Breaking News


कास्कीका प्यासी प्रदेश १ को प्रमुख, गण्डकीमा अमिक शेरचन १८ कार्तिक २०७६, सोमबार ११:१४

पोखरा, कार्तिक १८ । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो । बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिको खतरनाक कदम, पदमुक्त असंवैधानिकः प्रदेश प्रमुख १८ कार्तिक २०७६, सोमबार ०२:०५

पोखरा, कार्तिक १८ । सरकारको सिफारिसमा आइतबार साँझ सातै प्रदेशका प्रदेश प्रमुखहरु पदमुक्त भए । अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुको अकस्मात र आकस्मिक पदमुक्त हुँदा गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख बाबुराम कुँवरले संविधान..

पुरा पढ्नुहोस् »

नेकपाको उम्मेदवार टुंगियोः कास्कीमा विद्या उठ्ने, बागलुङमा जनमोर्चालाई सघाउने १७ कार्तिक २०७६, आईतवार १३:४३

पोखरा, कार्तिक १७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मङ्सिर १४ को उपनिर्वाचनको उमेदवार तय गरेको छ । प्रतिनिधिसभातर्फ निर्वाचन हुने कास्की–२ का विद्या भट्टराई र प्रदेशसभातर्फ निर्वाचन हुने भक्तपुर–१ (क)मा देवीप्रसाद ढकाल र दाङ–३ (ख)मा..

पुरा पढ्नुहोस् »

सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुख प्रमुखलाई हटायो १७ कार्तिक २०७६, आईतवार ११:५७

काठमाण्डौं, कार्तिक १६ । केपी शर्मा ओली नेतृत्वको सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो । यो निर्णयसँगै प्रदेश १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङ, २..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेस सभापतिको चेतावनीः ‘बाहिरको उम्मेदवार पठाए फर्कादिन्छौं’ १७ कार्तिक २०७६, आईतवार ०७:१८

पोखरा, कार्तिक १६ । निर्वाचन क्षेत्र बाहिरका उम्मेदवार दिए फर्कादिने कास्की काँग्रेसका सभापति कृष्ण केसीले चेतावनी दिएका छन् । निर्वाचन क्षेत्र कोरेपछि त्यहीँका कार्यकर्ताले अवसर पाउनुपर्ने भन्दै उनले बाहिरको उम्मेदवार नपठाउन पार्टीसँग..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूजः पोखराको तालचोकमा शंकास्पद बस्तु भेटियो १७ कार्तिक २०७६, आईतवार ०५:०५

पोखरा, कार्तिक १६ । पोखराको तालचोकमा शंकास्पद बस्तु फेला परेको छ । चोकमै रातो टालोमा पोको पारेर टेपले बाँधेको अवस्थामा शंकास्पद बस्तु भेटिएको हो । शंकास्पद बस्तु कसले राखेको भन्ने एकिन छैन । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल तर्फ जाँदै छ..

पुरा पढ्नुहोस् »

अन्ततः कास्की २ मा नेकपाले विद्यालाई नै उम्मेदवार टुंग्यायो, करण र प्यासी रिङ आउट ! १६ कार्तिक २०७६, शनिबार १४:५१

पोखरा, कार्तिक १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार टुंग्याएको छ । नेकपा कास्कीले विद्या भट्टराईको एकल नाम सर्वसम्मत सिफारिस गरेपनि गण्डकी प्रदेशले ३ जना सिफारिस गरेको थियो । सोमनाथ अधिकारी..

पुरा पढ्नुहोस् »

महराको बयान–’रक्सी ७ वर्षदेखि छोएको छैन, त्यो दिन रोशनीले मलाई नै धम्की दिएकी हुन्’ १६ कार्तिक २०७६, शनिबार ०२:५८

काठमाण्डौं, कार्तिक १६ । संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालतसमक्ष इन्कारी बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले बिहीवार काठमाडौं..

पुरा पढ्नुहोस् »

काँग्रेसमा उम्मेदवार छान्न भागवण्डाः देउवालाई २, पौडेल र सिटौलालाई बराबर (कास्की २ कसले पाउला ?) १६ कार्तिक २०७६, शनिबार ०२:३७

पोखरा, कार्तिक १६ । नेपाली काँग्रेसमा गुटगत आधारबाट उपनिर्वाचनका लागि उम्मेदवारी छनोटको तायरी भएको बुझिएको छ । पार्टी पदाधिकारीसहित गुटको प्रतिनिधित्व हुने गरी संसदीय समितिको अधिकार पार्टी पदाधिकारी दिइएको छ । उम्मेदवार चयन गर्ने आधिकारिक..

पुरा पढ्नुहोस् »

चार लेनको बन्दै पोखरा मुग्लीन सडक, एडिवीले २२ अर्व दिने १५ कार्तिक २०७६, शुक्रबार १०:४८

प्रकाश ढकाल पोखरा, कार्तिक १५ । लामो समयको निरन्तर छलफल पछि एशियाली विकास बैंक एडीवी पोखरा मुग्लीन सडकमा ऋण लगानी गर्न सहमत भएको छ । ४ लेन सडकको डिजाईन भएको यो सडकमा एडीवीले १९ करोड ५० लाख अमेरिकी डलर अर्थात करिब २२ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध..

पुरा पढ्नुहोस् »