पोखरा


दशौ पोखरा महोत्सव पुस २९ देखी माघ १२ सम्म २९ कार्तिक २०७६, शुक्रबार १२:५४

गिता राना मगर, पोखरा , कार्तिक २९  । आगामी पुसको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा दशौ संस्करणको पोखरा महोत्सव हुने भएको छ । सामाजिक काममा अगाडि रहेको युनाईटेड क्लवले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी दशौ संस्करणको पोखरा..

पुरा पढ्नुहोस् »

 १ सय ७ जना थुनुवाको निशुल्क स्वास्थ्य परिक्षण २७ कार्तिक २०७६, बुधबार १७:१०

गिता राना मगर, पोखरा २६ कार्तिक । कास्की प्रहरीले प्रहरी हिरासतमा रहेका थुनुवाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । विभिन्न मुद्धामा मुद्धाको प्रकृती अनुसार न्युनतम २४ घण्टादेखी तीन महिना सम्म प्रहरी हिरासतमा रहने अवस्थामा विभिन्न..

पुरा पढ्नुहोस् »

दशौ पोखरा महोत्सव सम्पन्न गर्न गठित उपसमितिहरुको भेला सम्पन्न

गिता राना मगर, पोखरा २७ कार्तिक । पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको संघारमा आइपुग्दा महोत्सव आयोजक युनाईटेड क्लवले महोत्सवको तयारीलाई तीव्रता दिएको छ । दशौ संस्करणको पोखरा महोत्सवलाई भब्य र..

पुरा पढ्नुहोस् »

तिजी पर्वको झल्को दिने गरी पोखरामा बज्रकिलाया मण्डला पुजा(फोटो फिचर) २६ कार्तिक २०७६, मंगलवार १३:५६

गिता राना मगर, पोखरा कार्तिक २६ । उपल्लो मुस्ताङको लोमन्थाङमा मनाईने सांस्कृतीक पर्व तिजीकोे झल्को दिने गरी पोखरामा लामा नृत्य प्रस्तुत गरिएको छ । वौद्ध मार्गीहरुको फुदो बज्रकिलाया पुजाको अवसर पारी पोखराको याम्दीमा रहेको पेमा छाल शाक्य..

पुरा पढ्नुहोस् »

पोखराका वडाध्यक्ष आचार्यमाथी दुर्व्यवहार २५ कार्तिक २०७६, सोमबार १६:२७

पोखरा, कार्तिक २५ । पोखरा २१ का वडाध्यक्ष खगराज आचार्यलाई कार्यकर्ताले नै अभद्र ब्यवहार गरेका छन् । स्थानीय प्रकाश पौेडेलले उनीमाथी मोटरसाईकलले ठक्कर दिएर अपशब्दबाट गाली गरेका आचार्यले बताए । निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गर्न..

पुरा पढ्नुहोस् »

दशौँ पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन २४ कार्तिक २०७६, आईतवार १३:०७

पोखरा, कार्तिक २४ ।  युनाईटेड क्लवको आयोजनामा हुने दशौँ  संस्करणको पोखरा महोत्सव २०७६ लाई भब्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न ३९ वटा उपसमितिहरु गठन गरिएको छ । आगामी पुष २९ देखी माघ १२ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौँ ..

पुरा पढ्नुहोस् »

बिकासशील देशहरुको लागि दिगो पशु कृषि SAADC को सातौ अन्तराष्ट्रिय सम्मेलन पोखरामा हुने २० कार्तिक २०७६, बुधबार १५:४२

पोखरा, कार्तिक २० । लाभदायक लघुधारक खेतीका लागि पर्यावरण अनुकुल पशु उत्पादन भन्ने मुल नाराका साथ नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा आगामी कार्तिक २२ देखी २५ सम्म पोखरामा बिकासशील देशहरुको लागि दिगो पशु कृषि SAADC  को सातौ अन्तराष्ट्रिय सम्मेलन..

पुरा पढ्नुहोस् »

पोखराका ८५ वर्षका बैज्ञानिक बाजेले गरेका आविस्कार (भिडियो) १९ कार्तिक २०७६, मंगलवार ०३:२३

पोखरा, कात्र्तिक १९ । जिरो–विन्द्यावासिनी सडकको छेवैमा पर्खालले घेरिएको सानो घरलाई बगैंचाले चिटिक्क पारिएको छ । दुईकोठे घरमा एक्लै बस्छन् ८५ वर्षीय वृद्ध दीनबन्धु कोइराला । गेटबाट छिर्नेबित्तिकै दाहिनेपट्टि टिनको टहरो छ । टहरोमा सिंगो..

पुरा पढ्नुहोस् »

३ महिनामा पोखरामा मात्रै १७ हजार गाडी कारबाहीमा २ कार्तिक २०७६, शनिबार ०२:४३

पोखरा, कार्तिक २ । वितेको ३ महिनामा कास्कीमा मात्रै झण्डै १७ हजार गाडीका चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने, रक्सी पिएर गाडी चलाउने र मनपरी भाडा असुल्ने १६ हजार ९ सय ५० गाडीका चालकहरु कारबाहीमा परेका हुन् । सबैभन्दा धेरै भदौमा ६..

पुरा पढ्नुहोस् »

१३ गते भाइटिका लगाउने नेवार समुदायको निर्णय, १२ गते नेपाल संवत भिन्तुना र्याली ३० आश्विन २०७६, बिहीबार ०९:१७

  पोखरा, असोज ३० । नेवा खलः कास्कीको बैठकले यसपटकको नेपाली पात्रोमा तिहारको तिथीमा त्रुटी रहेको भन्दै १३ गते भाइटिका पुजा गर्ने निर्णय गरेको छ । खलले यस वर्षको तिहारको तिथिमा नेपाल पञ्चागं निर्णायक समितिले नेवारहरुले मान्दै आएको नेपाल संवत्..

पुरा पढ्नुहोस् »