Breaking News


पोखरामा भोटको राजनीतिः फिर्केको मापदण्ड घटाउने सहमति ! ८ मंसिर २०७६, आईतवार ०६:०३

पोखरा, मंसिर ८ । फिर्के पोखरा शहरको बीचबाट बग्ने मुख्य खोला हो । पछिल्ला बर्षहरुमा सार्वजनिक जग्गा हडपेर घर टहरा बनाउनेहरुले फिर्के खोलालाई खुम्च्याएर निकै साँघुरो बनाएका छन् । बर्षेनी खोला किनार मिच्न थालेपछि पोखरा महानगरपालिकाले खोलाको १०..

पुरा पढ्नुहोस् »

रवीन्द्रको काजकिरिया काँग्रेसलाई चुनावी मसला ७ मंसिर २०७६, शनिबार १४:५८

पोखरा, मंसिर ७ । प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव हुन लागेको कास्की २ को माहौल तातिएको छ । आफ्ना उम्मेदवारलाई भोट माग्न शीर्ष नेताहरुको दौडधुप मात्र बढेको छैन, आरोप प्रत्यारोपको श्रृंखला पनि चलिरहेको छ । पछिल्लो समय केही दलले नेकपा उम्मेदवार..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा एकीकृत बस्ती बनाए सरकारले अनुदान दिने ७ मंसिर २०७६, शनिबार १४:२७

पोखरा, मंसिर ७ । घडेरीका नाममा धमाधम खेतीयोग्य जमिन मासिन थालेपछि गण्डकी सरकारले एकीकृत बस्तीको परिकल्पना अघि सारेको छ । भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एकीकृत बस्ती मार्फत कृषियोग्य जमिन जोगाउन जग्गा एकीकरण तथा बस्ती विकास..

पुरा पढ्नुहोस् »

पोखराबाट देउवाले भनेः ओलीकै सहमतिमा भारतले नयाँ नक्सा निकाल्यो ७ मंसिर २०७६, शनिबार १३:३०

पोखरा, मंसिर ७ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको आरोप लगाएका छन् । पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीकै सहमतिमा नेपाली भूभाग भारतको नयाँ नक्सामा..

पुरा पढ्नुहोस् »

यस्तोे बन्यो पोखरा रंगशाला (फोटोमा हेर्नुस्) ७ मंसिर २०७६, शनिबार ०९:४८

पोखरा, मंसिर ७ । १३ दक्षिण एसियाली खेलकुद (साग) मा हुने केही प्रतिश्पर्धाका लागि पोखरा रंगशाला निर्माणको काम तीब्र छ । खासगरी महिला फुटवल, र क्रिकेट यहाँका लागि बढी आकर्षणको खेल हुनेछ । त्यसैका लागि खेल मैदान निर्माण धमाधम चलिरहेको छ..

पुरा पढ्नुहोस् »

काँग्रेसको सभामा गगनले घन्काए नाराः श्री ६ विद्या कि जय, श्री ५ ओली की जय, श्री ३ प्रचण्डकी जय ७ मंसिर २०७६, शनिबार ०३:३३

पोखरा, मंसिर ७ । नेपाली काँग्रेसका नेता गगन थापाले सरकार निरंकुशताको बाटोमा अघि बढेको बताए । पोखरा ८ सिमलचौरको चुनावीसभालाई सम्बोधन गर्दै उनले केपी ओली नेतृत्वको सरकारले कानुन बनाएरै निरंकुश बन्ने गरी अघि बढेको बताएका हुन् । कास्की २ को..

पुरा पढ्नुहोस् »

सागलाई सजिदै पोखरा रंगशाला (फोटो फिचर) ६ मंसिर २०७६, शुक्रबार १२:५३

पोखरा, मंसिर ६ । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं सुरु हुन ८ दिनमात्रै बाँकी छ । तर पोखरामा सागका खेल हुने मैदान अझै तयार भैसकेको छैन । पोखरामा सागका ९ खेल हुने राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । विशेष महत्व हुने महिला फुटवलका लागि मैदान..

पुरा पढ्नुहोस् »

ओलिको राष्ट्रबाद कालापानीमा लम्पसारः देउवा ६ मंसिर २०७६, शुक्रबार १२:३६

पोखरा, मंसिर ६ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सीमा सुरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको खरो विरोध गरेका छन् । राष्ट्रबादी नारा लिएर चुनाव जितेपनि अहिले त्यो सामन्तबादमा परिणत भैसकेको उनको आरोप छ..

पुरा पढ्नुहोस् »

पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष ४ मंसिर २०७६, बुधबार १०:३३

काठमाण्डौं, मंसिर ४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ..

पुरा पढ्नुहोस् »

महानगरले गरेको शिक्षक सरुवा बदर गर्न निर्वाचन कार्यालयको निर्देशन ४ मंसिर २०७६, बुधबार ०८:०८

पोखरा, मंसिर ४ । निर्वाचन आचारसंहिता लागु भइसकेपछि पोखरा महानगरले दुई शिक्षकको सरुवा गरेको पाइएको छ । कास्की २ मा उपनिर्वाचन हुँदैछ र कात्तिक ८ गतेदेखि आचारसंहिता लागु भइसकेको छ । तर, आचारसंहितलाई बेवास्ता गर्दै पोखरा महानगरपालिका शिक्षा..

पुरा पढ्नुहोस् »