Breaking News


काँग्रेस अझैपनि पहिलो पार्टी हो–देवराज चालिसे (भिडियोसहित) १८ पुष २०७४, मंगलवार ०७:००

पोखरा, पुस १८ । नेपाली काँग्रेसका नेता देवराज चालिसे आँफै पराजीत भएरपनि पार्टीको हार स्विकार गर्दैनन् । पोखरा स्थित गोल्डेन आई टेलिभिजसँगको कुराकानीमा उनले काँग्रेसको पोजिसन यथावत रहेको बताए । ‘सीटमा केही तलमाथी भएको हो । त्यो सामान्य हो, उनले..

पुरा पढ्नुहोस् »

कांग्रेससहित ६ दलको समानुपातिक सांसद सच्याउन आयोगको निर्देशन १८ पुष २०७४, मंगलवार ०३:३२

काठमाडौं, पुस १८ । नेपाली कांग्रेससहित ६ वटा दलले प्रदेशससभा सदस्यको समानुपातिकतर्फ बुझाएको सांसदको नामावली नमिलेको निर्वाचन आयोगले जनाएको छ । आयोगले तत्काल नामावली सच्याउन निर्देशन समेत दिएको छ । समाबेशीको प्रावधानअनुसार ती पार्टीले..

पुरा पढ्नुहोस् »

सिरुबारीले रुद्रमानलाई सम्झिएको दिन (फोटोफिचर) १७ पुष २०७४, सोमबार १२:०५

प्रकाश ढकाल सिरुबारी, पुस १७ । जतिबेला तत्कालीन विद्रोही नेकपा माओवादीको सशस्त्र द्धन्द्ध चल्दै थियो । देश पूरै आक्रान्त थियो । राज्य र विद्रोही पक्षको भिडन्तले देशको अर्थतन्त्र डामाडोल थियो । आँफ्नै घर नमिलेको बेला कुन पाहुना बलेनीबाट पस्छ ?..

पुरा पढ्नुहोस् »

अन्नपूर्णमा फेरी तनाव, गाउँपालिका कार्यालयमा तालाबन्दी १७ पुष २०७४, सोमबार ०८:२२

प्रकाश ढकाल पोखरा, पुस १७ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पुनः तनाव सुरु भएको छ । गाउँपालिका प्रमुख र उपप्रमुखले आँफुखुशी गाउँपालिका कार्यालय सारेको भन्दै लुम्लेका बासिन्दाले ढिकुरपोखरी स्थित गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । २..

पुरा पढ्नुहोस् »

प्रचण्डलाई गठबन्धनबाट चुडाउनुपर्छ–कोइराला १७ पुष २०७४, सोमबार ०६:३४

पोखरा, पुस १७ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाकं कोइरालाले नेपाली राजनीतिमा पार्टीेले जिम्मेवारी प्रतिपक्षको भूमिका खेल्ने बताएका छन्। सत्तापक्षलाई मात्र आरोप लगाएर काँग्रेसको राजनीति सफल नहुने उनले औंल्याए। ‘उनीहरुलाई दोषमात्र..

पुरा पढ्नुहोस् »

पोखरामा तमु ल्होसार भब्य १७ पुष २०७४, सोमबार ०६:२७

पोखरा, पुस १७ । कस्केली तमुहरुले सामूहिक रुपमा भव्यताका साथ नयाँ बर्ष (खि) तमु ल्होछार÷ल्होसार २०७४ सामुहिक रुपमा आइतवार मनाए । शनिबार (पुस १५) गते संस्थागत रुपमा मनाएका उनीहरुले आईतबार सामूहिक रुपमा मनाएका हुन् । पोखराको चिप्लेढुंगामा जम्मा भई..

पुरा पढ्नुहोस् »

माओवादीलाई सघाएर काँग्रेस प्रतिपक्षमा बस्छ–कोइराला (अन्तरवार्ता) १६ पुष २०७४, आईतवार १२:५२

पोखरा, पुस १६ । राज्य पुनर्संरचनापछि देशमा नयाँ संरचनाका सबै चुनाव सकिए । स्थानीय, प्रदेश र प्रतिनिधीसभाको चुनावमा लामो राजनीतिक विरासत भएको पार्टी नेपाली काँग्रेसको नतिजा सोचेभन्दा निकै कमजोर आयो । यतिबेला काँग्रेस पराजयका कारणबारे बहस र..

पुरा पढ्नुहोस् »

पोखरामा महिनामै नौ करोडको मोवाईल १४ पुष २०७४, शुक्रबार १२:४१

धन बस्नेत पोखरा, पुस १४ । स्र्माट फोन, अधिकांशको हातमा छ । तर ब्राण्ड भने फरक । सस्तो मूल्यदेखि लाख भन्दा बढी मूल्य पर्नेसम्म स्मार्ट फोन बजारमा उपलब्ध छन् । अन्तराष्ट्रिय बजारमा लन्चिङसँगै विभिन्न ब्राण्डका स्मार्ट फोन नेपाली बजारमा आईपुग्छ ।..

पुरा पढ्नुहोस् »

ब्यापार मेलामा ‘भुतघर’ १४ पुष २०७४, शुक्रबार १२:३१

पोखरा, पुस १४ । पछिल्लो समय महोत्सवका आयोजकहरुलाई नयाँपनको चुनौति छ । त्यसो त पोखरामा बर्सेनी दर्जनबढी मेला महोत्सव चल्छ । हरेक ठाउँमा एउटै प्रश्तुती दर्शकलाई झिँज्यार मानेरै हेर्नुपर्ने बाध्यता छ । उनीहरु हरेक ठाउँमा फरक प्रश्तुती खोज्छन् ।..

पुरा पढ्नुहोस् »

महोत्सव चलाउन जग्गा भाडामा १४ पुष २०७४, शुक्रबार ११:२५

धन बस्नेत पोखरा, पुस १४ । मेला र महोत्सव गर्न आवश्यक जग्गाको अभाव हुदैं गएको छ । सार्वजनिक जमिन उपलब्ध हुन नसकेपछि व्यक्तिगत जग्गा भाडामा लिएरै महोत्सव गर्नुपर्ने बाध्यता छ । त्यो बाध्यता लेखनाथ उद्योग वाणिज्य संघलाई परेको छ । लेखनाथ महोत्सवको..

पुरा पढ्नुहोस् »