प्रदेश प्रमुख आए, भित्रिने ठाउँ छैन ६ माघ २०७४, शनिबार ०२:००
प्रकाश ढकाल पोखरा, माघ ६ । सरकारले सातवटै प्रदेशका प्रमुखहरु नियुक्त गरिसकेको छ । उनीहरुले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको सपथ लिएका छन् । सपथ ग्रहणसँगै प्रदेश प्रमुखहरुलाई जिम्मेवारी अनुसारको काम थाल्ने बाटो..
पुरा पढ्नुहोस् »