Breaking News


११ कक्षाको नतिजा सार्वजनिक २९ पुष २०७४, शनिबार १४:०८

काठमाडौं, पुस २९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ । नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । बोर्डले असार १..

पुरा पढ्नुहोस् »

लेखनाथमा बन्ने बसपार्क टुंग्याउन माग २९ पुष २०७४, शनिबार ०३:२४

पोखरा, पुस २९ । लामेआहालमा क्षेत्रीय बसपार्क बनाउने कुरा चलेको वर्षौं बितिसक्दा पनि सम्बन्धित निकायले तदारुकता नदेखाएको भन्दै स्थानीयबासीले सांसद तथा सरोकारवालाको ध्यानाकर्षण जनाएका छन् । बिहीबार उनीहरुले कास्की १ बाट निर्वा्चित सांसद,..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद्का निर्णय अपारदर्शी, ७० निर्णयमा ७ वटामात्रै सार्वजनिक २९ पुष २०७४, शनिबार ०३:१४

काठमाण्डौं, पुस २९ । पछिल्ला केही दिनयताका मन्त्रिपरिषद्का निर्णय अपारदर्शी हुने क्रम बढेको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बसेका हरेक मन्त्रिपरिषद् बैठकमा नियमितभन्दा मन्त्रीको खल्तीबाट आउने ठाडो प्रस्तावको संख्या अत्यधिक हुने..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभाको चुनाव–सबै प्रदेशमा एमाले हावी (कसको कति मत ?) २९ पुष २०७४, शनिबार ०३:०२

काठमाडौं, पुस २९ । राष्ट्रियसभा निर्वाचनको मिति र निर्वाचन केन्द्रसमेत तोकिएपछि अब दलहरुले आ–आफ्नो मत संख्या जोड्न थालेका छन् । राष्ट्रियसभा निर्वाचन प्रदेशगतरुपमा हुने भएकाले ५६ जनाको चुनाव भए पनि प्रत्येक प्रदेशका मतदाताले आफ्नो प्रदेशका..

पुरा पढ्नुहोस् »

मुस्ताङको ‘कोशेली’ अर्गानिक ‘घिण्टी’ २८ पुष २०७४, शुक्रबार १४:५०

सुन्दरकुमार थकाली मुस्ताङ, पुस २८ । जाडो सिजनमा मुस्ताङ पुग्नुभयो भने तपाईंले एउटा अचम्मको दृष्य देख्नुहुन्छ । घरका पालिमा लहरै झुण्डिएका चौपायाका आन्द्राहरु । आलो रगत भरेर सुकाएपछि चौपायाको आन्द्रालाई मुस्ताङीहरु ‘घिण्टी’ भन्छन् । मासुका..

पुरा पढ्नुहोस् »

अन्ततः चल्ने भयो पोखरामा मिटर ट्याक्सी २८ पुष २०७४, शुक्रबार ११:४८

पोखरा, पुस २८ । पोखरामा अवदेखि मिटर ट्याक्सी चल्ने भएका छन् । शुक्रबारको बैठकमा ट्याक्सीको भाडा मिटर सिस्टममा लिनेदिने सहमति भएको हो । ट्याक्सी ब्यवसायी, अन्य यातायात ब्यवसायीहरु र प्रहरी प्रशासनबीच भएको बैठकले पोखराका सबै ट्याक्सी मिटरमा..

पुरा पढ्नुहोस् »

पोखराका महोत्सवमै राजनीतिक गन्ध २८ पुष २०७४, शुक्रबार ०४:३६

पोखरा, पुस २७ । पोखरामा विहिबारदेखि फरक दुई महोत्सव चलेको छ । एउटा पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक ब्यापार मेला र दोश्रो युनाईटेड क्लवद्धारा आयोजित पोखरा महोत्सव । यो बर्ष एउटा गज्जवको संयोग पर्यो, पोखराका दुईवटै..

पुरा पढ्नुहोस् »

पृथ्वीचोकबाट पृथ्वीनारायण शाहलाई फालिएको दिन (फोटो फिचर) २७ पुष २०७४, बिहीबार ०६:४२

पोखरा, पुस २७ । २००७ मे फस्र्टको दिन थियो । वाईसिएल क्याम्पबाट मजदुर दिवसको र्या्लि निस्किएको । मजदुरको हकबारे नारा उराल्दै सयौंको संख्यामा एकहुल वाईसिएलका नेता कार्यकर्ता पृथ्वीचोकमा भेला भए । एकछिन राजा विरोधी नारा घन्काए । केही नाराहरु..

पुरा पढ्नुहोस् »

चिसोको वित्यास–एकैदिन ३ जनाको मृत्यु २७ पुष २०७४, बिहीबार ०४:२८

इनरुवा, पुस २७ । अत्यधिक जाडो र शीतलहरका कारण सुनसरीमा दुई जना र सिरहामा थप एक जनाको मृत्यु भएको छ । जाडोका कारण सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुरका ६४ वर्षीय रसिलाल ऋषिदेव र हरिनगरा गाउँपालिका–४ का ६५ वर्षीय रौदी साहको मृत्यु भएको स्थानीय..

पुरा पढ्नुहोस् »

प्रदेश कार्यालय मर्मतमा किन भयो ढिलासुस्ती ? (पढ्नुस विस्तृतमा) २७ पुष २०७४, बिहीबार ०३:०४

प्रकाश ढकाल पोखरा, पुस २७ । सरकारले प्रदेशको राजधानी तोकिसकेको छैन । यद्यपी देश संघीय संरचनामा गएसँगै ४ नम्बर प्रदेशका लागि पोखरा जनताको तर्फबाट निर्विकल्प राजधानी हो । जनमतलाई हेरेर सरकारले पोखरामा प्रदेश राजधानी राख्न सुरुवाति अभ्यास ग¥यो ।..

पुरा पढ्नुहोस् »