पोखरा


युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन १७ भाद्र २०७७, बुधबार ११:१५

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले कोरोना महामारीका कारण पोखरामा रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्र पोखराको..

पुरा पढ्नुहोस् »

कोरोनाले ब्यापार चौपट भएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ १७ भाद्र २०७७, बुधबार ११:०१

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायीहरुले बंगुरपालन थालेका छन । ‘युवा व्यवशायीहरु वीच साथ, सहयोग र सहकार्यका लागी’ भन्ने मुल उद्देश्यका साथ एक वर्ष अगाडी स्थापना भएको..

पुरा पढ्नुहोस् »

पोखरामा अर्का संक्रमितको मृत्यु १२ भाद्र २०७७, शुक्रबार १४:२३

पोखरा, भदौ १२ । पोखरा थप १ जनाको मृत्यु भएको छ । शुक्रबार पोखरा १९ का संक्रमित ५२ बर्षीय पुरुषको मृत्यु भएको हो । लमजुङ घर भइ ५ दिनअघि उनी उपचारका लागि पोखरा आएका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसन..

पुरा पढ्नुहोस् »

पोखरामा थप १६ जनामा कोरोना पुष्टी, बैंकका कर्मचारीदेखि मोवाईल पसलेसम्म १२ भाद्र २०७७, शुक्रबार १४:१९

पोखरा, भदौ १२ । शुक्रबार पोखरामा थप १६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिएकाहरुमा बैंकका कर्मचारी, ईन्जिनियर, मोवाईल पसल सञ्चालक, पर्यटन प्रहरी, औद्योगिक क्षेत्रमा काम गर्ने रहेका छन् । कोरोना पुष्टि हुनेमा पोखरा १ का १८ वर्षीय पुरुष..

पुरा पढ्नुहोस् »

पोखरामा कोरोनाले एक महिलाको मृत्यु ११ भाद्र २०७७, बिहीबार ०५:१६

पोखरा, भदौ ११ । पोखरामा कोरोनाका कारण थप एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा पोखरा १२ कि ३२ बर्षीया महिलाको मृत्यु भएको हो । उनी भदौ ७ गते उचपारका लागि अस्पताल आएकी थिईन् । विहिबार..

पुरा पढ्नुहोस् »

पोखराको निषेधाज्ञा ५ दिन थप्न महानगरको सिफारिस ७ भाद्र २०७७, आईतवार ०५:०३

पोखरा, भदौ ७ । हाल जारी निषेधाज्ञा ५ दिन थप्ने पोखरा महानगरपालिकाले तयारी गरेको छ । भदौ २ गतेदेखि जारी निषेधाज्ञा आज राती १२ बजेपछि सकिँदैछ । महानगरपालिकाको कोरोना ब्यवस्थापन मुल समिति बैठकले ५ दिन यही अवस्थामा निषेधाज्ञा थप्न जिल्ला विपद..

पुरा पढ्नुहोस् »

पोखराका कोरोना संक्रमितः बैंकका कर्मचारी, प्रहरीदेखि मालपोतका अधिकारीसम्म ६ भाद्र २०७७, शनिबार ११:५०

पोखरा, भदौ ६ । पोखरामा शनिबार थप १६ जनामा कोरोना पुष्टी भयो । तिमध्ये ३ जना प्रहरी छन् भने १ जना बैंक र १ जना मालपोत कार्यालयका कर्मचारी पनि छन् । ३ जना होम क्वारेन्टिनमा बसिरहेकाहरुमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ..

पुरा पढ्नुहोस् »

भलाम रयालेचौरको क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए ४ भाद्र २०७७, बिहीबार १५:४२

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको क्वारेन्टिनलाई सोही क्वारेन्टिनबाट विदाई भएका तीनजना युवाहरुले नगद सहयोग गरेका छन । पोखरा–२०, भलाम नाजिम घर भइ भारतबाट आएका खिम बहादुर..

पुरा पढ्नुहोस् »

महानगरले भन्योः निषोधाज्ञा पूर्ण पालना गर्नू २ भाद्र २०७७, मंगलवार १३:३६

पोखरा, भदौ २ । कोरोना भाइसरको जोखिम बढेपछि पोखरासहित कास्की जिल्लामा भदौ २ गते मंगलबार राति १२ बजेदेखि जारी भएको निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न पोखरा महानगरपालिकाले अपील गरेको छ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले मंगलबार..

पुरा पढ्नुहोस् »

आज रातीदेखि कास्की जिल्लाभरी निषेधाज्ञा जारी गर्ने निर्णय २ भाद्र २०७७, मंगलवार ०४:३०

पोखरा, भदौ २ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी कास्की जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र ब्यवस्थापन गर्न गठित उच्च स्तरीय समितिको बैठकले १ साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको..

पुरा पढ्नुहोस् »