकजनामा पोजिटिभ ३ बैशाख २०७७, बुधबार १०:५२

पोखरा, बैशाख ३ । पोखरामा एक ५५ वर्षीया महिलार्मा यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्दा पोजेटिभ नतिजा आएको छ । पोखरा महानगरपालिका १२, ढिकालेथरकी ती महिलाको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी पोखरा..

पुरा पढ्नुहोस् »

लकडाउन १२ दिन थप, बैशाख १५ गतेसम्म जारी हुने मन्त्रीपरिषद्को निर्णय २ बैशाख २०७७, मंगलवार ०९:४२

पोखरा, बैशाख २ । कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन १२ दिन थप गर्ने निर्णय गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । हवाई उडान बैठकले वैशाख १८ गतेसम्म स्थगित गरिनेछ । चैत ११ गतेदेखि..

पुरा पढ्नुहोस् »

भारतमा लकडाउन ३ साता थपियो २ बैशाख २०७७, मंगलवार ०५:११

पोखरा, बैशाख २ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि भारतले थप ३ साता लकडाउनको घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीका नाममा सम्बोधन गर्दै ३ मे सम्म लकडाउन थप्ने घोषणा गरेका हुन् । निरन्तर कोरोना संक्रमण बढ्दै..

पुरा पढ्नुहोस् »

राहत लिएर मजदुरका घरमा सांसद थापा १ बैशाख २०७७, सोमबार ११:५३

पोखरा, बैशाख १ । कोरोनाको संकटपछि सरकारले घोषणा गरेको लकडाउने मजदुरी गर्न नपाएकाहरुलाई सांसद विन्दुकुमार थापाले राहत सहयोग गरेका छन् । सरकारको राहतमा नसमेटिएका वडा नम्बर ९ का विपन्न २ सय परिवारलाई थापाले राहत प्रदान गरेका हुन् । कठिन..

पुरा पढ्नुहोस् »