Breaking News


एसईई र कक्षा १२ को परीक्षासँगै हुने १९ चैत्र २०७६, बुधबार १२:०७

काठमाण्डौं, चैत १९ । कोरोना भाइरसको संक्रमणका कारण कक्षा ११ र १२ को परीक्षालाई लिएर विद्यार्थीहरु अन्योलमा छन् । राष्ट्रिय परीक्षा बोर्ड पनि परीक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने अन्योलमै देखिएको छ । कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र..

पुरा पढ्नुहोस् »

थप ८ दिन लकडाउन गर्ने निर्णय, अवज्ञा गरे ६ महिना जेल १६ चैत्र २०७६, आईतवार १३:०३

काठमाण्डौं, चैत १६ । थप ८ दिन लकडाउन गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चैत २४ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । चैत १८ गते विहान ६ बजेसम्म लकडाउन यसअघि कै निर्णयबाट जारी छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि..

पुरा पढ्नुहोस् »

गण्डकीले पाएन कोरोना जाँच्ने मेसिन १६ चैत्र २०७६, आईतवार १२:४५

पोखरा, चैत १६ । गण्डकी सरकारले कोरोना जाँच गर्ने मेसिन नपाउने भएको छ । संघ सरकारले ४ वटा प्रदेशलाई कोरोना परीक्षण मेसिन दिने निर्णय गरेपनि गण्डकीले त्यो सुविधा नपाउने भएको हो । चीनबाट ल्याइएको मेसिन प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले..

पुरा पढ्नुहोस् »

पोखरामा छरियो ‘डिसइन्फेक्सन स्प्रे’ १३ चैत्र २०७६, बिहीबार १२:४७

पोखरा, चैत १३ । पोखरा महानगरकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्कन सुरु गरेको छ । महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरिएको हो । उक्त कार्यको बिहीबार दिउँसो गण्डकी प्रदेशका मुख्य..

पुरा पढ्नुहोस् »

पोखराबाट फ्रान्सले लग्यो बिमान चार्टड गरेर आफ्ना नागरिक १३ चैत्र २०७६, बिहीबार १२:३१

पोखरा, चैत १३ । पोखरा र आसपासमा अलपत्र परेका आफ्ना नागरिकलाई फ्रान्सेली दुतावासले फिर्ता लगेको छ । नेपाल घुम्न आएका आफ््ना नागरिकलाई बुद्ध एयर जहाज चार्टड गरेर दुतावासले काठमाण्डौं लगेको हो । अन्नपूर्ण पदमार्ग र हिमाली जिल्लामा रहेका पर्यटक..

पुरा पढ्नुहोस् »

भरतपुरको आइसोलेसनमा राखिएका एक विरामीको मृत्यु ११ चैत्र २०७६, मंगलवार ०६:५४

पोखरा, चैत ११ । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार गराईरहेका एक युवकको मृत्यु भएको छ । मंगलबार विहान उपचारकै क्रममा वीरगञ्जका ३० बर्षिय युवकको मृत्यु भएको हो । उच्च ज्वरो र रुघाखोकीले ग्रसित उनी केहीदिनअघि चितवन मेडिकल कलेजबाट..

पुरा पढ्नुहोस् »

धनगढीको गौरिफन्टा नाकामा तनाव, सरकारविरुद्ध नाराबाजी ११ चैत्र २०७६, मंगलवार ०४:२३

धनगढी, चैत ११ । कोरोना भाइरसको त्रासपछि भारतबाट नेपाल फर्किएका नेपाली नागरिकलाई प्रहरीले सीमानाकाबाट प्रदेश नदिएपछि धनगढीको गौरीफन्टा नाकामा तनाव भएको छ । करिब ६०० को संख्यामा सीमा नाकामा आइपुगेका नेपालीलाई सरकारले सीमानाका बन्द भइसकेको..

पुरा पढ्नुहोस् »

चिनियाँ राजदुतले भनिन्ः नेपालको दुखमा चीन पनि साथमै छ ११ चैत्र २०७६, मंगलवार ०४:०९

पोखरा, चैत ११ । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपालको दुखमा चीन पनि साथै रहेको बताएकी छिन् । हतोत्साही नहुन भन्दै चीनले हौसला दिएको छ । नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत यान्छीले..

पुरा पढ्नुहोस् »

भोलिदेखि घरबाहिर निस्कन नपाइने, सबै गाडी बन्द १० चैत्र २०७६, सोमबार १३:५७

पोखरा, चैत १० । भोलिदेखि सर्वसाधारणलाई घरबाट बाहिर निस्कनै रोक लगाईएको छ । सरकारले मंगलबारदेखि लागू हुने गरी १ साताका लागि लकडाउन घोषणा गरेको हो । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय..

पुरा पढ्नुहोस् »

नेपालमा पनि भेटियो कोरोनाको संक्रमण, काठमाण्डौंमा उपचार हुँदै १० चैत्र २०७६, सोमबार १०:१६

पोखरा, चैत १० । नेपालमा पनि एक महिलामा कोरोनाको संक्रमण भेटिएको छ । फ्रान्सबाट नेपाल आएकी १९ बर्षिया एक युवतीको स्वाव परीक्षण गर्दा संक्रमण भेटिएको हो । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी कोरोना संक्रमण भेटिएको पुष्टी गरेको हो । उनलाई..

पुरा पढ्नुहोस् »