सरकारले फेरि कर बढायो, आर्थिक अराजकता निम्त्याउने विज्ञको विश्लेषण (के—के मा बढ्यो कर ?) २८ कार्तिक २०७६, बिहीबार ०१:२४
काठमाण्डौं, कार्तिक २८ । अर्थमन्त्री डा. युवराज खतिवडालाई करको बोझ जनतामाथि थोपरेको आरोप लाग्दै आएको छ । उसै त कर मैत्री नभएको आरोप खेपेका अर्थमन्त्रीले आर्थिक ऐन लागु भएको चार महिना नपुग्दै संशोधन गरेर करको दरमा हेरफेर गरेका छन् । यसले आम..
पुरा पढ्नुहोस् »