Breaking News


बूढीगण्डकी आयोजना निर्माण तत्काल अगाडि बढाउन माग ३० मंसिर २०७६, सोमबार ०२:४०

काठमाण्डौं, मंसिर ३० । प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले बूढीगण्डकी जलविद्युतु आयोजना निर्माणको काम तत्काल अघि बढाउनुपर्ने बताएका छन् । भीमसेन थापा गाउँपालिका–४ धावामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले बुढीगण्डकी..

पुरा पढ्नुहोस् »

कालिन्चोक दर्शन गरेर फर्केको बस दुर्घटना हुँदा १० को मृत्यु २९ मंसिर २०७६, आईतवार ०३:४१

काठमाण्डौं, मंसिर २९ । दोलखाको कालिन्चोक दर्शन गरेर फर्केको बस सिन्धुपाल्चोकस्थित लामो साँघु जिरी सडक खण्डमा दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा परेर कम्तीमा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । कालिन्चोक दर्शन गरेर भक्तपुरतर्फ फर्कँर्दै..

पुरा पढ्नुहोस् »

कानुन नबन्दा पूरा भएन पानीजहाज चलाउने धोको २८ मंसिर २०७६, शनिबार ०२:०६

काठमाण्डौं, मंसिर २८ । नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्तरूप दिने उद्देश्यसहित सरकारले स्थापना गरेको नेपाल पानीजहाज कार्यालय सुरु भएको एक वर्ष बितेको छ । सरकारले ललितपुरको एकान्तकुनास्थित कार्यालय थालनी गरेसँगै यहाँको नदी र..

पुरा पढ्नुहोस् »

मध्यराति शक्तिशाली बम विस्फोटः २ जनाको मृत्यु, इन्स्पेक्टरसहित ४ जना गम्भीर २८ मंसिर २०७६, शनिबार ०२:०२

धनुषा, मंसिर २८ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको छ । विस्फोटमा परी प्रहरी निरीक्षक..

पुरा पढ्नुहोस् »

मुस्ताङमा जम्यो ताल र खोलाको पानी २७ मंसिर २०७६, शुक्रबार ०५:१४

पोखरा, मंसिर २७ । चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ। चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका १ चराङका खोला र धारामा पानी जमेको..

पुरा पढ्नुहोस् »

बिहे गरी अस्ट्रेलिया पठाएकी श्रीमतिले दिईन् फिल्मी शैलीमा धोका, पतिको आत्महत्यापछि प्रहरी खोरमा २७ मंसिर २०७६, शुक्रबार ०२:२३

काठमाण्डौं, मंसिर २७ । हेटौंडाकी रञ्जना मैनाली ३ वर्षअघि माघ महिनामा अस्ट्रेलिया जाने तयारीमा थिइन् । कागजात बनाउने काम सकिएको थियो । त्यहीँ समयमा घरमा विवाहको कुरा चल्यो, उनी विवाह गर्न राजी भइन् । आमा सिर्जना मैनालीले राम्रै केटा पाइएको..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीकोे निवासकै नक्सापास छैन २७ मंसिर २०७६, शुक्रबार ०२:०५

काठमाण्डौं, मंसिर २७ । नयाँ पत्रिका दैनिकमा नक्सापासविना बालुवाटारमा प्रधानमन्त्रीनिवास, सिंहदरबारमा संसद् भवन र भैँसेपाटीमा मन्त्रीनिवास बन्दै गरेको समाचार छ । बालुवाटारमा दुई रोपनी जग्गामा ४० करोड लगानीमा प्रधानमन्त्रीनिवास बन्दै छ,..

पुरा पढ्नुहोस् »

फेवा किनारका संरचना ६ महिनामा भत्काउन सर्वोच्चको आदेश, २० महिनासम्म सरकारले रेखा पनि लगाएन २३ मंसिर २०७६, सोमबार ०१:५१

पोखरा, मंसिर २३ । फेवाताल किनारबाट ६५ मिटरभित्रका सबै संरचना ६ महिनामा हटाउन सर्वोच्च अदालतले आदेश दिएको २० महिना भएको छ । तर, सरकारले अहिलेसम्म रेखांकनसमेत गरेको छैन । सर्वोच्चको आदेश अवहेलना भएको भन्दै अर्को रिट पनि परेको छ । तर, सरकारले..

पुरा पढ्नुहोस् »

पोखरामा आगलागी, २ मोटरसाईकल र स्कुटर सहित पसल जल्यो २३ मंसिर २०७६, सोमबार ०१:२१

पोखरा, मंसिर २३ । पोखराको नयाँबजारमा एक इलेक्ट्रिक पसलमा आगलागी भएको छ । विद्युत सर्ट हुदाँ आगोलागि भएको प्रहरीले जानकारी दिएको छ । नयाँ बजारको रवि एण्ड शनी पसलमा आगलागि भएको हो । आगलागीबाट ग ११ प ११७५ र ग १७ प ३८१०नम्बरको पल्सर बाईक तथा ग ६ प ३९३३..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद्को निर्णयबाटै मन्त्रीहरुलाई सागमा दौरासुरुवाल १८ मंसिर २०७६, बुधबार ०२:३९

काठमाण्डौं, मंसिर १८ । नयाँ पत्रिका दैनिकमा मन्त्रिपरिषद्ले पारित गरेको कार्य्विधिअनुसार मन्त्रीलाई पनि दौरा–सुरुवाल शीर्षकमा समाचार छ । दक्षिण एसियाली खेलकुद (साग)का आयोजकले मन्त्रीलाई दौरा–सुरुवाल दिने निर्णयको बचाउ गरेको छ ।..

पुरा पढ्नुहोस् »