५ जिल्लाका सीडीओ हेरफेर, चितवनका बस्नेत पर्सा सरुवा १७ मंसिर २०७६, मंगलवार ११:४९
काठमाडौं, मंसिर १७ । गृहमन्त्रालयले ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । गृहमन्त्रालयका अनुसार पर्साका सीडीओ नारायणप्रसाद भट्टराई..
पुरा पढ्नुहोस् »