पोखरा


पोखराका मेयरसहित जनप्रतिनिधी थुनिए (पढ्नुस् विस्तृतमा) ५ माघ २०७४, शुक्रबार १६:३७

प्रकाश ढकाल पोखरा, माघ ५ । आफ्नो माग सुनुवाई नगरेको भन्दै पोखराका सामाजिक परिचालकहरुले शुक्रबार महानगर कार्यपालिकाको बैठकस्थलमै तालाबन्दी गरिदिए । सामाजिक परिचालक हटाउने निर्णय भएको सुनेपछि उनीहरुले बैठक चलिरहेकै बेला तालाबन्दी गरिदिएका..

पुरा पढ्नुहोस् »

गोरखाली सांसदहरुलाई पोखरामा सम्मान, समृद्धीको नेतृत्वपनि गोरखाले लिन्छ–भट्टराई ३० पुष २०७४, आईतवार ०२:१८

पोखरा, पुस ३० । पूर्व प्रधानमन्त्री तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य डा. बाबुराम भट्टराईले आर्थिक समृद्धीको नेतृत्व गोरखाले लिने बताएका छन् । गोरखा मिलन समाज पोखराले आयोजना गरेको सांसदहरुको बधाई तथा सम्मान तथा वनभोज..

पुरा पढ्नुहोस् »

लेखनाथमा बन्ने बसपार्क टुंग्याउन माग २९ पुष २०७४, शनिबार ०३:२४

पोखरा, पुस २९ । लामेआहालमा क्षेत्रीय बसपार्क बनाउने कुरा चलेको वर्षौं बितिसक्दा पनि सम्बन्धित निकायले तदारुकता नदेखाएको भन्दै स्थानीयबासीले सांसद तथा सरोकारवालाको ध्यानाकर्षण जनाएका छन् । बिहीबार उनीहरुले कास्की १ बाट निर्वा्चित सांसद,..

पुरा पढ्नुहोस् »

अन्ततः चल्ने भयो पोखरामा मिटर ट्याक्सी २८ पुष २०७४, शुक्रबार ११:४८

पोखरा, पुस २८ । पोखरामा अवदेखि मिटर ट्याक्सी चल्ने भएका छन् । शुक्रबारको बैठकमा ट्याक्सीको भाडा मिटर सिस्टममा लिनेदिने सहमति भएको हो । ट्याक्सी ब्यवसायी, अन्य यातायात ब्यवसायीहरु र प्रहरी प्रशासनबीच भएको बैठकले पोखराका सबै ट्याक्सी मिटरमा..

पुरा पढ्नुहोस् »

पोखराका महोत्सवमै राजनीतिक गन्ध २८ पुष २०७४, शुक्रबार ०४:३६

पोखरा, पुस २७ । पोखरामा विहिबारदेखि फरक दुई महोत्सव चलेको छ । एउटा पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक ब्यापार मेला र दोश्रो युनाईटेड क्लवद्धारा आयोजित पोखरा महोत्सव । यो बर्ष एउटा गज्जवको संयोग पर्यो, पोखराका दुईवटै..

पुरा पढ्नुहोस् »

पृथ्वीचोकबाट पृथ्वीनारायण शाहलाई फालिएको दिन (फोटो फिचर) २७ पुष २०७४, बिहीबार ०६:४२

पोखरा, पुस २७ । २००७ मे फस्र्टको दिन थियो । वाईसिएल क्याम्पबाट मजदुर दिवसको र्या्लि निस्किएको । मजदुरको हकबारे नारा उराल्दै सयौंको संख्यामा एकहुल वाईसिएलका नेता कार्यकर्ता पृथ्वीचोकमा भेला भए । एकछिन राजा विरोधी नारा घन्काए । केही नाराहरु..

पुरा पढ्नुहोस् »

काँग्रेसको परिमार्जन होईन, पुनर्लेखन हुनुपर्छ–शेखर कोइराला (अन्तरबार्ता) २६ पुष २०७४, बुधबार ११:३१

पोखरा, पुस २६ । चुनावी नतिजापछि काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला अहिले जिल्ला भ्रमणमा छन् । पार्टी पराजीत भएको कारणबारे छलफल गर्न उनी जिल्ला समितिसँगको छलफलमा ब्यस्त छन् । काँग्रेसभित्रको अन्तरद्धन्द्धबारे पनि उनले कार्यकर्तालाई..

पुरा पढ्नुहोस् »

ट्याक्सीको दादागिरी हटाउन एसपी नै ग्राउण्ड झरे (फोटो फिचर) २६ पुष २०७४, बुधबार १०:१४

पोखरा, पुस २६ । बढी भाडा असुल्ने गरेको यात्रुको गुनासोपछि केही ट्याक्सी चालकलाई कास्की प्रहरीले कारबाही गर्यो । मंगलबार १८ जनालाई सादा पोसाकका प्रहरीले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याए । त्यसको विरोध स्वरुप ट्याक्सी ब्यवसायीले बुधबार..

पुरा पढ्नुहोस् »

ट्याक्सी चालकलाई समातेपछि पोखराका ब्यवसायी आन्दोलित २६ पुष २०७४, बुधबार ०३:५८

पोखरा, पुस २६ । ट्याक्सी चालकलाई नियमविपरित प्रहरीले समातेको भन्दै पोखराका ट्याक्सी ब्यवसायीहरु आन्दोलित भएका छन् । मिटरमा नचल्ने ट्याक्सीलाई ट्राफिक प्रहरीले कारबाही गरेर चालकलाई थुनेपछि ब्यवसायीहरु बुधबार विहानैदेखि आन्दोलनमा उत्रिएका..

पुरा पढ्नुहोस् »

डा केसी पक्राउको विरोधमा पोखरामा र्याली २५ पुष २०७४, मंगलवार ०२:०२

पोखरा, पुस २५ । अदालत अवहेलनाको मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा आज बिहान ८ बजे पोखराको चिप्लेढुंगामा प्रदर्शन हुने भएको छ । डा. केसी पक्राउको विरोध गर्दै सर्वसाधारण नागरिकले र्याली निकाल्न लागेका हुन् । डा केसीको हरेक अनसनलमा..

पुरा पढ्नुहोस् »