पोखरा


गण्डकी सरकार र पोखरा महानगरलाई पेमा छाल शाक्य गुम्बाको आर्थिक सहयोग १० बैशाख २०७७, बुधबार १७:४१

पोखरा १० वैशाख । पोखराको हेम्जामा रहेको पेमा छाल शाक्य गुम्बाले गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना विपद ब्यवस्थापन कोषका लागी आर्थिक सहयोग गरेको छ । प्रदेश सरकार र महानगरलाई गुम्बाले जनही ५५ हजार ५ सय ५५ रुपैया..

पुरा पढ्नुहोस् »

र्यापिड टेष्ट गर्दा पोखरामा एकजनामा पोजिटिभ ३ बैशाख २०७७, बुधबार १०:५२

पोखरा, बैशाख ३ । पोखरामा एक ५५ वर्षीया महिलार्मा यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्दा पोजेटिभ नतिजा आएको छ । पोखरा महानगरपालिका १२, ढिकालेथरकी ती महिलाको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी पोखरा..

पुरा पढ्नुहोस् »

मुस्ताङबासीद्धारा लकडाउनमा रोकिएका उपल्लो मुस्ताङका २ सय ९४ विद्यार्थीलाई खाद्यान्न सहयोग २ बैशाख २०७७, मंगलवार १८:२३

पोखरा २ वैशाख । जाडो छल्न पोखरा झरेका उपल्लो मुस्ताङका गुम्बा स्कुलका विद्यार्थीलाई मुस्ताङबासीले खाद्यान्न सामाग्री प्रदान गरेका छन । हिउदको समयमा उपल्लो मुस्ताङमा जाडो वढी हुने भएपछि कार्तिक देखी पोखरा बस्दै आएका र फर्कने वेला चैत्रको..

पुरा पढ्नुहोस् »

लकडाउनपछिको सुन्दर पोखरा (फोटो फिचर) २५ चैत्र २०७६, मंगलवार ०३:५४

पोखरा, चैत २५ । सरकारले कोरोना भाइरसको संक्रमण निरन्तर बढेपछि लकडाउन घोषणा गरेको छ । लकडाउनका बेला सवारी साधन र उद्योग कलकारखानाहरु ठप्प छन् । धुवाँ धुलो र प्रदुषण कम भएका कारण पोखराको आकाश विस्तारै खुला हुँदैछ । यहाँका बोट विरुवाहरु पनि..

पुरा पढ्नुहोस् »

पाेखरा ४ का विपन्नलाई घरघरै पुगेर दिईयो राहत २२ चैत्र २०७६, शनिबार १४:२६

पोखरा, चैत २२ । पोखरा महानगरपालिका वडा नं ४ का विपन्न ५५ परिवारलाई राहत वितरण गरिएको छ । १५ केजी चामल, दुई केजी आलु, एक केजी दाल, एक लिटर तेल, एक केजी नुन, साबुन, बेसार लगायतका सामानको प्याकेज बनाएर प्रत्येकलाइ वितरण गरिएको वडा अध्यक्ष शंकर..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालीन कोषमा युनाईटेडको १ लाख सहयोग १७ चैत्र २०७६, सोमबार १७:०९

पोखरा १७ चैत्र । पोखरामा समाजिक कामको माध्यामबाट अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक लाख रुपैया प्रदान गरेको छ । चिनबाट सुरु भएको कोरोना भइरसको संक्रमण..

पुरा पढ्नुहोस् »

अपरिचित ब्याक्ति संगै सवारी साधनहरु गुडेपछि पोखरा २० मा अत्यावश्यक बाहेकका सवारी प्रवेशमा रोक १४ चैत्र २०७६, शुक्रबार १५:४८

पोखरा १४ चैत्र । पोखरा महानगरपालिकाको वडा नम्बर २० मा अपरिचित ब्याक्तिहरु अनावश्यक रुपमा सवारी साधनहरु आवतजावत गर्न थालेपछि वडा र स्थानियहरुले अत्यावश्यक वाहेकका सवारीलाई पूर्ण रुपमा रोक लगाउने भएको छ । कोरोनाको संक्रमणलाई लक्षित गरी नेपाल..

पुरा पढ्नुहोस् »

पोखरामा छरियो ‘डिसइन्फेक्सन स्प्रे’ १३ चैत्र २०७६, बिहीबार १२:४७

पोखरा, चैत १३ । पोखरा महानगरकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्कन सुरु गरेको छ । महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरिएको हो । उक्त कार्यको बिहीबार दिउँसो गण्डकी प्रदेशका मुख्य..

पुरा पढ्नुहोस् »

सत्तारुढ नेकपाको काण्डका कारण मुलुक अधोगति तर्फ उन्मुख हुदैँ छ : काँग्रेस केन्द्रिय सदस्य घिमिरे १७ फाल्गुन २०७६, शनिबार १३:१९

  पोखरा, फागुन १७ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को काण्डै काण्डका कारण मुलुक अधोगति तर्फ उन्मुख हुदैँ गएको आरोप लगाएका छन् । नेपाली काँग्रेस पोखरा वडा नं १७ द्वारा शनिबार..

पुरा पढ्नुहोस् »

पोखरा महानगरलाई काँग्रेसको प्रश्नः ‘सम्झौता सकियो, नयाँ टेण्डर खै ?’ ३ फाल्गुन २०७६, शनिबार १२:५६

पोखरा, फागुन ३ । विगत १० बर्षदेखि फोहोरमैला ब्यवस्थापनको ठेक्का तोकादेशको भरमा सञ्चालन हुँदै आएको छ । होर्डिङ बोर्ड पोखरा उद्योग बाणिज्य संघ मार्फत तेश्रो पक्षलाई जिम्मा लगाईयो । निरन्तर विरोध भएपछि त्यो अहिले स्थगीत छ । डिजिटल बोर्ड राख्नका..

पुरा पढ्नुहोस् »