पोखरा


हिमालय माविमा लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाइटीद्धारा न्यानो कपडा वितरण २० मंसिर २०७७, शनिबार ११:१९

पोखरा २० मंसिर । लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाइटीको आयोजनामा पोखरा २० मौजामा रहेको हिमालय मा विमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण सहित वाल स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरभित्र रहेर पनि ग्रामिण भेगमा..

पुरा पढ्नुहोस् »

धराने सेकुवा अव पोखराको लेकाली चुलो संगै १५ मंसिर २०७७, सोमबार १२:०७

पोखरा १५ मंसिर । नेपालको पूर्वी भेग धरानमा चर्चित धराने सेकुवाको स्वाद अब पोखरामा पनि उपलब्ध हुने भएको छ । धरानको स्वादलाई पोखरामा पस्कनका लागि लेकाली सेकुवा एण्ड झिर सञ्चालनमा आएको हो । पोखराको अमरसिंह चोकमा विगत ५ वर्षदेखी विशुद्ध नेपाली..

पुरा पढ्नुहोस् »

मित्रता एग्रो प्रालिको अध्यक्षमा गुरुङ ९ मंसिर २०७७, मंगलवार ०६:१२

पोखरा ९ मंसिर । मित्रता एग्रो प्रालिको अध्यक्षमा बिकास गुरुङ सर्वसम्मत चयन भएका छन । युवा ब्यवशायीहरु वीच साथ, सहयोग र सहकार्य भन्ने मुल नाराका साथ सञ्चालित युथ कम्युनिटी क्लवमा YCC NEPAL मा आवद्ध सदस्यहरुको सामुहिक लगानीमा सञ्चालित मित्रता..

पुरा पढ्नुहोस् »

युनाईटेड क्लवद्धारा वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामाग्री प्रदान २८ कार्तिक २०७७, शुक्रबार ०८:०३

पोखरा २८ कार्तिक । युनाईटेड क्लवले वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले आफ्नो सामाजिक काम अन्तर्गत वडा प्रहरी कार्यालय रामबजारलाई मास्क, सेनिटाइजर, पन्जा,..

पुरा पढ्नुहोस् »

युनाईटेड क्लवको अध्यक्षमा श्रेष्ठ २३ आश्विन २०७७, शुक्रबार ११:३५

पोखरा २३ असोज । युनाईटेड क्लवको अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन । शुक्रबार सम्पन्न क्लवको ११ औ वार्षिक साधारण सभा तथा पांचौ अधिवेशनले राजु श्रेष्ठलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो । त्यसैगरी अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा लोक..

पुरा पढ्नुहोस् »

पोखरामा एक संक्रमितको मृत्यु २२ आश्विन २०७७, बिहीबार १३:०६

पोखरा, असोज २२ । पोखरामा थप एक संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ८३ बर्षीय पुरुषको मृत्यु भएको हो । उनी कोभिड उपचार केन्द्रको आइसीयूमा उपचाररत थिए । पोखरा १६ का ति पुरुष असोज १३ गते कोरोना पुष्टी भएपछि अस्पताल..

पुरा पढ्नुहोस् »

सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुलाई ट्राफिक प्रहरीद्धारा कोरोना सचेतना उपाय अपनाउन आग्रह २२ आश्विन २०७७, बिहीबार १२:२१

पोखरा २१ असोज । सवारीचालकलाई ट्राफिक सचेतना र कोरोनाको महामारी रोकथाम गर्ने उद्देश्यले प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सचेतना अभियान सञ्चालन गरेको छ । दुवै प्रहरी ईकाइले कास्कीका विभिन्न..

पुरा पढ्नुहोस् »

युथ कम्युनिटी क्लव Ycc Nepal को दोश्रो साधारण सभा सम्पन्न १९ आश्विन २०७७, सोमबार १२:५८

पोखरा १९ असोज । युथ कम्युनिटी क्लव Ycc Nepal को दोश्रो साधारण सभा सम्पन्न भएको छ । हालै सम्पन्न दोश्रो साधारण सभाले क्लवको विधान संसोधन गरि कास्की जिल्ला मात्र नभई ७७ वटै जिल्लामा क्लव गठन गर्ने महत्वपुर्ण निर्णय गरेको छ । त्यसैगरी ११ जना कार्यसमिति..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधी र कर्मचारी समेत कन्ट्रयाक ट्रेसिङमा परेपछि पोखरा २० को कार्यालय सिल ८ आश्विन २०७७, बिहीबार १२:४१

पोखरा ८ असोज । वडा अध्यक्ष सहित कर्मचारीको पिसिआर रिपोर्ट नआउदा सम्मका लागी पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालय सिल गरिएको छ । गत असोज १ गते सोही वडाका एक महिलामा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङमा परेका ४..

पुरा पढ्नुहोस् »

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन १७ भाद्र २०७७, बुधबार ११:३८

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको छ । पोखराको हस्पिटलमा उपचाररत विरामीहरुले रगत अभावका कारण सहजै रगत पाउन छाडेपछि क्षत्री युवा समाज पोखरा महानगर समितिले..

पुरा पढ्नुहोस् »