Breaking News


पृथ्वी जयन्तीको विदा विवादित २६ पुष २०७४, बुधबार १६:०५

काठमाडौं, पुस २६ । पृथ्वीजयन्तीको अवसर सरकारले सार्वजनिक बिदा दिने निर्णय विवादमा परेको छ । नेपाल आदिवासी जनजाति महासंघले बिदा फिर्ता लिन माग गरेको छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले बुधबार बिज्ञप्ती जारी गरी आम जनताको चाहनाविपरीत एकल जाती..

पुरा पढ्नुहोस् »

नवराज सिलवाल अझै फरार (यस्तो छ प्रहरीको रिपोर्ट) २६ पुष २०७४, बुधबार १५:५३

काठमाण्डौं, पुस २६ । कार्यसम्पादन मूल्याङकनसम्बन्धि गोप्य सरकारी कागजपत्र कीर्ते गरेको आरोप झेलिरहेका एमाले सांसद तथा पूर्वडिआईजी नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरी असफल भएको छ । उनलाई पक्राउ गरी उपस्थित गराउन महानगरीय प्रहरी परिसर..

पुरा पढ्नुहोस् »

मानहानी काण्ड–गोविन्द केसी छुटे, उल्टै फसे प्रधानन्यायधिस २६ पुष २०७४, बुधबार १२:४८

काठमाण्डौं, पुस २६ । सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई वकिलको जिम्मामा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले यो आदेश दिएको हो । सर्वोच्चको आदेशमा..

पुरा पढ्नुहोस् »

काँग्रेसको परिमार्जन होईन, पुनर्लेखन हुनुपर्छ–शेखर कोइराला (अन्तरबार्ता) २६ पुष २०७४, बुधबार ११:३१

पोखरा, पुस २६ । चुनावी नतिजापछि काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला अहिले जिल्ला भ्रमणमा छन् । पार्टी पराजीत भएको कारणबारे छलफल गर्न उनी जिल्ला समितिसँगको छलफलमा ब्यस्त छन् । काँग्रेसभित्रको अन्तरद्धन्द्धबारे पनि उनले कार्यकर्तालाई..

पुरा पढ्नुहोस् »

ट्याक्सीको दादागिरी हटाउन एसपी नै ग्राउण्ड झरे (फोटो फिचर) २६ पुष २०७४, बुधबार १०:१४

पोखरा, पुस २६ । बढी भाडा असुल्ने गरेको यात्रुको गुनासोपछि केही ट्याक्सी चालकलाई कास्की प्रहरीले कारबाही गर्यो । मंगलबार १८ जनालाई सादा पोसाकका प्रहरीले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याए । त्यसको विरोध स्वरुप ट्याक्सी ब्यवसायीले बुधबार..

पुरा पढ्नुहोस् »

ट्याक्सी चालकलाई समातेपछि पोखराका ब्यवसायी आन्दोलित २६ पुष २०७४, बुधबार ०३:५८

पोखरा, पुस २६ । ट्याक्सी चालकलाई नियमविपरित प्रहरीले समातेको भन्दै पोखराका ट्याक्सी ब्यवसायीहरु आन्दोलित भएका छन् । मिटरमा नचल्ने ट्याक्सीलाई ट्राफिक प्रहरीले कारबाही गरेर चालकलाई थुनेपछि ब्यवसायीहरु बुधबार विहानैदेखि आन्दोलनमा उत्रिएका..

पुरा पढ्नुहोस् »

उच्च अदालतलाई प्रदेश कार्यालय बनाउने सरकारी तयारी २६ पुष २०७४, बुधबार ०२:५२

काठमाण्डौं, पुस २६ । अस्थायी मुकाम र प्रदेश कार्यालयमा विवाद उत्पन्न भएपछि सरकारले नयाँ विकल्पबाट सदरमुकाम तोक्ने तयारी गरेको छ । उच्च अदालत भएका ठाउँमा प्रदेशको अस्थायी कार्यालय खोल्ने सरकारको तयारी छ । सातवटै प्रदेश प्रमुखको कार्यालय..

पुरा पढ्नुहोस् »

काँग्रेसको प्रबक्ता विश्वप्रकाश शर्मा २५ पुष २०७४, मंगलवार १३:२५

काठमाडौं, पुस २५ । नेपाली कांग्रेसले पार्टीको प्रवक्तामा विश्वप्रकाश शर्मालाई नियुक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार, कांग्रेस केन्द्रीय सदस्य शर्मालाई आजबाट प्रवक्ताको जिम्मेवारी दिइएको हो..

पुरा पढ्नुहोस् »

आहा रारा गोल्डकपको बिजेतालाई ७ लाख (हेर्नुस कोको भिड्दैछन्) २५ पुष २०७४, मंगलवार ०५:२६

पोखरा, पुस २५ । आउदो माघ ९ देखि २० गतेसम्म हुने आहा रारा गोल्डकपको बिजेताले ७ लाख रुपैयाँ पाउने भएको छ । आयोजक सहारा क्लव पोखराले बुधबार पत्रकार सम्मेलन गरी पुरस्कार राशी र सहभागी टीम सार्वजनिक गरेको हो । बिजेता टीमले ७ लाख १ हजार पाउनेछ भने..

पुरा पढ्नुहोस् »

डा. केसीको पक्राउमा प्रधानमन्त्रीको आक्रोश २५ पुष २०७४, मंगलवार ०२:२२

काठमाण्डौं, पुस २५ । डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टी देखाएका छन् । प्रहरीले आफूलाई थाहै नदिई डा. केसीलाई गिरफ्तार गरेको उनको गुनासो छ । ‘प्रधानमन्त्रीज्यूलाई थाहै नदिई डा. केसीलाई पक्राऊ..

पुरा पढ्नुहोस् »