Breaking News


नेपाल र भारतको सीमा सुरक्षाबारे छलफल गर्न पोखरामा दुई देशको बैठक ३ मंसिर २०७६, मंगलवार १४:५७

पोखरा, मंसिर ३ । नेपाल र भारतबीच सीमा सुरक्षा बैठक भोलिदेखि पोखरामा सुरु हुने भएको छ । तीन दिन चल्ने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारीको सहभागिता रहनेछ..

पुरा पढ्नुहोस् »

कास्कीमा नेकपाले चुनावलाई प्रभाव पार्न कम्बल बाँडेको आरोप, आयोगमा उजुरी ३ मंसिर २०७६, मंगलवार ११:२३

पोखरा, मंसिर ३ । नेपाली कांग्रेस कास्कीले कास्की उपनिर्वाचनलाई प्रभाव पार्नेगरि वडा नम्बर १५ का वडाध्यक्षले त्यहाँको पट्नेरीको बस्तीमा कम्बल बितरण गरेको आरोप लगाएको छ । कास्की कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरी पट्नेरीका १२ जनालाई..

पुरा पढ्नुहोस् »

ट्याक्टरको ठक्करले पोखरामा बालकको मृत्यु २ मंसिर २०७६, सोमबार ०७:१४

पोखरा, मंसिर १ । पोखरामा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । पोखरा ३२ गढीघाटमा गिटी लोड गरेर फर्किँदै गरेको ग १ त २८२८ नम्बरको ट््याक्टरले ठक्कर दिएर पोखरा ३३ छप्ल्याङका ५ बर्षिय आकाश नेपालीको मृत्यु भएको हो । नेपालीको घटनास्थलमै..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालाको प्यारापिट आईपुग्यो १ मंसिर २०७६, आईतवार १३:३८

पोखरा, मंसिर १ । सागको लागि १३ दिन बाँकी रहदाँ पोखरा फुटबल मैदानको ग्राण्डस्ट्याण्ड (प्यारापिट) का सामान पोखरा रंगशाला आईपुगेको छ । पहिलो चरणमा ७ कन्टेनर सामान आईपुगेको छ । सोमबार थप ८ कन्टेनर सामान रंगशाला आईपुग्ने छ । आएको ग्राण्ड स्ट्याण्ड..

पुरा पढ्नुहोस् »

कास्की उपनिर्वाचनः के होला नतिजा ? (पूरा पढ्नुस) १ मंसिर २०७६, आईतवार ०३:०७

प्रकाश ढकाल पोखरा, मंसिर १ । संसदीय चुनाव हुन थालेपछि कास्कीमा तेश्रो पटक क्षेत्र निर्धारण भयो । २०४८ देखि २०६४ सम्म कास्कीमा ३ वटा मात्रै निर्वाचन क्षेत्र थिए । ०६४ देखि ०७० सम्म ४ वटा क्षेत्र भएपनि २०७४ पछि पुनः ३ वटा क्षेत्र कायम गरियो ।..

पुरा पढ्नुहोस् »

पोखराको जिरो किलोमिटरमा भयानक दुर्घटना १ मंसिर २०७६, आईतवार ०२:१८

पोखरा, मंसिर १ । पोखराको जिरो किलोमिटरमा शनिबार राती भयानक दुर्घटना भएको छ । विन्ध्यवासीनिबाट जिरो किलोमिटर तर्फ आउदै गरेको जिप जिरोकिलोमिटर आइनपुग्दै दुर्घटनामा परेको हो । ग१ज ६४७९ नम्बरको जिप तीब्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको..

पुरा पढ्नुहोस् »

रुपाकोटबाट हिमाल हेरेर बंगलादेशी राष्ट्रपति हमिद दंग, फोटोमा हेर्नुस हमिदको पोखरा भ्रमण २९ कार्तिक २०७६, शुक्रबार ०३:३१

पोखरा, कार्तिक २९ । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरा आउने कार्यक्रम पहिले नै तय भैसकेको थियो । त्यहाँ उनको सेडुल थियो, कुनै डाँडाबाट हिमाली श्रृंखलाको अवलोकन गर्ने । नजिकबाट प्रकृतिलाई नियाल्ने र शान्तसँग..

पुरा पढ्नुहोस् »

बंगलादेशका राष्ट्रपति हमिदलाई रुपाकोटमा ठेकी उपहार २९ कार्तिक २०७६, शुक्रबार ०३:१७

पोखरा, कार्तिक २९ । राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई रुपा गाउँपालिकाले ठेकी उपहार दिएको छ । गाउँघरमै उत्पादन हुने दारको ठेकी उपहार दिईएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनले हमिद रुपाकोट आउनु नै ऐतिहासिक क्षण भएको सुनाए । ठेकी..

पुरा पढ्नुहोस् »

कास्कीमा विश्वकै सबैभन्दा होचो हिमताल, पर्यटकको आकर्षण बढ्दो २९ कार्तिक २०७६, शुक्रबार ०२:५९

पोखरा, कार्तिक २९ । संसारकै होचो स्थानमा रहेको दाबी गरिएको कास्कीको उत्तरपूर्वी भागमा अवस्थित कफुचे हिमताल आन्तरिक पर्यटक माझ पछिल्ला वर्षहरुमा आकर्षणको गन्तव्य बन्न थालेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय..

पुरा पढ्नुहोस् »

बंगलादेशका राष्ट्रपति हमिद पोखरा आउँदैः फेवातालमा ‘बोटिङ’, रुपाकोटमा ‘साइटसिईङ’ २८ कार्तिक २०७६, बिहीबार ०१:४६

प्रकाश ढकाल पोखरा, कार्तिक २७ । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद विहिबार (आज) पोखरा आउने कार्यक्रम छ । हमिदको साथमा ५५ जनाको टोली करिब ४ घण्टाका लागि पोखरा आउने छ । उनको स्वागतका लागि प्रदेश सरकार तम्तयार छ ।..

पुरा पढ्नुहोस् »