बहस ! लेकसाईड नो भेइकल जोन ? १३ पुष २०७४, बिहीबार ११:४२
पोखरा, पुस १३ । पोखराको लेकसाईड क्षेत्रलाई नो भेइकल जोन (सवारी निषेधीत) क्षेत्र बनाउने बिषयमा बहस सुरु भएको छ । यसअघि केही पर्यटन ब्यवसायीहरुले यसलाई सवारी आवागमन रोकेर पर्यटक र सडक यात्रुका लागि मात्रै खोल्ने बिषयमा छलफल चलाएका थिए । त्यही..
पुरा पढ्नुहोस् »