Breaking News


आहा रारा गोल्डकप फागुन २२ देखि, १० टीम सहभागी हुने १९ माघ २०७६, आईतवार ०५:५९

पोखरा, माघ १९ । १८ औं संस्करणको आहा रारा गोल्ड कप फागुन २२ देखि हुने भएको छ । सहारा क्लव पोखराको आयोजनामा हुने प्रतियोगिता फागुन २२ गतेदेखि चैत १ गतेसम्म सञ्चालन गर्न लागिएको हो । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे..

पुरा पढ्नुहोस् »

नयाँ बसपार्कमा प्रहरीले छापा हान्यो, ७३ जना पक्राउ १९ माघ २०७६, आईतवार ०५:४३

काठमाण्डौं, माघ १९ । प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोंगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो।..

पुरा पढ्नुहोस् »

पियनको सम्पत्ति ९ करोड ७३ लाख ! १६ माघ २०७६, बिहीबार १३:१५

काठमाण्डौं, माघ १६ । १९ कात्तिक २०४५ मा मालपोत विभाग काठमाडौंबाट कार्यालय सहयोगी (पियन) पदबाट सेवा प्रवेश गरेका राजेन्द्र बस्नेतले ९ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको सम्पत्ति जोडेका छन् । त्यस मध्ये ८ करोड ९८ लाख ५८ हजार रुपैयाँ भन्दा बढी सम्पत्ती..

पुरा पढ्नुहोस् »

मनाङे भन्छन्ः कास्कीको हिरासत काठमाण्डौं भन्दा राम्रो, उडुस रहेनछन् १२ माघ २०७६, आईतवार १३:१३

पोखरा, माघ १२ । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे ६ हजार धरौटीमा आइतबार छुटेका छन् । आउँदो फागुन १३ गतेलाई तारिख तोकेर उनलाई जिल्ला प्रशासन कार्यालयले रिहा..

पुरा पढ्नुहोस् »

गण्डकीमा सुरु भो राष्ट्रियसभा चुनाव (फोटो फिचर) ९ माघ २०७६, बिहीबार ०५:३८

पोखरा, माघ ९ । राष्ट्रियसभा चुनाव अन्तर्गत गण्डकीमा २ पदका लागि मतदान सुरु भएको छ । अन्य र महिला पद रिक्त हुने भएपछि यहाँ चुनाव हुन लागेको हो । चुनावमा नेकपा र काँग्रेसले दुवै पदमा उम्मेदवार उठाएको छ भने जनमोर्चाले अन्यमा मात्रै..

पुरा पढ्नुहोस् »

हिउँले डुवेको अन्नपूर्ण बेस क्याम्प (फोटो फिचर) ५ माघ २०७६, आईतवार १६:४८

पोखरा, माघ ५ । कास्कीको अन्नपूर्ण आधार शिविर हिउँले पूरिएको छ । आधार शिविर नजिकै हिंकुमा हिउँ पहिरोमा परेर अझै ७ जना बेपत्ता भएका छन् । ४ जना कोरियन नागरिक र ३ जना नेपाली बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य चलिरहेको छ । यद्यपी हिमपात..

पुरा पढ्नुहोस् »

घैरुङको ब्राण्ड बन्दै गोरु जुधाई ३ माघ २०७६, शुक्रबार १७:३१

गोरखा, माघ ३ । केही बर्षअघि सम्म मान्छेहरुको घमासान लडाईं हुन्थ्यो । गाउँगाउँ बीच झगडा चल्थ्यो । कति त गम्भीर घाईते हुन्थे । तर अव समय फेरियो । मान्छेको बिचार पनि मोडियो । मान्छे जुध्ने हिमालयको जात्रा अव महोत्सवको रुपमा चल्न थालेको छ, त्यो पनि..

पुरा पढ्नुहोस् »

पोखरादेखि बुटवलको सडक स्तरोन्नती गरिने, भालु पहाडमा ३ वटा सुरुङ बन्ने २८ पुष २०७६, सोमबार १६:१६

पोखरा, पुस २८ । सिद्धार्थ राजमार्गको पोखरा–बुटवल खण्ड विस्तार हुने भएको छ । पोखरादेखि बुटवलसम्मको १ सय ५७ किलोमिटर सडक स्ट्याण्डर्ड दुई लेनमा विस्तार गर्न लागिएको हो । यसअघि नै दुई लेनको भनिएपनि यो सडक निकै साँघुरो छ । २०२४ मा बनेदेखि यो सडक..

पुरा पढ्नुहोस् »

बागलुङमा दक्षिण एसियाकै लामो झोलुङ्गे पुल २८ पुष २०७६, सोमबार ०३:०१

पोखरा, पुस २८ । झोलुङ्गे पुलको जिल्लाको नामले परिचित बागलुङ जिल्लामा दक्षिण एसियाकै सबैभन्दा लामो पुल बन्दैछ । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको पाङ अदुवाबारी जोड्ने निर्माणाधिन एशिया कै लामो झोलुङ्गे पुलका लठ्ठा भएको दावी छ । ५ सय ६७..

पुरा पढ्नुहोस् »

व्यापार मेलामा छुटको बहार, बद्रि पंगेनीको विशेष प्रस्तुति हुने २५ पुष २०७६, शुक्रबार १५:५२

पोखरा, पुस २५ । हिमशिखर कृषि सहकारीको उपकार ब्राण्ड पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको सहप्रायोजक हो । हिमशिखरले दैनिक उपभोग्य बस्तुदेखि पानी तान्ने पम्पसम्म उत्पादन र बिक्री गर्छ । २२ सयभन्दा बढीलाई..

पुरा पढ्नुहोस् »