Breaking News


व्यापार मेलाको तयारी सकियो, प्रवेश टिकटमा एनटिसिको सीमकार्ड निशुल्क १७ पुष २०७६, बिहीबार १२:४४

पोखरा, पुस १७ । पोखराको नयाँबजारमा शुक्रबारबाट व्यापार मेला सुरु हुँदैछ । समृृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजक पोखरा उद्योग वाणिज्य संघ हो । मेला पुस २८ गतेसम्म चल्नेछ । मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले..

पुरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशन आउँदो बर्ष फागुन ७ गते हुने १२ पुष २०७६, शनिबार ०१:०५

काठमाण्डौं, पुस १२ । नेपाली काँग्रेसको महाधिवेशन आउँदो बर्ष फागुन ७ गते हुने भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले १४ औं महाधिवेसन २०७७ फागुन ७ गते गर्ने निर्णय गरेको हो । बैठकमा रामचन्द्र पौडेल पक्षधर नेताहरुले बहिस्कार..

पुरा पढ्नुहोस् »

अझै दुई हजार चिनियाँ अपराधी नेपालमा ९ पुष २०७६, बुधबार ०२:४७

काठमाडौं, पुस ९ । राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ । चीनबाट आएको विशेषज्ञ टोलीको विशेष..

पुरा पढ्नुहोस् »

एक महिनामै रेल आउँदै ९ पुष २०७६, बुधबार ०२:१५

काठमाण्डौं, पुस ९ । नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ । रेल आउने समय तय भए..

पुरा पढ्नुहोस् »

कुहिरोसँगै छेकिए गीतकार सुक गुरुङ ६ पुष २०७६, आईतवार १६:०८

पोखरा, पुस ६ । छेक्यो छेक्यो देउराली डाडाँ हुस्सु र कुहिरोले, छाडेन मलाई जहाँ गएपनि मायाको धुईरोले.....। नेपथ्यमै रहेको नेपथ्य व्याण्डलाई यो गीतले एकाएक चर्चित बनाईदियो । युवादेखि बृद्धाबृद्धलाई यो गीतको शब्दले निकै छोयो । गीतका रचनाकार एवं..

पुरा पढ्नुहोस् »

यि हुन् नेपालका दश धनाढ्य, पूर्व राजा दशौं नम्बरमा ६ पुष २०७६, आईतवार १५:०१

एजेन्सी, पुस ६ । अमेरिकाको फोब्र्स म्यागेजिनले नेपालका १० धनी व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । फोब्र्सले सार्वजनिक गरेको नामावलीमा पशुपति शमशेर जंङ्गबहादुर राणा देखि पूर्व राजा ज्ञानेन्द्र शाहको नाम समावेश गरेको छ । फोब्र्सले सार्वजनिक..

पुरा पढ्नुहोस् »

पोखराको सभागृहचोकमा डलाग्दो दुर्घटना ६ पुष २०७६, आईतवार ०४:१५

पोखरा, पुस ६ । पोखराको सभागृहचोकमा डरलाग्दो दुर्घटना भएको छ । मध्यराती ग १ च ९४७३ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा पोखराकैै जाल्पारोडका ४० बर्षिय अनिश कुमार श्रेष्ठ घाइते भएका छन् । उनको मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको बताईएको छ..

पुरा पढ्नुहोस् »

विप्लवका कार्यकर्ताले गरे गाउँपालिका अध्यक्षकै अपहरण ६ पुष २०७६, आईतवार ०४:०२

दैलेख, पुस ६ । जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । शाहीको वडा नम्बर २ को श्रीपाटामा रहेको आफ्नै घरबाट गएराति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका..

पुरा पढ्नुहोस् »

पर्यटकीय गाउँ सिक्लेस जाने सडक कालोपत्रे हुँदै, ३८ करोड बिनियोजन ५ पुष २०७६, शनिबार ११:४२

पोखरा, पुस ५ । कास्कीको पर्यटकीय क्षेत्र सिक्लेस जाने बाटो कालोपत्रे गर्न सरकारले बजेट विनियोजन गरेको छ । काहुँखोला दुधपोखरी सडक स्तरोन्नतीका लागि संघ र प्रदेश सरकारले ३७ करोड ९४ लाख रुपैेयाँ बजेट दिएको हो । यसअघि पनि भौतिक पूर्वाधार विकास..

पुरा पढ्नुहोस् »

कास्कीको माछापुच्छ्रेमा जन्मिने वित्तिकै शिशुलाई तोरीबारीमा पुरेपछि…. ५ पुष २०७६, शनिबार १०:३५

पोखरा, पुस ५ । कास्कीमा १ शिशु मृत भेटिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थित अस्तममा कर्णबहादुर परियारको बारीमा छोपी राखेको शिशु साल सहित भेटिएको हो । शिशु माटोले पुरेको अवस्थामा भेटिएको थियो । जन्मनासाथ शिशुलाई फालिएको आशंका..

पुरा पढ्नुहोस् »