Breaking News


थ्रिस्टार आहा रारा गोल्डकपको सेमिफाईनलमा २६ फाल्गुन २०७६, सोमबार १२:४५

पोखरा, फागुन २६ । डिफेण्डिङ च्याम्पियन थ्रिस्टार क्लव पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाईनल प्रबेश गरेको छ । भारतको गान्तोक सिटी फुटवल क्लवलाई ३–० गोलअन्तरले पराजीत गरि थ्रिस्टारले पुलिससँगको भेट पक्का गरेको हो । पुलिस आयोजक सहारालाई..

पुरा पढ्नुहोस् »

‘घर चुलोले छोडेकै छैन, हाम्लाई सजिलो कहाँ छ ?’ २६ फाल्गुन २०७६, सोमबार ०५:३३

पोखरा, फागुन २६ । ‘सुख आयो भन्छन् । तर हामीलाई घर चुलोले छोडेकै छैन । समस्याले थिचेको हुनाले हामी आफै पछाडी परेका छौं । विहान उठ्नै गाह्रो हुन्छ । सकि नसकी उठेर एक खेप पानी ल्याउदा विहान वित्छ । पुरुष उठ्दा खाना पाक्दैैन । उल्टै हप्की दप्की..

पुरा पढ्नुहोस् »

टाइब्रेकरमा एपिएफ पराजीत, झापा क्वाटरफाईनलमा २३ फाल्गुन २०७६, शुक्रबार १३:५१

पोखरा, फागुन २३ । पेनाल्टी सदुपयोग गर्न नसक्दा विभागीय टोली एपिएफ पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । ५३ औं मिनेटमा झापाका गोलरक्षक राजकुमारले एपिएफका विकु तामाङलाई डिबक्सभित्रै लडाएपछि पाएको पेनाल्टी..

पुरा पढ्नुहोस् »

आहा रारा गोल्डकपः आयोजक सहाराको बिजयी सुरुवात २२ फाल्गुन २०७६, बिहीबार १३:४३

पोखरा, फागुन २२ । ब्रिगेड ब्वाईज क्लवलाई ३–२ गोल अन्तरले पराजीत गरी आयोजक सहारा क्लव पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाईनल प्रबेश गरेको छ । सहाराका लागि त्रिदेव गुरुङले २ गोल र विदेशी खेलाडी सिवे वीरिचीले १ गोल गरे । ब्रिगेडका लागि राजेश..

पुरा पढ्नुहोस् »

नेल्टाको केन्द्रीय अध्यक्षमा रावल चयन १७ फाल्गुन २०७६, शनिबार ०२:४५

पोखरा, फागुन १७ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाको अध्यक्षमा पुनः जनक रावल निर्वाचित भएका छन् । काठमाण्डौंमा भएको दोश्रो महाधिवेसनबाट रावलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ समितिमा केही पूरानै अनुहार दोहोरिएका..

पुरा पढ्नुहोस् »

दुर्गमको स्कुललाई नेपाल भारत युथ सोसाइटीको सहयोग ९ फाल्गुन २०७६, शुक्रबार १४:४८

गोरखा, फागुन ९ । गोरखाको भूकम्पप्रभावित एक विद्यालयलाई नेपाल भारत युथ सोसाईटीले शैक्षिक र खेलकुद सामग्री सहयोग गरेको छ । विहिबार शहीद लखन गाउँपालिका ६ दार्चे स्थित पिपला पोखरी आधारभुत विद्यालयको बार्षिकोत्सवको अवसरमा सोसाइटीका सल्लाहकार आलम..

पुरा पढ्नुहोस् »

मुस्ताङभित्रै ‘मिनी मुस्ताङ’ ! ४ फाल्गुन २०७६, आईतवार ११:४१

पोखरा, फागुन ४ । जति उकालो लाग्यो, उति अनौठो । हिउँदमा हिउँको च्यादर, दिउँसो चिसो सिरेठो । मुस्ताङ यात्राको क्रममा देखिने र अनुभूत हुने कुरा हुन् यी । यतिमात्रै कहाँ हो र ? प्रसिद्ध मुक्तिनाथ, मान्छेले वर्षौँ लगाएर खोपेकाजस्ता सुन्दर नांगा राता..

पुरा पढ्नुहोस् »

पोखरा महानगरलाई काँग्रेसको प्रश्नः ‘सम्झौता सकियो, नयाँ टेण्डर खै ?’ ३ फाल्गुन २०७६, शनिबार १२:५६

पोखरा, फागुन ३ । विगत १० बर्षदेखि फोहोरमैला ब्यवस्थापनको ठेक्का तोकादेशको भरमा सञ्चालन हुँदै आएको छ । होर्डिङ बोर्ड पोखरा उद्योग बाणिज्य संघ मार्फत तेश्रो पक्षलाई जिम्मा लगाईयो । निरन्तर विरोध भएपछि त्यो अहिले स्थगीत छ । डिजिटल बोर्ड राख्नका..

पुरा पढ्नुहोस् »

राज्यको कमजोरी, जनताको उठिबास २८ माघ २०७६, मंगलवार ०३:२१

पोखरा, माघ २८ । ओखलढुंगाका कोते सार्कीले १० बर्षअघि पोखरा १७ सितापाईलामा घडेरी किने । ४० हात मोहोडा भएको जग्गा १५ लाख रुपैयाँ तिरेर सन्तोष पौडेलबाट आफ््नो नाममा नामसारी गरेका उनले त्यही जग्गामा ३ तले घर बनाएका छन् । ‘आधा जमिन भाइको हो । तर मेरै..

पुरा पढ्नुहोस् »

फेवाताल जोगाउन खोज्दा बस्तीलाई जोखिम २८ माघ २०७६, मंगलवार ०३:१३

पोखरा, माघ २८ । पोखरा महानगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा फेवातालको सिरानमा सिल्ट्रेसन ड्याम निर्माणको काम धमाधम भैरहेको छ । केही ड्यामको काम लगभग सकिएको छ भने केही भर्खर सुरु भएका छन् । बर्खामा आउने बाढी र पहिरोका कारण खहरे खोलाबाट..

पुरा पढ्नुहोस् »