Breaking News


पोखरामा रोकिराखेको गाडीमा आगलागी २२ पुष २०७४, शनिबार १०:५०

पोखरा, पुस २२ । पोखराको जीरोमा रोकिराखेको गाडिमा आगलागी भएको छ । १ महिना अगाडीदेखि रोकिराखेको गाडीमा अचानक आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीबाट ना ५ ख ७२०४ नम्बरको गाडीमा क्षति भएको छ । गाडीको बाहिरी भागमा खासै असर नपरेपनि भित्री भाग..

पुरा पढ्नुहोस् »

वर्ष दिन बित्यो, स्वर्ण पदक विजेताले पाएनन् रोजगारी २२ पुष २०७४, शनिबार ०८:३६

धन बस्नेत पोखरा, पुस २२ । स्वर्ण पदक विजेता खेलाडीले एकवर्षसम्म रोजगारी पाएका छैनन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतालाई रोजगारी दिने प्रतिबद्धता पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गरेको थियो । तर अहिलेसम्म कुनै..

पुरा पढ्नुहोस् »

अवदेखि खोलामा लाश पोलिँदैनन् २२ पुष २०७४, शनिबार ०७:५६

प्रकाश ढकाल पोखरा, पुस २२ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ सैंतिघट्टका स्थानीयलाई मान्छे मरेपछि एउटा पिरलो आईलाग्थ्यो । झण्डै ४ घण्टाको बाटो मलामी गएर मर्दीको पुल छेउमा लास पोल्थे उनीहरु । ‘झरी बादल, बर्खा केहीपनि भन्न पाईँदैनथ्यो । मलामी..

पुरा पढ्नुहोस् »

हेटौँडामा श्रीमानद्वारा श्रीमतीको हत्या २२ पुष २०७४, शनिबार ०६:३०

हेटौँडा, पुस २२ । मकवानपुरको हेटौँडामा एक श्रीमानद्धारा श्रीमतीको हत्या भएको छ । आज बिहानै हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रा निवासी ६३ बर्षीय रामबहादुर लामाले आफ्नी ४२ बर्षीय श्रीमती मीनाको धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन्..

पुरा पढ्नुहोस् »

पार्टी एकीकरण फागुनभित्रै–प्रदीप ज्ञवाली २२ पुष २०७४, शनिबार ०५:१९

पोखरा, पुस २२ । एमाले नेता प्रदीप ज्ञवालीले फागुनभित्रै पार्टी एकीकरण हुने बताएका छन् । एमाले र माओवादी दुवैले आफ्ना प्रपोजल तयार गर्ने काम गरिरहेको भन्दै फागुनभित्रैमा सोलिड फर्मेसन तयार गर्ने उनले बताए । ‘शीर्षनेताका बीचमा नियमित सम्बाद..

पुरा पढ्नुहोस् »

सराङकोटमा हत्या, धनकुटामा पक्राउ २० पुष २०७४, बिहीबार १५:०३

पोखरा, पुस २० । ‘चोर भनेपछि रिस उठ्यो, पहिल्यै झगडा परेको थियो, राती सँगै सुतेपछि उनीहरुलाई मैले नै मारेको हो, उनीहरुलाई घनले हानेपछि बाटोसम्म हिँड्दै आएँ, अनि बस चढें ।’ पोखराको सराङकोटमा निर्माणाधिन माउण्टेन रिसोर्ट एण्ड स्पामा १४ पुस १४ गते..

पुरा पढ्नुहोस् »

ल्वाङबाट नयाँ शक्तिले दोहोर्यायो कार्यकारी राष्ट्रपति चाहिन्छ २० पुष २०७४, बिहीबार १४:५२

प्रकाश ढकाल ल्वाङ (कास्की), पुस २० । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय ब्यवस्था माग गर्दै नयाँ शक्ति पार्टीको ल्वाङ बैठक सकिएको छ । जनताले राजनीतिक स्थिरता, सुशासन, सामाजिक न्याय र समृद्धी चाहेका भन्दै त्यसका..

पुरा पढ्नुहोस् »

चोकका शालिक पार्कमा, पार्क बनाउने काम सुरु २० पुष २०७४, बिहीबार १४:०७

पोखरा, पुस २० । पोखराका चोकचोकमा रहेका शालिकहरु ब्यवस्थित गर्न पोखरा लेखनाथ महानगरपालिकाले पार्क निर्माणको काम थालेको छ । पोखरा १८ सराङकोट स्थित जामुनेमा पार्क निर्माणको प्रक्रिया सुरु भएको महानगरपालिकाले जनाएको छ । चोकमा भएका आइल्याण्ड र..

पुरा पढ्नुहोस् »

चुनावी तालमेल सत्ताका लागि मात्रै–भट्टराई २० पुष २०७४, बिहीबार १३:०२

ल्वाङ (कास्की), पुस २० । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले चुनाव अघिका तालमेल सत्ताका लागि मात्रै भएको बताएका छन् । वाम गठबन्धनतर्फ इंगित गर्दै उनले चुनावी गठबन्धन नेपालका लागि नयाँ प्रयोग भएपनि गन्तब्य खासै फरक नभएको बताए ।..

पुरा पढ्नुहोस् »

सरकारले सातवटै प्रदेशको अस्थायी राजधानी तोक्यो १८ पुष २०७४, मंगलवार ११:१४

काठमाडौं, पुस १८ । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता..

पुरा पढ्नुहोस् »