Breaking News


राष्ट्रियसभामा गठबन्धनको बाँडफाँड–एमाले २९, माओवादी १४ ३ माघ २०७४, बुधबार १२:४८

काठमाण्डौं, माघ ३ । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि संयुक्त रूपमा उम्मेदवारी दिने गरी संख्या निर्धारण गरेका छन् । सात प्रदेशबाट ५६ सदस्यका लागि हुने निर्वाचनमा दुई दलले ४३ सिट बाँडफाँड गरेका छन् भने १३ सिट साना दलका लागि साँचेको..

पुरा पढ्नुहोस् »

कुन प्रदेशको राजधानी कहाँ ? ३ माघ २०७४, बुधबार १२:१४

पोखरा, माघ ३ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशप्रमुख सहित प्रदेशको अस्थायी केन्द्र पनि तोकेको छ । लामो विवाद र विरोधका बीच सरकारले प्रदेशसभा बैठकका लागि अस्थायी राजधानी तोकेको हो । प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभामा भए पनि..

पुरा पढ्नुहोस् »

यस्तो छ प्रदेश प्रमुखको इतिहास (पढ्नुस विस्तृतमा) ३ माघ २०७४, बुधबार ११:५९

पोखरा, माघ ३ । सरकारले पार्टीगत सहमति खोजेपनि सहमति हुन नसकेपछि बुधबार प्रदेश राजधानी र प्रदेशप्रमुख तोकेको छ । यसमा नेकपा एमाले र माओबादी केन्द्र बाहिरै छन् । प्रदेशप्रमुख मध्ये ५ जना काँग्रेसको कोटाबाट परेका छन् भने २ जना मधेशकेन्द्रित दलको..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख बन्नुअघि नै अनुराधा कोइराला विवादमा ! ३ माघ २०७४, बुधबार ११:१०

काठमाडौं, माघ ३ । बुधबार बिहानै बालुवाटारमा मन्त्रिपरिषद बैठक चल्दै गर्दा समाजसेवी अनुराधा कोइराला प्रदेश नम्बर ३ को प्रदेश प्रमुख नियुक्त हुन लागेको चर्चा चल्यो । प्रदेश प्रमुखका रुपमा चर्चामा आएकी उनी एकमात्रै महिला हुन् । तर, प्रदेश..

पुरा पढ्नुहोस् »

साठी बर्षदेखि मापदण्डविहिन महानगर ३ माघ २०७४, बुधबार ०४:११

प्रकाश ढकाल पोखरा, माघ ३ । पोखराको भुगोल र मापदण्डको बिषय उठ्यो भने बिज्ञ र ईञ्जिनियर दुईतिर हुन्छन् । एकाथरी पोखरा बलियो मान्छन्, अर्काथरी चाहीँ कमजोर भएकाले ठूला संरचना नबनाउन सुझाउँछन् । पोखरालाई सुहाउने मापदण्ड हालसम्म बनेको छैन । बर्षेनी..

पुरा पढ्नुहोस् »

गाउँका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी ३ माघ २०७४, बुधबार ०४:०१

पोखरा, माघ ३ । सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कनुमा लाग्ने गरेको एउटा आरोप हो, शिक्षकले नियमित विद्यालयमा पढाउँदैनन् । विभिन्न राजनीतिक दल निकटका संगठनमा रहेर दलको कार्यक्रममा सहभागी हुने तर विद्यालयमा पढाउन नजाने शिक्षकमाथि लाग्दै..

पुरा पढ्नुहोस् »

प्रदेश राजधानी माग्दै दाङ अनिश्चितकालीन बन्द ३ माघ २०७४, बुधबार ०३:५३

दाङ, माघ ३ । प्रदेश पाँचको राजधानी दाङलाई बनाउन माग गर्दै जिल्लाबासीले बुधबारदेखि अनिश्चितकालीन बन्द सुरु गरेका छन् । प्रदेश राजधानी बुटवललाई बनाउने संकेत पाएको भन्दै दाङबासीले आन्दोलन सुरु गरेका हुन् । बिहानैदेखि घोराही, तुलसीपुर, लमही,..

पुरा पढ्नुहोस् »

दीपक मनाङ्गेको सांसद पद धरापमा (यस्तो छ नालिवेली) २ माघ २०७४, मंगलवार १६:५४

काठमाडौं, माघ २ । २०६१ सालमा राजधानीको गुन्डागर्दी उत्कर्षमा पुगेको थियो । एरिया नै तोकेर गुन्डा नाइकेहरुले हप्ता असुल्थे। एउटाको क्षेत्रमा अर्काे जाँदा मात्र पनि ग्याङफाइट हुन्थ्यो । ठमेलमा दीपक मनाङे (राजीव गुरुङ) तथा चक्रपथ क्षेत्रमा मिलन..

पुरा पढ्नुहोस् »

लाप्राक अझै नमुना बन्छ–एनआरएन अध्यक्ष भट्ट २ माघ २०७४, मंगलवार ०५:३६

पोखरा, माघ २ । एनआरएन अध्यक्ष भवन भट्टले लाप्राकको नमुना बस्ती अझै नमुना बनाईने बताएका छन् । उनले केही नयाँ संरचना थप गरेर यहाँका सबै घरहरुलाई नमूना बनाईने बताए । गएको नोभेम्बरमा गैर आवासीय नेपाली संघ (एनआरएन) को निर्वाचनबाट विजयी भएपछि लगातार..

पुरा पढ्नुहोस् »

चियागफमा सकियो कास्कीको भूकम्पिय सुरक्षा दिवस २ माघ २०७४, मंगलवार ०४:५८

पोखरा, माघ २ । नेपाल भूकम्पिय दृष्टीले बहुत जोखिमको क्षेत्र हो । त्यसमाथी पोखरा, झनै जोखिमपूर्ण रहेको विज्ञहरुको रिपोर्ट छ । नयाँ माटोले बनेको पोखरामा हल्लिने गरी भूकम्प आएकै छैन भन्छन्–भुगोलविद् प्राडा कृष्ण केसी । उनको गुनासो पनि छ, पोखरामा..

पुरा पढ्नुहोस् »